Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरका थप एकजनामा कोरोना पुष्टी

images(1)-1597143350.jpg

२७ साउन, हेटौंडा । मकवानपुरका थप एकजनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित व्रिफिङका क्रममा यस्तो जानकारी दिईएको हो ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पताल ललितपुरमा मकवानपुरका एकजनामा कोरोना पुष्टी भएको छ । तर उनले पुरा ठेगाना र महिला वा पुरुष के हुन त्यो भने खुलाएका...

सांसद प्रदीप यादव कोरोनामुक्त

images(2)-1597142577.jpg

२७ साउन, पर्सा । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् । सोमबार पुनः परीक्षण गरिएकोमा मंगलबार कोरोना नेगेटिभ रहेको रिपोर्ट आएको हो ।  १२ दिनमा कोरोनामुक्त भएको उनले जानकारी दिएका हुन् । उनले व्यायाम र घरेलु उपचारले कोरोनामुक्त भएको बताए । उनी वीरगन्जस्थित आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।...

नुवाकोटमा निषेधाज्ञा बढाईएसंगै सेना परिचालन

20200811_155632-1597140843.jpg

२७ साउन, नुवाकोट । नुवाकोटमा मंगलबारदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ ।  निषेधाज्ञा लागू भएको क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका–२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका–२, ४, ५ र ६ रहेका छन् । यी स्थानमा ८ दिनका लागि लागि निषेधाज्ञा लगाइएको प्रमुख...

वीपीको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

20200811_155025-1597140426.jpg

२७ साउन, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।  प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ।कोरोना संक्रमण फैलिरहेका कारण स्थानीय सरकारले समेत ७ दिन पूर्ण रुपमा बन्द गरेको तथा...

घर भत्किंदा एकै परिवारका ४ जनाको मृत्यु

20200811_153349-1597139524.jpg

२७ साउन, डोटी । डोटीको आर्दश गाउँपालिका वडा नम्वर १ बाजककनी वस्तीमा सोमबार राति घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लोवे लुहारका ३५ वर्षीया श्रीमती बिष्ना लुहार, ११ वर्षीय छोरा पारस लुहार, ५ वर्षीय छोरी सिरु लुहार र ७ वर्षीय छोरी जेनीस लुहार रहेका छन् ।निरन्तर परेको बर्षाका कारण माटो र ढुंगाले बनेको ३ तल्ले पुरानो...

अवैध सालको काठसहित ६ जना पक्राउ

20200620_122440-1597134167.jpg

२७ साउन, सिरहा । सिरहामा अवैध सालको काठसहित वन कार्यालयको टोलीले ६ जनालाई पक्राउ गरेको छ ।  दुईवटा ट्रयाक्टरमा ओसार्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नगढीमाई नगरपालिका–१४ का समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ निवासी जितकुमार साह र शिवनाथ साह रहेका छन् ।डिभिजन वन...

हेटौंडामा मंगलबार मात्रै १२९ को स्वाब संकलन

20200811_130943-1597130819.jpg

२७ साउन, हेटौंडा । हेटौंडामा मंगलबार मात्रै १ सय २९ जनाको स्वाब संकलन गरिएको छ । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि १ सय २९ जनाको स्वाब संकलन भएको हो ।  हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईका अनुसार यसअघि संक्रमण देखिएकाको कन्ट्याक्ट ट्रेसिङ, शंकास्पद र अन्य गरी १ सय २९ जनाको स्वाब संकलन गरिएको छ । संकलित स्वाब...

हेटौंडामा निषेधाज्ञाको प्रभाव, दिउँसो सुनसान (तस्बिर)

20200811_124127-1597129267.jpg

२७ साउन,हेटौंडा ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको प्रभाव पूर्ण रुपमा परेको छ ।  दिउँसो बजार पूर्ण रुपमा बन्द छ । सडकमा अत्यावश्यक सेवाका सवारी मात्रै देखिन्छन् । चोकचोकमा प्रहरीले जाँच गरिरहेका छन् ।बुद्धचोकमा नेपाल प्रहरीसंगै नेपाली सेना र सशस्त्र प्रहरीको टोली रहेको छ । राजमार्गमा सवारीको चाप शुन्य...

मकवानपुरको माण्डु हाइड्रोपावरमा शव फेला

20200811_085714-1597115592.jpg

२७ साउन, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा रहेको माण्डु हाइड्रोपावरमा शव फेला परेको छ ।हाइड्रोपावरको पानी जम्मा गर्ने स्थानमा एक पुरूषको शव फेला परेको हो । फोहर सफा गर्ने क्रममा बागमती खोलाले बगाई ल्याएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र पोष्टमार्टमका लागि हेटौंडा ल्याउने जिल्ला...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

थप समाचार