Email :- prastakhabar@gmail.com

समाज

नेपालमा पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु

5f4a1403e05e5_gulmi-coron-1619354590.jpg

१२ बैशाख, हेटौंडा । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका कारण २८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोभिड १९ बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा २८ जना संक्रमितको मृत्युको पुष्टि गरेको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका मृतकसँगै नेपालमा...

विनाशकारी भूकम्पको ६ वर्ष पूरा

Bhukampa_Dharahara-1619322293.jpg

१२ बैशाख, हेटौंडा । २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको आज ६ वर्ष पूरा भएको छ ।  छ वर्षअघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पको छैठौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०७२ साल वैशाख १२ गते शनिवार मध्याह्न ११ः५६ बजे...

सवारी साधनमा जोर विजोर प्रणालीले कोरोनाको जोखिम झनै वढ्छः चौलागाई

31138112_1444744435638008-1619315896.jpg

१२ बैशाख, हेटौंडा । जन सरोकार केन्द्र, मकवानपुरका संयोजक एवम अधिवक्ता ध्रुबप्रसाद चौलागाईले हेटौंडामा सवारी साधनमा जोरविजोर प्रणाली लगाउँने कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय प्रति ध्यानाकर्षण भएको जनाएका छन् । मानिसको भिडभाड कम गर्न र कोरोना नियन्त्रण गर्न सवारी साधानमा जोरविजोर प्रणाली लगाउने भनि विभिन्न सञ्चारमाध्यममा...

आजबाट हेटौंडामा सवारी साधनमा जोरविजोर लागू हुँदै 

Hetauda-Bazaar-1-1619310448.png

१२ बैशाख, हेटौंडा । मकवानपुरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर बढेपछि नियन्त्रणका लागी आज (आइतबार)बाट सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शुक्रबार बसेको बैठकले सवारीको चाप घटाउन र कोरोना संक्रमण फैलिन नदिन जोरविजोर प्रणाली लागू गरेको हो ।  आज (आइतबार)बाट निजी सवारी साधन, अटो,...

शनिबार हेटौंडामा १४० जनाले रक्तदान गरे

178377056_141906430511996-1619267704.jpg

११ बैशाख, हेटौंडा । १५ औं लोकतन्त्र दिवस तथा १३२ औं अन्र्तराष्ट्रिय मई दिवसको अवसरमा हेटौंडामा शनिवार भएको रक्तदान कार्यक्रममा १४० जनाले रक्तदान गरेका छन् । संयुक्त अटो यातायात महासंघले शनिवार बिहान हेटौंडाको बुद्धचोकमा आयोजना गरेको कार्यक्रममा १४० जनाले रक्तदान गरेका हुन् । संयुक्त अटो यातायात महासंघका अध्यक्ष सुधिर थापाको...

शनिवार २६१८ जना संक्रमित थपिए, १४ जनाको ज्यान गयो

nep-1280x720-1619265328.jpg

११ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिवार २ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  ७ हजार ५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ८६ जना र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जना गरी २ हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । शनिवार थपिएका सहित...

सहकारीको आयोजनामा ४५ जनाले रक्तदान गरे

177292672_100469837993487-1619222519.jpg

११ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोडमा रहेको हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।  सहकारीको १३ औं स्थापना दिवसको अवसरमा हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । सहकारीका अध्यक्ष चक्रधर विडारीको अध्यक्षता तथा...

मनहरीमा दुर्घटना, एक जनाको मृत्यु

Dead-1619182009.jpg

१० बैशाख, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरीमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मनहरी–९ खरंगामा ट्रक र अटो ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो । हेटौंडा आउँदै गरेको ना५ख ४७४० नम्बरको ट्रकको ठक्करबाट ना१ह ७१८४ नम्बरको अटोका चालकको घटनास्थलमै मृत्यु भएको छ । उनको पहिचान खुलेको छैन । घटनमा अन्य ३ जना...

कामधेनुको सिलाईकटाई तालिम सुरु

177603530_393237998687630-1619179551.jpg

१० बैशाख, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले शुक्रवारबाट सिलाईकटाई तालिम सुरु गरेको छ ।   उक्त तालिमको शुक्रबार बिहान हेटौंडा–६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले सिलाई मेसिन चलाउन उदघाटन गरेका छन ।   सहकारीका अध्यक्ष उदय विडारीको अध्यक्षतामा तथा हेटौंडा–६ का वडाध्यक्ष अर्जुन प्रसाद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार