१० बैशाख, हेटौंडा । मकवानपुरको हेटौंडामा एकजना दुई बर्षिय बालक सहित शुक्रबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४१ जनाको स्वाब परीक्षण गर्दा शुक्रबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा एकजना दुई बर्षिय बालक समेत रहेका छन् । शुक्रबार कोरोना पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका...
१० बैशाख,हेटौंडा। हेटौंडामा शुक्रबार बिहान कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। हेटौडा-४ भैरवरोड का ५० बर्षीय एक पुुुरुषको आज बिहान मृत्यु भएको हो। कोरोनासँगै क्षयरोग(टीबी) र उच्च कोलेष्टोलका विरामी रहेका उनको आज बिहान घरमै मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखापरेपछि विदेशबाट विरामी अवस्थामा नेपाल फर्केका उनको बैशाख २...
१० बैशाख, हेटौंडा । आइतबारबाट मकवानपुरमा सवारी जोर विजोर प्रणालीमा चल्ने भएका छन । मकवानपुरमा कोरोना संक्रमितको दर बढ्दै गएकोले जिल्ला भित्र चल्ने सवारीमा जोर विजोर प्रणाली सुरु गरेको हो । शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको संयोजकत्वमा बसेको कोभिड १९ संकट व्यवस्थापन...
१० बैशाख, हेटौंडा । विहीबार राति र शुक्रबार विहान बाँकेमा एक २८ वर्षिय युवकसहित थप तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु १० बैशाख, हेटौंडा । बाँकेमा कोरोना भाइरसबाट संक्रमित थप तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालको कोभिड वार्डमा उपचाररत एक जना २८ वर्षिय...
१० बैशाख, हेटौंडा । बागमती प्रदेशको राजधानि हेटौँडा र संघीय राजधानी काठमाण्डौ जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत भीमफेदी–कुलेखानी सडक खण्ड आज शुक्रबारबाट डेढ महिनाका लागि बन्द गरिएको छ । सडक खण्ड पिच गर्नका लागि आजदेखि जेठ २५ गतेसम्मका लागि बन्द गरिएको बागमती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।...
९ बैशाख,हेटौंडा। मकवानपुरमा केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। यसैक्रममा यसबाट जोगिन हेटौंडामा सचेतनामूलक कार्यक्रमहरु र मास्क वितरण कार्यको थालनी गरिएको छ। बिहीबार बिहान सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौर सहितको टोलीले हेटौडाको...
९ बैशाख, हेटौंडा । मकवानपुरमा विहीबारसम्म कोरोना भाइरसका सक्रिय संत्रमितको संख्या ९८ पुगेको छ । बिहीबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मनहरी र भिमफेदी गाउँपालिकामा गरी थप २९ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ९८ पुगेको हो । विहीबार ५२ जनाको स्वाब परीक्षण गर्दा थप २९ जनामा कोरोना पुष्टि भएको हेटौंडा...
९ बौख, अछाम । अछाममा एक कोरोना संक्रमित पुरुषको विहिबार मृत्यु भएको छ । साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना संक्रमणबाट मृत्यु भएको हो । भारतबाट घर फर्किएका उनको जिल्ला अस्पताल मंगलसेनमा उपचारका क्रममा मृत्यु भएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ । ज्वरो तथा रुघाखोकी...
९ बैशाख, रौतहट । चट्याङ लागेर आफन्तको विवाहमा आएका एकजनाको रौतहटमा मृत्यु भएको छ । मृत्यु हुनेमा गुजरा नगरपालिका ७ पल्टुवा घर भई वृन्दावन नगरपालिका १ विश्रामपुर बस्ने ४० बषीय लक्ष्मण महरा रहेका छन् । आफन्तको विवाहमा सहभागी हुन गुजरा नगरपालिका ८ जैयराजपुर गएका उनको विहान शौचका लािग खेतमा गएको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













