Email :- prastakhabar@gmail.com

समाज

*थाहा नगरमा तरकारी र खाद्यान्न पसल ९ बजे र वित्तीय संस्था १ बजेसम्म खुल्ने

20200621_203923-1597753219.jpg

२भदौं, हेटौँडा। कोरोना संक्रमित थपिएसँगै हेटौँडा र मनहरीमा भदौ ९ गते सम्म निषेधाज्ञा जारी गरिएको छ। यसै क्रममा आजबाट *थाहानगरमा  ९ गते सम्म  निषेधाज्ञा जारी गरिएको छ ।    प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी विज्ञप्तिमा थाहा नगरमा तरकारी र खाद्यान्न  पसल बिहान ६ बजेदेखि ९ बजे सम्म खुल्ने दिने बताएका छन्। त्यसैगरी...

मकवानपुरमा थप दुईजना कोरोना संक्रमित थपिए

20200813_160545-1597751518.jpg

२ भदौ, हेटौंडा । मकवानपुरमा मंगलबार साँझ थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार थपिएका २ जनामा १ जना बैंकका कर्मचारी र १ जना अस्पतालसंग सम्बन्धित व्यक्ति रहेको जनाइएको छ। आज दिउँसो मात्र मकवानपुरमा स्वास्थ्यकर्मी,र कर्मचारीसहित २६ जनामा कोरोना देखिएको छ...

नेपालमा एकैदिन थपिए १ हजार भन्दा बढी संक्रमित

coronavirus-_202003231051-1597750680.jpg

२ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन ।  मन्त्तालयका अनुसार मंगलबार एकैदिन नेपालमा १ हजारभन्दा बढीमा संक्रमण देखिएको हो । पीसीआर विधिबाट भएका १३ हजार ७ सय ६१ परीक्षणमा १ हजार १६ जनामा संक्रमण देखिएको हो ।  यो सँगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय...

कोरोना संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु 

death-youth-beltola-1597750384.jpg

२ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबार कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक एक जना पुरुषको मृत्यु भएको हो ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तनहुँमा एक महिला संक्रमितको पनि मृत्यु भएको जानकारी दिए ।...

चौघडाका असइलाई खुकुरी हानेको घटनामा १३ जना पक्राउ

20200620_122440-1597750328.jpg

२ भदौ, हेटौंडा । चौघडाका प्रहरी सहायक निरीक्षक (असइ) लाई खुकुरी हानेको घटनामा १३ जनालाई पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा हेटौंडा-६ रामनगरका २६ बर्षीय भक्तराम राउत, हेटौंडा-६ सल्लाघारीका १६ बर्षका उत्सव गौतम, ५० बर्षीय नकुल विक, २२ बर्षीय अभिषेक घतानेसहित १३ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताए । उनीहरूलाई...

राष्ट्रिय झण्डा जलाउँदै म्युजिक भिडियो बनाउने समूहका एक पक्राउ

20200818_150443-1597742425.jpg

२ भदौ, हेटौंडा । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडयो बनाउने एकजना मंगलबार दिउँसो पक्राउ परेका छन् । सो समूहका क्यामरामेन पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। यद्यपी उनको परिचय भने खुलाइएको छैन । यस गीतका गायक गेल्जङदोर्जे तामाङलाई प्रहरीले खोजी...

राष्ट्रिय झण्डा जलाउँदै सदभावविरूद्धको भिडियो बनाउनेलाई खोज्दै मकवानपुर प्रहरी

20200818_133639-1597737272.jpg

२ भदौ, हेटौंडा । मकवानपुर प्रहरीले राष्ट्रिय झण्डा जलाउँदै बाहुन क्षेत्री र हिन्दुलाई गाली गर्दै युट्वमा म्युजिक भिडियो सार्वजनिक गर्ने समुहको खोजी थालेको छ । प्रष्टखबरसहितका संचारमाध्यम र सामाजिक सञ्जालमा भिडियो बारे खबर आएपछि प्रहरीले भिडियो बनाउने समूहको खोजी शुरू गरेको हो । मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले...

हेटौंडा नगरमै १८ जना संक्रमित थपिए

20200811_083845-1597731795.jpg

२ भदौ, हेटौंडा । हेटौंडा नगरमै मंगलबार १८ जना संक्रमित थपिएका छन् ।थपिनेमा १२ पुरूष र ६ महिला छन् ।  संक्रमितमा हेटौंडा-४ का ४८ बर्षीय १ पुरूष, हेटौंडा-१ का ३२ बर्षीय १ महिला, हेटौंडा-४ की ६५ बर्षीया १ महिला, हेटौंडा-२ का २२ बर्षीय १ पुरूष, हेटौंडा-५ का ३० बर्षीय १ पुरूष, हेटौंडा-६ का ४१ बर्षीय १ पुरूष, हेटौंडा-५  का ३२ बर्षअंय १ पुरूष, हेटौंडा-११...

मकवानपुरका संक्रमितमा ६ कर्मचारी र १ स्वास्थ्यकर्मी

20200813_160738-1597727994.jpg

२ भदौ, हेटौंडा । मकवानपुरमा मंगलबार थपिएका २६ संक्रमितमध्ये ६ कर्मचारी र १ स्वास्थ्यकर्मी रहेका छन् । मंगलबार सार्वजनिक भएको रिपोर्ट अनुसार दैलेख, काठमाडौ, पाल्पा भक्तपुर र पर्सा घर भइ मकवानपुरमा कार्यरत ५ र हेटौंडा-४ का १ गरि ६ जना पुरूष कर्मचारीमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

थप समाचार