Email :- prastakhabar@gmail.com

समाज

शनिवार १२४ जना संक्रमित डिस्चार्ज भए

coronavirus-_202003231051-1597490392.jpg

३१ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार विभिन्न अस्पतालबाट १ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन ।  मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ बाट ११ सय ८, प्रदेश नम्बर २ बाट ३ हजार ५ सय ४५, बागमती प्रदेशबाट ६ सय ४१ र गण्डकी प्रदेशबाट १ हजार ५ सय २५ जना संक्रमित डिस्चार्ज भएका छन...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय नाघ्यो 

death-youth-beltola-1597489336.jpg

३१ साउन, हेटौंडा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ ।  शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय नाघेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ सय २ पुगेको छ...

नेपालमा शनिवार ४६८ नयाँ संक्रमित थपिए

Ministry-of-Health-and-Po-1597488826.jpg

३१ साउन, हेटौंडा । नेपालमा शनिवार कोरोना भाइरसका ४६८ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४६८ जनामा संक्रमणको पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको...

कोरोना संक्रमण देखिएपछि हेटौंडाको ख्वपगल्ली सिल

20200815_161125-1597487351.jpg

३१ साउन, हेटौंडा । हेटौंडा-४ ख्वपगल्लीका एकजनामाकोरोना देखिएवछि ख्वपगल्ली सिल गरिएको छ।कोरोना संक्रमण फैलिन नदिन सावधानीका लागि सिल गरिएको हो । वडा अध्यक्ष नवीन सिग्देलक‍ो उपस्थितिमा वडा प्रहरी कार्यालयको टोलीले यो क्षेत्रमा सिल गरि स्वास्थ्य सुरक्षा अपनाउन त्यहाँका सर्वसाधारणलाई आग्रह गरेको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक...

कर्रा आइसोलेसनमा ३३ जना,गौरिटार आइसोलेसनमा १० जना

Polish_20200815_154247999-1597485828.jpg

३१ साउन, हेटौँडा । हेटौँडा-४ कर्रामा रहेको आइसोलेसनमा हाल ३३ जना र आजबाट संचालनमा आएको हेटौँडा-६ गौरिटारमा रहेको आइसोलेसनमा १० जना गरी ४३ जना संक्रमितहरु रहेका छन्। हेटौँडा–४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईले प्रष्ट खबरसँग कुरा गर्दै मकवानपुरमा कोरोना संक्रमितको संख्यामा धेरै वृद्धि नहुनु र संक्रमित पनि डिस्चार्ज...

सिन्धुपाल्चोक : १६ जनाको शव भेटियो, २३ जनाको खोजी जारी

20200815_153423-1597485069.jpg

३१ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ मा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शनिबार दिउँसोसम्म १६ जनाको शव भेटिएको हो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुने १६ जनाकै सनाखत भएको छ । डीएसपी काफ्लेका...

गर्लफेन्ड खोसेको निहुमा चक्कु प्रहार गर्ने शेर्पा पक्राउ

arrested-1597480896.jpg

३१ साउन,हेटौँडा । काठमाडौँको मनमैजुमा  गर्लफेन्ड खोसेको निहुमा चक्कु हानी मान्छे मार्ने एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दोलखा घर भएका आङदोर्जे शेर्पा रहेका छन ।शुक्रबार साँझ मनमैजुमै रहेको सुमन गोर्खा खाजा घरमा ‘गर्लफेन्ड खोसेको’ विषयमा दुई समूहबीच झडप हुँदा शेर्पाले नुवकोटका २४ बर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरेका...

अस्पतालका नर्ससहित ४ जनामा कोरोना पुष्टि

_112221318_323ced56-0863-1597479112.jpg

३१ साउन, भक्तपुर । मध्यपुर थिमी नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री  नगरपालिका अस्पतालका ४ जनामा कोरोना संक्रमण भएको छ ।  अस्पतालमा कार्यरत ३ जना नर्स र १ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुस्टि भएको हो । पुरुष कर्मचारी भिडभाड र पार्किङ व्यवस्थापन गर्दै आइरहेका कर्मचारी भएको अस्पतालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख...

मकवानपुरमा शनिबार बिहान थप २० जनामा कोरोना, २४० को नतिजा आउन बाँकी

20200813_160738-1597478313.jpg

३१ साउन, हेटौँडा।  शनिबार बिहान  मकवानपुरमा एकै पटक २० जना कोरोना संक्रमित थपिएका छन्।  पछिल्लो केही दिनदेखि कोरोना संक्रमित बढेपछि मकवानपुरमा स्वाब संकलनमा वृद्धि गरिएको छ।  शनिबार यो समाचार तयार पार्दा सम्म १३९ जनाको स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको छ । बिहीबार  संकलित १०७ ,शुक्रबार संकलित ९४ र शनिबार  संकलित १३९ जना गरि...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार