Email :- prastakhabar@gmail.com

समाज

यसरी गरियो हेटौंडामा कोरोना संक्रमितको शव व्यवस्थापन (तस्विरहरू)

20200819_154937-1597832325.jpg

३ भदौ, हेटौंडा । हेटौंडा-१ मा मृत्यु भएपछि कोरोना पुष्टि भएका ६१ बर्षीय बृद्धको नेपाली सेनाले व्यवस्थापन गरेको छ ।हेटौंडा राप्ती बगरको एक स्थानमा पुरानो गोरख गणको ५ जनाको टोलीले शवको व्यवस्थापन गरेको हो । दाहसंस्कारमा संलग्न टोली १४ दिन आईसोलेसनमा बस्ने गणका प्रमुख सेनानी अनिल बुढाथोकीले बताए ।शव व्यवस्थापनमा जिल्ला प्रहरी कार्यालय...

यस्तो छ हेटौंडामा कोरोना संक्रमितको शव व्यवस्थापनको तयारी (तस्विरहरू)

20200819_151247-1597829521.jpg

३ भदौ, हेटौंडा । हेटौंडा-१ मा मृत्यु भएपछि कोरोना पुष्टि भएका बृद्धको नेपाली सेनाले व्यवस्थापन तयारी गरेको छ ।नेपाली सेना पुरानो गोरख गण सुपारेटारबाट आएको टोलीले व्यवस्थापनको तयारी गरेको हो । यसका लागि सेनाको टोली मृतकको घर क्षेत्रमा पुगेको छ ।पिपिईसहितको सुरक्षा तयारीका साथ नेपाली सेना त्यहाँको छ।त्यहाँ नेपाल प्रहरी, जनप्रतिनिधि र...

गण्डकीमा थप १४ जनामा कोरोना संक्रमण

corona-5-1597817136.jpg

३ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।  कोरोना संक्रमित हुनेहरुमा तनहुँका २ जना र नवलपरासी पश्चिमका १२ जना छन् । उनीहरूलाई...

बाढीले बगाएर १७ बेपत्ता, ४ को शव फेला

badi-758x379-1597815886.jpg

३ भदौ, अछाम । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाउँदा १७ जना बेपत्ता बनाएको छ ।  बाढीले बगाएका ४ जनाको शव फेला परेको छ । बाढीले २२ घर, २ वटा जलविद्युत आयोजना, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । बेपत्ताको खोजि समेत शुरू भएको प्रहरीले जनाएको छ ।...

गस्तीमा रहेको मोटरसाइकल दुर्घटना, प्रहरी जवानको मृत्यु

Dead_Body_Lucknow_571_855-1597813007.jpg

३ भदौ, कास्की । गस्तीमा रहेको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । पोखराको प्रस्याङमा भएको दुर्घटनामा प्रहरी हवल्दार घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक प्रहरी जवान पाल्पाका चन्द्रबहादुर बगाले रहेका छन् । उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका...

नेपालमा बुधबार थप ३ जनाको कोरोनाबाट मृत्यु 

coronavirus-_202003231051-1597809821.jpg

३ भदौ, हेटौंडा । बुधबार विहानसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणका कारण पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीय महिलाको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर– २ की ६७ बर्षिया महिलाको पनि कोरना भाइरस...

राष्ट्रिय झण्डा जलाउनेलाई कारवाही गर्न ७० बढि उजुरी

20200818_222152-1597806248.jpg

३ भदौ, हेटौंडा। राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउनेमाथि कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा ७० वटा भन्दा बढी उजुरी परेको छ ।काठमाडौंस्थित ब्युरोमा मंगलबार ७० भन्दा बढि उजुरी परेको हो । त्यस्तै विभिन्न संघसंस्थाले घटनामा संलग्नलाई कारवाही गरेका छन् । नेपाल तरूण दल मकवानपुरमा सचिव सचित थापाले विज्ञप्ति जारी गर्दै...

नेपालमा १०८ बर्षीया महिलालाई कोरोना

20200810_134117-1597799890.jpg

३ भदौं,हेटौँडा । नेपालमा १०८ बर्षीया महिलालाई कोरोना पुष्टि भएको छ। बागमती प्रदेश अन्तर्गत पर्ने चितवन जिल्लाको खैरहनी नगरपालिका वड नम्बर ३ कि १०८ बर्षीया  एकजना महिलालाई  कोरोना पुष्टि भएको हो।  उनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ २ गते गरिएको परीक्षणमा कोरोना पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालाकी...

हेटौँडा-१९ कि ६६ बर्षीया महिलामा कोरोना पुष्टि

20200725_220622-1597798165.jpg

३ भदौं,हेटौँडा।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ घर भएकि  एकजना महिलामा कोरोना पुष्टि भएको छ। हेटौँडा १९ कि  ६० बर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो।  उनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ २ गते गरिएको परीक्षणमा कोरोना पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

थप समाचार