Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा आज ३८ जनामा कोरोना

20200813_160738-1619695361.jpg

१६ बैशाख, हेटौंडा । मकवानपुरमा बिहीबार कोरोना भाइरसका ३८ जना नयाँ संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईका अनुसार ७० जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  विहीबार परीक्षण गरिएका कुल ८७ जनामा ३८ जनामा कोरोना पोजिटिभ...

गाँजा बोकेको सुमो मकवानपुर प्रहरीको नियन्त्रणमा

FB_IMG_1619692895810-1619692932.jpg

१६ बैशाख,हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषध गाँजा बोकेको सुमो सहित १ जनालाई पक्राउ गरेको छ ।  भिमफेदी-३ स्थित भैंसे चेक प्वाईन्टमा  काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ४७३३ नम्बरको सुमो चेकजाँच गर्ने क्रममा  भागेपछि शंका लागि  पिछा गरेर नियन्त्रणमा लिएर चेकजाँच गर्दा सुमोबाट ६ वटा पोकामा रहेको ३४ किलो  लागूऔषध गाँजा सहित...

कञ्चनपुरमा तीन संक्रमितको मृत्यु

Corona-Death2-1619684495.jpg

१६ बैशाख, कञ्चनपुर । कञ्चनपुरमा एकै दिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुष, भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय पुरुष र भीमदत्त नगरपालिका–१८ कटानका ३६ वर्षीया महिला रहेका छन् । महाकाली अस्पतालमा उपचाररत उनीहरुको कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले जानकारी दिए ।...

पर्सामा एकै दिन १६९ संक्रमित थपिए

Corona111-1619683822.jpg

१६ बैशाख, बीरगंज । पर्सामा एकै दिन १६९ जना कोरोना संक्रमित थपिएका छन् । भेटिएका संक्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४०, बाराका २४, रौतहटका ३ र सप्तरी तथा दैलेखका १÷१ जनामा संक्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । बीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा कोरोना...

प्रहरीद्वारा मगरको हत्या आरोपमा बाबुछोरा पक्राउ

Arrested2-1619683024.jpg

१६ बैशाख, जाजरकोट । जाजरकोटमा एक जनाको हत्या गरेको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा छेडागाड नगरपालिका ९ राजीकोटका सुकिलाल बादी र उनका छोरा ज्ञानु रहेका छन् । छेडागाड–१० खलटाकुराका ४६ बर्षीय धनविरे पुन मगर हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।  आइतबार छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट...

कलंकीमा दुर्घटना, महर्जनको मृत्यु

Bike-Accident-1619682410.jpg

१६ बैशाख, काठमाडौं । काठमाडौंको कलंकीमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जन रहेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलंकीमा बा१६च १५३६ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा उनी घाइते भएका थिए ।  उनको उपचारका क्रममा नेपाल नेशनल...

न्यौपानेद्वारा रक्षादेवी मन्दिरमा रेलिङ बनाउन आर्थिक सहयोग

Help-1619678456.jpg

१६ बैशाख, हेटौंडा । हेटौंडा–६ रक्षादेवी टोलमा रहेको रक्षादेवी मन्दिरमा रेलिङ बनाउन स्थानीय एक समाजसेवीले सहयोग गरेका छन् ।  स्थानीय व्यवसायी एवं समाजसेवी कृष्णहरी न्यौपानेले मन्दिरको रेलिङ बनाउन ११ हजार ५ सय रुपैंया सहयोग गरेका हुन् । आफ्ना पिता भेषनाथ न्यौपाने तथा माता बालिकादेवी न्यौपानेको स्मृतिमा उनले रेलिङ बनाईदिएको मन्दिर...

जिपको ठक्करबाट एकजनाको मृत्यु

Accident1-1619677818.jpg

१६ बैशाख, बीरगञ्ज । पर्साको बीरगञ्जमा जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बीरगञ्ज महानगरपालिका वडा नम्बर २६ आठराहा टोलका ५० बर्षीय मकसुद आलम रहेका छन् । गाउँमा जन्ती लिएर आएको ना ४ प २०३१ नम्बरको जिपले बुधबार राति ठक्कर दिंदा घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

आज देशका अधिकांश स्थानमा मौसम बदली रहने

20201221_090200-161490798-1619667325.jpg

१६ बैशाख, हेटौंडा । जल तथा मौसम पूर्वानुमा महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली रहने जनाएको छ ।  महाशाखाले आज दिनभर आंशिकदेखि सामान्य बदली रहने बताएको हो । महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सफा छ । मौसम सम्बन्धी बुलेटिन जारी गर्दै महाशाखाले आज दिउँसो तराईका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

थप समाचार