Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा बुधबार २५ जना कोरोनाका संक्रमित थपिए

unnamed-1619049816.jpg

९ बैशाख, हेटौंडा । मकवानपुरमा बुधबार २५ जना कोरोना भाइरका नयाँ संक्रमित थपिएका छन् । ४८ जनाको कोरोना परीक्षण गर्दा २५ जना नयाँ संक्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइँले जानकारी दिए । कोरोनाको दोस्रो लहर सुरु भएपछि मकवानपुरमा हालसम्मकै धेरै संक्रमित फेला परेका हुन् । सोमबार २१ जना नयाँ संक्रमित...

हेटौंडा-१७ मा रुखबाट लडेर वृद्धको मृत्यु

Screenshot_20210421-18582-1619010915.jpg

८ बैशाख,हेटौंडा। हेटौँडा –१७ बुद्धचोकमा रुखबाट लडेर एक पुरुषको ज्यान गएको छ। घर नजिकको रहेको बडरको रुखमा डाले घाँस काट्ने चढेका स्थानीय ८० बर्षीय मोहन सिंह विष्टको लडेर घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन।उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ।...

नवलपरासीमा एकैपटक ७० भन्दा बढी गिद्ध मृत भेटिए

gidda-1619010210.jpg

८ बैशाख, हेटौंडा । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जितपुरमा ७० भन्दा बढी गिद्धहरु मरेको अवस्थामा फेला परेका छन् । विश्वबाट लोपोन्मुख हुँदै गएका गिद्धहरु यति धेरै संख्यामा एकैपटक मरेको जिल्लामा यो पहिलो पटक हो । गिद्ध कसरी मरे भन्नेबारे खुल्न सकेको छैन । गाउँको पोखरीनजिक खेतहरुमा छरिएका मृत गिद्धहरुको व्यवस्थापन हुन नसक्दा...

बुधबार एकैदिन नेपालमा २,३५१ जनासंक्रमित थपिए

5f047122d425b_covid_nepal-1619009935.jpg

८ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नेपालमा कोरोनाभाइरसका दुई हजार ३५१ जना नयाँ संक्रमित थपिएका छन् । आठ हजार आठ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २० जनामा र आठ सय ३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जना गरी २३ सय ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  मंगलबार थपिएकासँगै...

वडा प्रहरी प्रमुख इन्स्पेक्टर बिष्ट मकवानपुरकै 'बेष्ट पुलिस'

20210220105110_IMG_8938-1619009140.JPG

८ बैशाख,हेटौंडा। वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका  कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट मकवानपुरकै उत्कृष्ट प्रहरी बन्न सफल भएका छन।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको मुल्यङकनको आधारमा बिष्ट मकवानपुरको चैत्र महिनाको 'बेष्ट पुलिस' घोषित भएका हुन।  वडा तथा नगर क्षेत्रमा हुने घटना तथा दुर्घटना...

हेटौंडामा कक्षा ८ को परीक्षा बैशाख १९ गतेबाट(तालिका सहित)

Screenshot_20210421-10471-1618981459.jpg

८ बैशाख,हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा आधारभूत तह (कक्षा -८) को वार्षिक परीक्षा यही बैशाख १९ गतेबाट संचालन हुने भएको छ।उपमहानगरपालिकाले मंगलबार एक  सूचना जारी गर्दै कक्षा ८ को परीक्षा १९ गतेबाट संचालन गरिने जानाएको हो। सरकारको निर्णय अनुसार कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि सम्पूर्ण स्वास्थ्य सम्बन्धी मापदंड अनपाएर...

मकवानपुर बहुमुखी क्याम्पस बैशाख महिनाभर बन्द

44985077_501821133663581_-1618980214.jpg

८ बैशाख,हेटौंडा। मकवानपुर बहुमुखी क्याम्पसले यही बैशाख महिनाभर पठनपाठन बन्द गरेको छ।  क्याम्पसले आज एक सुचना जारी गर्दै कोरोनाको दोस्रो लहर अन्तर्गत नेपाल सरकारले देशका मुख्य शहरमा शैक्षिक संस्थामा पठनपाठन बन्द गर्न गरेको निर्णय अनुरुप नै क्याम्पस बन्द गरेको उल्लेख गरेको छ।त्यसैगरी क्याम्पसले छात्रवृत्तिको परीक्षा तथा त्रिभुवन...

हेटौंडामा कोरोना संक्रमित एक पुरुषको मृत्यु

20201105_095112-1618973988.jpg

८ बैशाख,हेटौंडा। मकवानपुरको हेटौंडामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। कोरोना संक्रमित हेटौंडा-४ कर्राका ७४ बर्षीय एक पुरुषको मृत्यु भएको हो। उनलाई केही दिन अघि कोरोना पुष्टि भएको थियो।  उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ।  पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भएपछि मकवानपुरमा...

मंगलबार मकवानपुरमा थप १३ जनामा कोरोना पुष्टि

corona-virus-covid-19-tes-1618968571.jpg

८ बैशाख, हेटौंडा । मकवानपुरमा मंगलबार थप १३ जना नोबल कोरोना भाइरस (कोभिड १९)का संक्रमित फेला परेका छन् । मंगलबार गरिएको पीसीआर परिक्षणबाट ९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणबाटा ४ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिए । संक्रमित भएका १३ जनामध्ये दुईजना बालबालिका रहेका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार