Email :- prastakhabar@gmail.com

समाज

यस्तो छ बिहीबारको मौसम पूर्वानुमान

mansoon-1597289666.jpg

२९ साउन, काठमाडौँ । देशका धेरै स्थानमा बिहीबार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत हुने जनाइएको छ...

हेटौंडा आँखा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

HCEH-1597288391.jpg

२९ साउन, हेटौंडा । हेटौंडाको सामुदायिक आँखा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द भएको छ ।  अस्पतालको एक सुरक्षा गार्डमा कोरोना पुष्टि भएपछि सरसफाइका लागि साउन ३१ गतेसम्म अन्य सेवा बन्द भएको अस्पताल प्रशासनले सूचना जारी जानकारी दिएको छ ।...

चिकित्सकलाई कोरोना पुष्टि भएपछि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द

Teaching-Hospital-buildin-1597285974.jpg

२९ साउन, हेटौंडा । त्रिभुवन विश्वबिद्यालय  शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत डाक्टर तथा नर्सलाई कोरोना पुष्टि आकस्मिक सेवा बन्द गरिएको छ । अस्पतालका आकस्मिक विभागका २ डाक्टर र ४ नर्सलाई बुधबार कोराना पुष्टि भएपछि आकस्मिक सेव बन्द गरिएको हो । आकस्मिक विभागका डाक्टर तथा नर्सलाई नै संक्रमण भएपछि उनीहरुबाट अरुलाई पनि सरेको हुनसक्ने...

हेटौँडा-१० आनन्द टोलको एक घर र टिसिएनको आलु गोदाम सिल

20200812_180337-1597234938.jpg

२८ साउन,हेटौँडा।  एकै पटक ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको आनन्द टोल र टिसिएन रोडमा रहेको आलु गोदाम सिल गरिएको छ।जनप्रतिनिधि,प्रहरी र सामुदायिक प्रहरी सेवा उप केन्द्र बसपार्कले संक्रमित बढेपछि टोललाई सिल गरिएको जनाइएको छ।...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो 

death-youth-beltola-1597234655.jpg

२८ साउन, हेटौंडा । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एकजना  रहेका छन् ।  प्रवक्ता गौतमले दिएको जानकारी अनुसार काठमाडौं...

मकवानपुरका थप ३जनामा कोरोना पुष्टी

images(1)-1597232166.jpg

२८ साउन, हेटौंडा । मकवानपुरका थप तिनजनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित व्रिफिङका क्रममा यस्तो जानकारी दिईएको हो ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पताल ललितपुरमा गरिएको कोरोना परिक्षणमा मकवानपुरका तिनजनामा कोरोना पुष्टी भएको छ । तर उनले पुरा ठेगाना भने खुलाएका...

चितवनमा रातको समयमा हिडडुलमा रोक

20200812_135440-1597219900.jpg

२८ साउन, चितवन।चितवन जिल्लामा रातको समयमा  हिडडुलमा रोक लगाइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै प्रशासनले हिडडुलमा रोक लगाएको हो । जिल्ला विपद व्यवस्थापन समितिको बैठकले मंगलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । बैठकले रातको समयमा सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख...

जनकपुरका पूर्वमेयर गिरीको कोरोनाबाट मृत्यु

20200604_151400-1597213044.jpg

२८ साउन, जनकपुरधाम । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरका पुूर्व मेयर  एवं होटेल रामाका सन्चालक समेत रहेका उनको काठमाडौंको मेडिसिटी अस्पतालमा मंगलबार राति मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको हो।जनकपुरमा रहँदा स्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौं लगिएका ७२ वर्षीय गिरी एक सातादेखि...

निषेधाज्ञाको दोस्रो दिन सुनसान हेटौँडा र मनहरी (तस्बिरहरू)

20200812_111939-1597210784.jpg

२८ साउन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको प्रभाव आजपनि परेको छ।निषेधाज्ञाको दोस्रो दिन बुधबार हेटौँडा नगर र मनहरी आसपासका क्षेत्र मंगलबार जस्तै सुनसान छ।   बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खुलेपनि दिउँसो बजार पूर्ण रुपमा बन्द छ । सडकमा अत्यावश्यक सेवाका सवारी मात्रै देखिन्छन् ।चोकचोकमा...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

थप समाचार