Email :- prastakhabar@gmail.com

समाज

प्रशासनद्वारा काठमाडौ जाने आउने पास बन्द

thankot-naka-510x369-1597306274.jpg

२९ साउन, हेटौंडा । कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं जाने र आउने पास बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै काठमाडौं जाने र आउने सवारी पास बन्द गरेको हो । प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेद्वारा जारी सूचनामा अर्को व्यवस्था नभएसम्मका लागि पास स्विकृत पूर्ण रुपमा बन्द गरिएको जनाईएको छ ।...

पर्सा र बारामा थप ३५ जनामा कोरोना पुष्टि

images(2)-1597306045.jpg

२९ साउन, वीरगञ्ज । पर्सा र बारामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  नारायणी अस्पतालको पीसीआर प्रयोगशाालमा गरिएको परीक्षका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो । यसअघि संक्रमण पुष्टी भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब नमुना परीक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टी भएको छ । उनीहरु घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका छन् ।...

हेटौंडामा विहिबार ६७ जनाको स्वाब संकलन

20200812_085903-1597305712.jpg

२९ साउन, हेटौंडा । हेटौंडामा कोरोना परीक्षणका लागि विहिबार ६७ जनाको स्वाब संकलन भएको छ। हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईका अनुसार विहिबार ६७ जनाको स्वाब संकलन गरिएको हो ।संकलित स्वाब परीक्षणका लागि हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशाला पठाईएको छ ।साउन २६ गतेको ९५ जनाकै र २७ गतेको ६५ जना बाहेक...

तीनताप्के सवारी दुर्घटना: मृतक दुबै मनहरी डिल्लीपुरका (अपडेट)

20200813_124944-1597304455.jpg

२९ साउन, हेटौंडा ।पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–३ तिनताप्केमा भएको सवारी दुर्घटनामा मृत्यु भएका २ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ५ डिल्लीपुरका आन्दाजि ३२ बर्षीय बाबुराम रुम्बा र अन्दाजि ३५ षर्षीय अमृत लोप्चन रहेको प्रहरीले जानकारी दिएको हो । बसामाडिबाट नेवारपानीतर्फ आउँदै गरेको ना६ख १६११...

हेटौंडामा अटो र ट्रक ठोक्किदा २ को मृत्यु

20200813_124944-1597302379.jpg

२९ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–३ तिनताप्केमा अटो र ट्रक ठोक्किदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुने २ पुरुषको सनाखत हुन सकेको छैन । बसामाडिबाट नेवारपानीतर्फ जाँदै गरेको ना६ख १६११ नम्बरको ट्रकमा भित्रि रोडबाट राजमार्ग तर्फ आउँदै गरेको ना२ह ३४६५ नम्बरको अटो ठक्कर खाँदा ३ जना घाइते भएका थिए ।  घाइतेहरुलाई...

निषेधाज्ञाको तेस्रो दिन दिउँसो सुनसान बनेको हेटौँडा (तस्बिरहरु)

20200813_114201-1597300296.jpg

२९ साउन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको प्रभाव आजपनि परेको छ।निषेधाज्ञाको तेस्रो दिन बिहिबार हेटौँडा नगर र मनहरी आसपासका क्षेत्र  मंगलबार जस्तै सुनसान छ।बिहिबार  हेटौँडामा १८ जना सहित जिल्लामा ३७ जनामा कोरोना पुष्टि भएपछि निषेधाज्ञालाई कडाइ गरेको छ।  बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल...

मकवानपुरमा थपिएका ३७ मध्ये १० जना प्रहरी

images(1)-1597297611.jpg

२९ साउन, हेटौंडा ।मकवानपुरमा बिहिबार  थप ३७ जनामा कोरोना पुष्टि भएको छ । थपिएका ३७ मध्ये १८ जना हेटौँडा उपमहानगरपालिका भित्रका ३ जना भिमफेदीका ,२/२ जना थाहानगर र बकैयाका १/१ जना चितवन,काठमाडौंका  र १० जना मकवानपुर कार्यरत नेपाल प्रहरी भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले बताएका छन्।  संक्रमित...

यस्तो छ बिहीबारको मौसम पूर्वानुमान

mansoon-1597289666.jpg

२९ साउन, काठमाडौँ । देशका धेरै स्थानमा बिहीबार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत हुने जनाइएको छ...

हेटौंडा आँखा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

HCEH-1597288391.jpg

२९ साउन, हेटौंडा । हेटौंडाको सामुदायिक आँखा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द भएको छ ।  अस्पतालको एक सुरक्षा गार्डमा कोरोना पुष्टि भएपछि सरसफाइका लागि साउन ३१ गतेसम्म अन्य सेवा बन्द भएको अस्पताल प्रशासनले सूचना जारी जानकारी दिएको छ ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

थप समाचार