१०चैत्र,हेटौंडा । मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीमा स्कूल बस दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ ।तुलसीपुरमा रहेको ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको स्कुलबस विद्यार्थी बोकेर आउदै गरेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका-१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा एकजना...
१० चैत, चितवन । नक्कली नोट बनाउने मेसिनसहित चितवनमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–८ का २९ वर्षीय देवेन्द्र राई र १९ वर्षीय पवन राई रहेका छन् । प्रहरीका अनुसार उनीहरूलाई भरतपुर महानगरपालिका–१ बसपार्क क्षेत्रको पसलमा नक्कली नोट दिई सामान खरिद गरिरहेकाको अवस्थामा पक्राउ गरिएको हो ।...
१० चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको स्वास्थ्य चौकीलाई सोमबार एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको विशेष पहलमा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । सोमबार एक कार्यक्रमको आयोजना गर्दै मकवानपुरगढी गाउँपालिका–७ का वडा...
९ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघ शाखाले सोमबार एक कार्यक्रमका विच मकवानपुरका जेष्ठ पत्रकारलाई पेन्सन वितरण गर्न सुरुवात गरेको छ । शाखाले सञ्चालन गरेको कोषबाट पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष नवराज शर्मालाई पेन्सन रकमको चेक हस्तान्तरण गरी पेन्सन वितरण कार्यको सुरुवात गरिएको हो । महासंघ शाखाले जेष्ठ पत्रकारका लागी पेन्सन...
९ चैत, हेटौंडा । हेटौँडा-४ कर्राकी सुस्मिता केसी (थापा) को हत्यासम्वन्धी मुद्धामा सोमबार जिल्ला अदालत मकवानपुरले नयाँ आदेश दिएको छ ।अदालतका न्यायाधीश सिता शर्मा अधिकारीको इजलासले सोमबार नयाँ आदेश दिएको हो । अदालतले शवको पोष्टमार्टम गर्ने डा. दिपेश क्षेत्रीको वकपत्र बाँकी रहेकाले मुनासिव समय दिई वकपत्रका लागि बोलाउन सरकारी वकिल...
९ चैत, काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा राष्ट्रिय गैंडा गणना सोमबार शुरू भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लकमा राखेर गणनाका लागि सोमबार बिहानदेखि प्राविधिकसहितको टोली खटिएका हुन् । गणनाका लागि पर्साको प्रतापपुरबाट बिहान हात्तीहरु परिचालन भएका छन् । गणनाको औपचारिक कार्यक्रम...
९ चैत, हेटौंडा । हेटौँडा– ४, कर्राकी सुस्मिता केसी (थापा) को हत्यासम्वन्धी मुद्धाको पेशी सोमबार(आज)को लागि तोकिएको छ । जिल्ला अदालत मकवानपुरले चैत ९ गते सोमबारको लागि मुद्धाको सुनुवाईका लागि पेशी तोकेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । सुस्मिताको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनका ससुरा, नन्द र आमाजुलाई पक्राउ गरी...
९ चैत, हेटौंडा । कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । भारतमा कोरोना भाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने जोखिम उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको...
८ चैत्र,रसुवा । पहिरोका कारण पासाङ ल्हामु सडकखण्ड अवरुद्ध बनेको छ। शनिबार राति सडकखण्ड अन्तर्गत रसुवा गोसाईकुण्ड गाउँपालिका- ५ स्याफ्रू ( चिलिमे जलविद्युत आयोजनाको पावरहाउस पुलदेखि बाह्रघुम्ती तर्फ आउने सडक) माथिबाट ठूला-ठूला ढुङ्गाहरु सहित पहिरो गएकोले राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।पहिरो...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...












_edit_12985189-1794274603.jpg)













