Email :- prastakhabar@gmail.com

समाज

कार र ट्रक ठक्कर खाँदा २ जनाको मृत्यु

Accident-1616601905.jpg

११ चैत, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दासढुङ्गामा कार र ट्रक ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार तनहुँ स्याम्घा नगरपालिका–४ का २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षीय रामकृष्ण भुजेल रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला...

हेटौंडा क्याम्पसका प्रमुख डा. मानन्धर नेपाली कांग्रेसमा प्रवेश

162780301_258416435987501-1616591338.jpg

११ चैत, हेटौंडा । हेटौंडा क्याम्पसका क्याम्पस प्रमुख डाक्टर देवचन्द्र मानन्धर बुधबार एक कार्यक्रमकाबिच नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ हेटौंडा क्याम्पस इकाई समितिले आयोजना गरेको स्वागत तथा फागुपुर्णिमा विशेष शुभकामना आदान प्रदान कार्यक्रमको अवसर पारेर क्याम्पस प्रमुख मानन्धर नेपाली कांग्रेस...

मकवानपुरमा छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

20200620_122440-1616589151.jpg

११ चैत, हेटौंडा । मकवानपुरको एक सामुदायिक विद्यालयका शिक्षक छात्रालाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरगढी-३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे रहेका छन् ।उनलाई विद्यालयकी एक छात्रालाई अभद्र व्यवहार गरेको अभियोगमा पीडित छात्राले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएपछि...

स्वास्थ्य मन्त्रालय भन्छ:यस बर्ष पनि होली घरमै मनाउनुस

20200810_134117-1616587658.jpg

११ चैत्र,हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  यस बर्ष पनि होली घरमै मनाउन आग्रह गर्दै भीडभाड नगर्न अनुरोध गरेको छ।   भारतसँगै नेपालमा पनि पछिल्लो केही दिनदेखि कोरोना  संक्रमितको दरबढैसँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गर्दै होली घरमै मनाउन आग्रह गरेको हो। बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा...

हेटौंडा-२ मा रहेको ज्ञानोदय एकेडेमीमा मोटिभेसन कार्यक्रम

Screenshot_20210324-12062-1616567142.jpg

११ चैत्र,हेटौंडा। हेटौंडा-२  संगमचोकमा रहेको ज्ञानोदय वाल वाटिका एकेडेमीले विद्यार्थीलाई अभिप्रेरणात्तमक कार्यक्रमको आयोजना गरेको छ।  विद्यालयका संचालक गिरी बहादुर सुवेदीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उप-प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो।  कार्यक्रममा प्रमुख अतिथि लामा...

लागुऔषधसहित बागमतीका एकजना पक्राउ

Arrested3-1616565300.jpg

११ चैत, सर्लाही । नेपाल प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय आइते लामा रहेका छन् । प्रहरीले हरिपुर नगरपालिका वडा नम्बर ४ स्थित नबलपुर–मलंगवा सडकखण्डमा चेकजाँचको क्रममा पक्राउ गरेको सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । कुँबरले चढेको...

भारतमा कोरोनाको दोस्रो लहरसँगै नेपालमा पनि जोखिम 

841362-corona-one-1-1616562635.jpg

११ चैत, हेटौंडा । विश्वाब्यापी बनेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखापर्न थालेपछि नेपालमा पहिलोपटक लकडाउनको घोषणा भएको एक वर्ष पूरा भएको छ ।  एक वर्ष अघि आजकै दिन सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो । छिमेकी मुलुक भारतसहित विश्वभर कोरोना सङ्ेक्रमणको दर बढेसँगै सतर्कता अपनाउँदै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको...

चार्ज गर्दै मोबाइल चलाउँदा पड्किएर किशोरीको मृत्यु

20200921_162111-1616477960.jpg

१० चैत, काठमाडौं। चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मंगलसेन नगरपालिका-१ की १५ वर्षीया सपना नाथ रहेकी छिन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा मंगलबार मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता प्रहरी...

हेटौंडा-८ कमानेमा धारिलो हतियार प्रहारबाट दम्पती घाइते

20200625_153908-1616474022.jpg

१० चैत्र,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-८ कमानेमा धारिलो हतियार प्रहारबाट एक दम्पती घाइते भएका छन।   सोमबार राति हेटौंडा-८ कालिमाटोलमा लेनदेनको बिषयमा विवाद हुँदा ३।४ जनाको समूहमा रहेका युवकहरूले धारिलो हतियार प्रहार गर्दा स्थानिय ५४ बर्षीय गंगाराज प्रधान र निजकी श्रीमती बिन्दा प्रधान घाइते भएको मकवानपुर प्रहरीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार