२६ कार्तिक, हेटौंडा । नेपालमा कोरोना भाइरस अर्थात कोभिड १९ बाट संक्रमित हुनेको संख्या २ लाख नाघेको छ । वितेको २४ घण्टामा २ हजार ५ सय ६९ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको...
२६ कार्तिक, बझाङ । बझाङ कारागारबाट एकजना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता फरार भएका छन् । फरार हुनेमा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय प्रविन धामी रहेका छन् । कार्तिक १८ गते राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरूद्धको कसुरमा थुनामा रहेका धामी बुधबार विहान चैनपुरस्थित कारागारबाट फरार भएको जेलर झलक...
२६ कार्तिक,हेटौँडा। साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य १ सयले वृद्धि भएको छ। मंगलवार तोलामा ३ हजार ४ सय घटेको सुनको मूल्य आज १ सय रुपैयाँले बढेको हो ।आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य प्रतितोला...
२६ कार्तिक, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५ दिनमा ३७ जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत मकवानपुरबाट विभिन्न मुद्धामा कैद तथा जरिवाना तोकिएका ३७ जना फरार प्रतिवादी पक्राउ गरेको हो । मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार प्रहरीले कार्तिक २२ देखि २६ गतेसम्ममा ३७ जनालाई पक्राउ...
२६ कार्तिक, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा टिकावाङका १६ वर्षीय शंकर विकको रहेका छन् । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका विकको शव आज बिहान फेला परेको छ । पोखरास्थित कालिका गणबाट आएको गोताखोर टोलीले तलाउबाट विकको शव निकालेको जानकारी दिए ।...
२६ कार्तिक, हेटौंडा । दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ । मंगलबार राती राप्ती गाउँपालिका-४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको रा ५ प ६७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा राप्ती गाउँपालिका-५...
२६ कार्तिक, हेटौँडा । मकवानपुरमा बुधबार बिहान २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार बिहान मकवानपुरमा २७ जनामा संक्रमण पुष्टी भएको हो । विहान आएको रिपोर्ट अनुसार १० महिला र १७ पुरुषमा संक्रमण पुष्टी भएको निरिक्षक चौलागाईले जानकारी दिए...
२५ कार्तिक,हेटौँडा। धादिङको छत्रदेउराली केन्द्रविन्दु बनाएर भुकम्प गएको छ। मंगलबार दिउँस ४ बजेर २९ मिनेट जाँदा धादिङ केन्द्रविन्दु बनाएर ३ दशमलब ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुकम्पको धक्का काठमाडौं र धादिङ आसपासका जिल्लामा समेत महशुस गरिएको थियो।...
२५ कार्तिक, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ७ सय ३६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ९ सय ६० जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नेपालमा मंगलबारसम्म कुल १ लाख...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
















-nepal-1794361871.jpg)









