३० कार्तिक, हेटौंडा । कुखुराको खोरमा कौडा खेल्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको करैयामाई गाउँपालिका १ जब्दी टोलस्थित राकेश साहको कुखुराको खोरबाटबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको हो । कौडा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक शेखरकुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले १२ जना...
३० कार्तिक, बागलुङ । बागलुङमा प्रहरीले १५० किलो अवैध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–६ का ३४ वर्षीय टेकबहादुर घर्ती रहेका छन् । आफ्नै बारीमा गाँजा उत्पादन गरी सुकाएर बोरामा राखिरहेको अवस्थामा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद...
२९ कार्तिक, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-१५ रातोमाटेमा भएको स्कार्पियो दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेमा स्कार्पियो चालक सिराहा सुरुङ्गा नगरपालिका ३ बस्ने बर्ष ४७ को सुरेश थापामगर, स्कार्पियो साहु लाहन नगरपालिका ७ बस्ने बर्ष ५० को ईस्लाम अली, उनकी श्रीमती बर्ष ४० की रोमा दाहाल अली, छोरा बर्ष १९ को समिर अली...
२९ कार्तिक,हेटौँडा। हेटौँडा-१० बाइपास राम मन्दिरमा रहेको एक ग्यारेजमा आगलागी भएको छ। हेटौँडा-१० मा राम मन्दिर रहेको माहान्काल मोटर ग्यारेजमा आगलागी भएको हो। शनिबार साँझ ७ :३० बजेको समयमा दिपावली गर्ने कम्रमा बालेको बत्ती र इलेक्ट्रिक गडबडीले आगो लागेको हुन सक्ने जनाइएको छ।ग्यारेजमा लागेको आगो जिल्ला प्रहरी कार्यालय...
२९ कार्तिक, हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले तिहारमा दिल खोलेर बत्ती बाल्न आग्रह गरेको छ । शनिबार फेसबुकमा कार्यालयमा झिलिमिलि बत्ति बालेको तस्बिर राख्दै प्राधिकरणले ग्राहकलाई दिल खोलेर बत्ती बाल्न आग्रह गरेको हो । केन्द्रले आफ्नो कार्यालय, घर, आँगन झिलिमिली पारेको बताउँदै तिहार दिल खोलेर मनाउन भनेको छ ।...
२९ कार्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ...
२९ कार्तिक, झापा । झापामा धान झार्ने क्रममा थ्रेसरमा च्यापिएर शनिबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेकी छिन् । स्थानीय भूपाल प्रसाईको थ्रेसरले धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी...
२९ कार्तिक, धनुषा । धनुषामा २६ वर्षीया श्रीमतिमाथि एसिड प्रहार गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । श्रीमतिमाथि एसिड प्रहार गरेको आरोपमा उनका पति २७ वर्षीय सञ्जीव साहलाई पक्राउ गरेको हो । जनकपुरधाम उपमहागरपालिका वड़ा नम्बर ४ संकटमोचन स्कूल नजिक डेराबाट पतिलाई शनिबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव...
२९ कार्तिक, काठमाडौं । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूद्-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन । दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
















-nepal-1794361871.jpg)









