१ मंसिर,हेटौँडा । हेटौँडामा आज शुभ दीपावलीको पाँचौ दिनमा पनि २७ जनाको स्वाब संकलन गरिएको छ। हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताए अनुसार ९ महिला र १८ पुरुष गरी २७ जनाको स्वाव संकलन गरीएको हो। आज संकलन गरिएको स्वाबको परीक्षणको लागि हेटौँडा-१० मा रहेको कोरोना...
१ मंसिर, हेटौंडा । यस वर्षको भाइटीकाका लागि मंसिर १ गतो (आज) र २ गते (भोली) बालगोपालेश्वर मन्दिर खुल्ला हुनेभएको छ । २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पूर्ननिर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिने भएको हो । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति...
३० कार्तिक, दाङ । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका–१ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट ४० वर्षीया महिलाको मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन । ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी उनलाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।...
३० कार्तिक, डोटी । डोटीको आदर्श गाउँपालिका-१ मा राँगाले हान्दा मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय चक्र साउद रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार आफैले पालेको राँगोले हान्दा टाउको र छातीमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका साउदको उपचारका क्रममा शैलेश्वरी अस्पताल...
२८ कार्तिक,हेटौँडा । आइतबार साँझ मकवानपुरमा २६ जनामा कोरोना पुष्टि भएको छ। आज संकलित ४१ जनाको स्वाबमा २६ जनामा कोरोना पुष्टि भएको हो। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको १४ महिला १२ पुरुष जना पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ। जुन संक्रमितको संख्या ६३ प्रतिशत रहेको छ।...
३० कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज थप १ हजार ४ सय ७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ४ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा अहिले कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३५ हजार १ सय २५...
३० कार्तिक,हेटौँडा। हेटौँडामा आज बिहान ४० जनाको स्वाब संकलन गरिएको छ। हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताए अनुसार आज ४० जनाको स्वाव संकलन गरीएको हो। जसमा १२ महिला र २८ पुरुषको स्वाब संकलन गरिएको छ। आज संकलन गरिएको स्वाबको परीक्षणको लागि हेटौँडा-१० मा रहेको कोरोना...
३० कार्तिक, हेटौंडा । हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाईपपछि गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । सामाजिक सञ्चाल फेसबुकमा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिदै ११ दिनको अस्पताल बसाई पछि घर फर्किएको र आराम गरिरहेको उल्लेख गरेका छन् । उनले सकेसम्म कोरोनाको...
३० कार्तिक, हेटौंडा । नेपालका चर्चित गायक कमल के. क्षेत्रीयको टोलीले कुकुरको सेवा गरेको छ । कुकुर तिहारको अवसरमा क्षेत्रीको टोलीले हेटौंडाको विभिन्न क्षेत्रमा पुगेर कुकुरको सेवा गरेको हो । टोलीले विरामी अवस्थामा रहेका कुकुरहरुको उपचार, घाउको सरसफाई र खाना खुवाएर सेवा गरेको छ । कुकुर तिहारको दिनमा गाउँ टोलमा कुकुरलाई फुलमाला लगाएर...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...




-1605440258.jpg)











-nepal-1794361871.jpg)









