Email :- prastakhabar@gmail.com

समाज

क्रिम्सन अस्पतालमा कोरोना संक्रमित मृत्युको पुष्टी

Dead-1590036126.jpg

८ जेठ, बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको मृत्यु भएको छ ।   उनको बिहीबार विहान  मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए । अस्पतालले औपचारिक रुपमा मन्त्रालयलाई मृत्युको जानकारी पठाएको बताउँदै उनले शव...

१० लाख बरामद

thou-1590035959.jpg

८ जेठ, गौर ।प्रहरीले रौतहटबाट १० लाख सहित एउटा मोटरसाइकल बरामद गरेको छ ।रौतहटको सिमावर्ती नगरपालिका ईशनाथमा प्रहरीले १० लाख नगद रुपैयाँसहित एउटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रबीराज खड्काले बताएका छन ।  ना५४ प २११६ नम्बरको मोटरसाइकलको सामान लिएर औरैयाबाट कुडियातर्फ गइरहेका समयमा प्रहरीले...

भक्तपुरमा भुकम्पको केन्द्रविन्दु (अपडेट)

Bhaktapur-1590034263.jpg

७ जेठ, काठमाडौँ । विहिबार विहान गएको भुकम्पको केन्द्रविन्दु भक्तपुर रहेको जनाईएको छ ।  भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।  बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४  म्याग्निच्युडको भूकम्प गएको केन्दैले जनाएकोछ । भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेका...

काठमाडौंमा भुकम्पको धक्का महशुस

Bhukampa-1590029104.jpg

८ जेठ, हेटौंडा । काठमाडौं आसपासमा विहिबार विहान भुकम्पको धक्का महसुस गरिएको छ । विहान ८ बजेर १५ मिनेटको समयमा भुकम्पको धक्का महशुस गरिएको हो । भुकम्पको विस्तृत विवरण आइनसकेको भुकम्प मापन केन्द्रले जनाएको छ ।...

नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

Health-1590025813.jpg

८ जेठ, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विहिबार विहान थप १७ नयाँ संक्रमणको पुष्टी भएको हो । संक्रमितहरु झापा, धनकुटा र सुनसरीका छन् ।...

मौसम : हावाहुरी र बर्षा हुने पूर्वानुमान

Mausam-1590023933.jpg

८ जेठ, काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा चक्रवात अंपुनको प्रभाव पर्ने भएकाले सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसको प्रभावले खासगरी प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशको मौसम प्रभावित हुने जनाइएको छ ।   प्रदेश १ को हिमाली तथा पहाडी जिल्लाहरुका खोला र नदीहरुमा जलप्रवाह आकस्मिक रुपमा बढ्न सक्ने भएकोले...

कति सवारीले गरे बुधबार हेटौंडामा लकडाउन उल्लङ्घन?

IMG_20200520_222023-1589992992.jpg

७ जेठ, हेटौंडा। बुधबारपनि हेटौंडामा केही सवारीले लकडाउन उल्लङ्घन गरेका छन्।बुधबार पनि मकवानपुर प्रहरीले हेटौंडामा लकडाउन उल्लङ्घन गर्दै चलाइएका १७६ सवारीलाइ नियन्त्रणमा लिएको छ। तरकारी र खाद्यान्न किन्नका लागि तोकिएको बिहान ६ बजे देखि ९ बजे समयमा बजारमा सवारी ल्याउन प्रतिबन्ध भएतापनि जबर्जस्ती बजार प्रवेश गर्न खोज्ने र दिउँसो...

 हवाइ उडान जेठ मसान्तसम्म बन्द 

QUATER-1589989955.jpg

७ जेठ, हेटौँडा । सरकारले आन्तरिक तथा वाह्य हवाइ उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडानका अलवा सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। यसअघि जेठ १८ सम्म उडान तथा सीमा नाका बन्द गर्ने निर्णय भएको थियो।  ...

बुधबार साँझ थप ७ जनामा कोरोना, ४३४ पुग्यो

Pradesh1-1589986883.jpg

७ जेठ, काठमाडौं । नेपालमा बुधबार साँझ थप ७ जनामा कोरोना संक्रमण भएको छ ।  झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोरोना पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको हो । योसँगै प्रदेश १ मा भने संक्रमितको संख्या ६६ पुगेको छ भने निको हुनेहरुको संख्या २६ पुगेको छ । बुधबार साँझ ७ जना थपिएसंगै नेपालमा...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार