६ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयले कोरोना सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा करीब दश हजार जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ६ सय ७४ जनामा संक्रमणको पुष्टि भएको जनाएको छ । शनिवार थपिएका संक्रमितसँगै...
६ मंसिर,हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर -१६ मा लक्ष्मीपुरमा रहेको शिवम् सिमेन्टमा आगलागी भएको छ। शनिबार बिहान सिमेन्ट उद्योगको कोइला च्याम्बरमा आगलागी भएको जनाइएको छ।स्थानीय,प्रहरी र उद्योग कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।...
६ मंसिर, काठमाडौँ । पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा...
५ मंसिर ,हेटौँडा । शुक्रबार साँझ मकवानपुरमा २१ जनामा कोरोना पुष्टि भएको छ । आज जाँच गरेको ७७ जनाको स्वाबमा २१ जनामा कोरोना पुष्टि भएको हो । हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको ८ महिला १३ पुरुष जना पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ । जुन संक्रमितको संख्या २७ प्रतिशत रहेको छ ।...
५ मंसिर, बुटवल । मालपोत कार्यालय तुल्सीपुर दाङका २ जना कर्मचारी तीन लाख २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले पक्राउ गरेको जनाइएको छ । जग्गाको मोठ...
५ मंसिर,हेटौँडा । हेटौंडा-७ नागस्वती अग्राठेमा गोठमा आगलागी भएको छ। आगलागी हुँदा लाखौंको क्षति भएको बुझिएको छ। शुक्रबार दिउँसो हेटौँडा-७ नागस्वती अग्राठेमा नवराज तितुङको गोठमा कुँडो पकाउने क्रममा आगलागी हुँदा गोठ जल्नुका साथै गोठमा राखिएको अन्नपात र पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्रममा गोठमा आगलागी भएको र हेटौँडा...
५ मंसिर, हेटौडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार नेपालमा ५ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । शुक्रबार डिस्चार्ज भएका संक्रमित सहित हालसम्म नेपालमा कुल १ लाख ९१ हजार २ जना संक्रमित निको भइसकेका छन् । यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका १ हजार ९ सय ४५ जना संक्रमित...
५ मंसिर,हेटौँडा। गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।एसएसपी सरुवा भएसँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिएका छन्। काठमाडौं प्रहरी प्रमुखमा एसएसपी असोक सिंह आएका छन् भने...
५ मंसिर, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । वडा नम्बर ५ की ६४ वर्षीया महिलाको शुक्रबार मृत्यु भएसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको हो । मकवानपुरको हेटौंडा उपमहानगरमा २२, थाहा नगरपालिकामा २, मनहरीमा २ र बकैया गाउँपालिकामा २ र बागमती गाउँपालिकामा एक जनाको मृत्यु भएको...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
















-nepal-1794361871.jpg)









