Email :- prastakhabar@gmail.com

समाज

महोत्तरीमा प्रहरीको गोली लागी घाइते २ जनालाई काठमाडौं लगियो,डिएसपी सहित १५ घाइते

20201124_165419-1606216511.jpg

९ मंसिर, महोत्तरी। बर्दिबास नगरपालिका–१४ स्थित शुभम् वस्तीकी बालिका ६ वर्षीया गुलाव शाह खातुनको हत्यामा संलग्नलाई पक्राउ र पीडित पक्षलाई क्षतिपूर्तिको माग राखेर  स्थानीयले गरेको प्रदर्शनले उग्ररुप लिएपछि  प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। घटनाको विरोधमा स्थानीयबासीले...

उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय हेटौँडाको हातामा हस्तकला प्रदर्शन

20201124_154405-1606212229.jpg

९ मंसिर,हेटौँडा । छौठौ उद्योग दिवस -२०७७ को अवसरमा हस्तकला तथा घरेलु उपज साम्रागीको प्रदर्शन गरिएको छ।छौठौ उद्योग दिवस -२०७७ को अवसरमा बागमती प्रदेश उद्योग,पर्यटन  वन तथा वातावरण मन्त्रालय हेटौँडाको हातामा हस्तकलाका र घरेलु उपज साम्रागीको प्रदर्शनी गरिएको हो।  उद्योग,पर्यटन  वन तथा वातावरण मन्त्रालय,उद्योग वाणिज्य तथा उपभोक्ता...

मकवानपुरको थाहानगरमा फर्निचर पसलमा आगलागी

20200928_095046-1606185280.jpg

९मंसिर,हेटौँडा। मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहानगरपालिका वडा नम्बर ३ सुन्दरबस्ति स्थित एक फर्निचर पसलमा आगलागी भएको छ। मंंगलबार बिहान थाहानगर-३ सुन्दर बस्तिमा रविन्द्र गोपालीले संचालन गरेको आरती फर्निचर पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।  आगलागीमा काठपात जलेको र करिब २ लाख बराबरको क्षति भएको बुझिएको छ। आगो लाग्नुको...

जुवाको खालबाट वडाध्यक्षसहित ७ जना पक्राउ

Taas-1606183081.jpg

९ मंसिर, दाङ । नेपाल प्रहरीले जुवाको खालबाट वडा अध्यक्षसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शितगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुकबहादुर आले रहेका छन् । तर प्रहरीले उनको परिचय स्पष्ट खुलाएको छैन ।  त्यसैगरी, प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ३ का ५० वर्षिय चुमानसिंह सुनार,  ३५ वर्षिय अल्ली शाह, वडा नम्बर १ का २४...

ग्याँस बुलेटको ठक्करबाट दुईजनाको मृत्यु

Dead-Body11-1606182613.jpg

९ मंसिर, चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तरगत चितवनको राप्ती नगरपालिका–६ हर्दीमा ग्याँस बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको मृत्यु भएको हो ।  उनीहरुको पहिचान खुलेको छैन ।  प्र ३-०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्याँस बुलेटले ठक्कर दिंदा...

कक्षा १२ को बोर्ड परिक्षा आजबाट

download-1606180793.jpg

९ मंसिर, हेटौंडा । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आज बिहान ८ बजेदेखि सञ्चालन हुँदैछ ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी बसेकै ठाउँ नजिकका ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३३ हजार विद्यार्थी परीक्षामा सहभागी हुने जनाएको छ । बोर्डका अनुसार परीक्षा सञ्चालनकालागि हिमाली जिल्लाहरुमा प्रश्नपत्र...

हेटौँडा रातोमाटेमा वन अतिक्रमण सम्बन्धि छलफल

20201123_194606-1606140153.jpg

भीमसेन पौडेल ८ मंसिर, हेटौडा । वन अतिक्रमणलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा सोमबार हेटौडा-१५ रातोमाटेमा वन अतिक्रमण नियन्त्रण सम्वन्धि छलफल कार्यक्रमको आयोजना गरिएको छ । सव डिभिजन वन कार्यालय,हेटौडाले छलफल कार्यक्रमको आयोजना गरेको हो ।  हेटौडा उपमहानगरपालिका कार्यपालिका सदस्य पातलीमाया गोङवाको प्रमुख आतिथ्यतामा छलफल...

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९८० संक्रमित थपिए

Ministry-of-Health-and-Po-1606131097.jpg

८ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा गरिएको १० हजार ३ सय ८१ जनाको पीसीआर परीक्षणमा ७ सय ८९ महिला र १ हजार १ सय ९१ जना पुरुषमा गरी १ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म २ लाख २२ हजार २ सय ८८ जनामा...

पोखरामा प्याराग्लाइडिङ दुर्घटना,पाइलटको मृत्यु

20201123_170903-1606130729.jpg

८ मंसिर,पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना यात्रु गम्भीर घाइते भएक छन।  प्यराग्लाइडिङ दुर्घटना हुँदा फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिएका छन्। गौरेको उपचारको क्रममा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार