Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा औद्योगिक क्षेत्रमा ट्रक दुर्घटना,चालक घाइते

accident_logo_mK5w6G4L2G-1590375205.jpg

१२ जेठ, हेटौंडा।हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ औधोगिक क्षेत्रमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्। सोमबार बिहान बिरगंजबाट मकै बोकेर हेटौंडा औद्योगिक क्षेत्र तर्फ जाँदै गरेको  ना ६ ख ३७६२ नम्बरको ट्रक यान्त्रिक गडबडीका कारण अनियन्त्रित भइ दुर्घटना हुँदा ट्रक चालक मकवानपुर मनहरी गाँउपालिका वडा नम्बर ६ नया बस्ती बस्ने ३६...

बन्दुक खेलाउने क्रममा पड्कदा बालकको मृत्यु

Bharuwaa-1590368139.jpg

१२ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आफ्नो घरमा राखेको भरुवा बन्दुक खेलाउने क्रममा पड्कदा एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जुगल गाउँपालिका वडा नम्बर २ किप्चेका ८ वर्षीय आयुष स्याङ्बो तामाङ रहेका छन् । अर्का बालकले लोड गरिराखेको भरुवा बन्दुक घरबाट झिकेर खेल्ने क्रममा पड्किदा उनको तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

हावाहुरीले एकको मृत्यु, चार घाइते

Dead-1590365401.jpg

१२ जेठ, चितवन । चितवनमा सोमबार साँझको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । भरतपुर-१ देवघाटमा आएको हावाहुरीबाट मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा रहेका छन् । घाइते भएका उनको उपचारका क्रममा साँझ चितवन मेडिकल कलेजमा मृत्यु भएको र घाइतेहरुको उपचार भइरहेको...

कोरोना निको भएर एकै परिवारका १८ जना डिस्चार्ज

Corona-1590364356.jpg

१२ जेठ, पर्सा । बीरगञ्जमा कोरोना निको भएपछि एकै परिवारका १८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।  नारायणी अस्पतालमा उपचाररत उनीहरु आइतबार राति डिस्चार्ज भएका हुन् । उनीहरुको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए । उनीहरुको घर अस्पताल नजिकै छ । उनीहरुलाई सावधानीका साथ घरमा...

चट्याङ लागेर एक जनाको मृत्यु

Chatyang1-1590337987.jpg

११ जेठ, रौतहट । रौतहटमा आइतबार साँझ हावाहुरीसंगै परेको चट्याङका कारण एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा  र चट्याङका कारण ठूलो धनजनको क्षति भएको छ । मृत्यु हुनेमा मौलापुर नगरपालिका वडा ८ का ४५ वर्षीय रामाकान्त वैठा रहेका छन् । खेतबाट घर फर्कने क्रममा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।...

तनहुँमा करेन्ट लागेर महिलाको मृत्यु 

images-(2)-1590316161.jpg

११ जेठ,ब्यास।तनहुँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको म्याग्दे गाउँपालिका– १ माथिल्लो गुणादीमा घाँस काट्न गएकी महिलाको करेण्ट लागेर मृत्यु भएको हो ।मृत्यु हुनेमा भोजपुर जिल्ला घर भई गुणदामी डेरा गरी बस्ने ५४ वर्षीय सीता राईको रहेको जनाइएको छ।नजिकैको रुखमा घाँस काटिरहेको अवस्थामा एक्कासी रुखको हाँगाले हाइटेनसन लाइनमा...

सप्तरीमा काठको चिर्पट प्रहारबाट एकको मृत्यु  

69001803-1590315420.jpg

११ जेठ,सप्तरी ।सप्तरीमा काठको चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ।जिल्लाको डाकनेश्वरी नगरपालिका–९ सखुवामा काठको चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सखुवाका ५५ वर्षीय सुखदेव मण्डल रहेको प्रहरीले जनाएको छ ।मेहता परिवार र मण्डल परिवारबीच भएको विवादमा मण्डललाई महतो परिवारले काठको चिर्पटले प्रहार गर्दा...

यस्तो छ चितवनमा लकडाउन(तस्विरहरु)   

IMG_4465-1590311763.JPG

११ जेठ,भरतपुर ।कोरोना संक्रमणको जोखिम रोक्न सरकारले गरेको लकडाउनको आज ६२ औँ दिन पुगेको छ।चितवनको मुख्य व्यापारीक केन्द्र ,नारायणगढ बजार,टाँडी बजार,पर्सा बजार,खुरखुरे,भण्डारा लगायतका स्थान लकडाउनमा सुनसान देखिएको छ ।चितवनको नारायणगढ क्षेत्रमा लकडाउनलाइ कडाई गरिएको छ । नारायणगढ–बुटबल सडक, नारायणगढ–मुग्लिन सडक, नारायणगढ–हेटौंडा...

दाङमा सामूहिक बलात्कार, घटनामा संलग्न २जना पक्राउ 

rape_file-photo_samakal_1-1590299977.jpg

११ जेठ,दाङ ।दाङको तुलसीपुरमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।५जनाका समुहमा रहेका युवाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ अम्बाखोलीस्थित सामुदायिक वनमा किशोरीमाथि सामूहिक बलात्कार गरेका थिए।  स्थानीय ५जना युवाले अम्बाखोली सामुदायिक वनमा जेठ ६ गते रातको  किशोरीमाथि सामूहिक...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार