Email :- prastakhabar@gmail.com

समाज

हेटौंडाबाट कारमा लुकाएको खुकुरीसहित २ पक्राउ

Khukuri-1590895102.jpg

१८ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले कारमा लुकाई राखेको खुकुरीसहित २ जनालाई हेटौंडाबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौंडा–१० का ३४ बर्षीय रोज थापा मगर र हेटौंडा–४ का ३६ बर्षीय सुमन लामा लोप्चन रहेका छन् । वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी निरीक्षक इश्वरी प्रसाद भण्डारीको टोलीले बा १६ च ३७२९ नम्बरको कारमा लुकाई राखेको एक थान...

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

Tractor-1590894061.jpg

१८ जेठ, इलाम । इलामको इलाम नगरपालिका-१ साखेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।  मृत्यु हुनेमा इलाम नगरपालिका-१ साँखेजुङका योगेश मगर रहेका छन् । दुर्घटनामा घाइते भएका साँखेजुङका आकाश राई र निमा शेर्पाको इलाम अस्पतालमा उपचार भइरहेको छ । सिटिईभिटी कलेज नजिकै निर्माण सामग्री बोकेको मे...

युवतीमाथि दुर्व्यवहार गर्ने २ चिनियाँ पक्राउ

Arrested-1590890508.jpg

१८ जेठ, काठमाडौं । युवतीलाई दुर्व्यवहार गर्ने दुई जना चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । एक युवतीमाथि दुर्व्यवहार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त लैनचौरले शनिबार साँझ क्षेत्रपाटी चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान अघि बढाएको लैनचौर वृत्तले जनाएको छ ।...

थाहानगरमा आगलागी हुँदा ठूलो क्षति, ३ घाइते

Aaglaagi-1590890186.jpg

१८ जेठ, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका वडा नम्बर १० स्थित तल्लो विसुनखेलमा एक घरमा आगलागी हुँदा ३ जना घाइते भएका छन् । शनिबार राति हेमकर्ण गमालको घरमा आगलागी हुँदा घरमा सुतिरहेका हेमकर्णकी श्रीमती २८ बर्षीया किरणदेबी, ८ बर्षीय छोरा जेम्स गमाल र कान्छो छोरा डेढ वर्षीय आवास गमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय...

धादिङ केन्द्रविन्दु बनाएर गएको थियो भुकम्प (अपेडट)

Earthquake-1590856497.jpg

१७ जेठ, हेटौंडा । शनिबार बेलुकी महसुस भएको भुकम्प धादिङ केन्द्रबिन्दु भएर गएको जनाईएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु बनाएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का महसुस भएको हो । भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौलो बजार आसपास केन्द्रबिन्दु भएर गएको भुकम्प २०७२ सालको भूकम्पकै पराकम्प भएको जनाईएको छ ।...

काठमाडौंमा भुकम्पको धक्का महशुस

IMG_20190705_073243-1590854942.jpg

१७ जेठ, हेटौंडा। केहि बेर अघि काठमाडौंआसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस गरिएको छ। साँझ ९ बजेर ३८ मिनेट समयमा काठमाडौं आसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस गरिएको हो। भुकम्पको धक्काको विस्तृत विवरण आइनसकेको भुकम्प मापन केन्द्रले जनाएको छ।  ...

बैंकको एटिएम फुटाउने तामाङ पक्राउ

arrest-pic-1590844726.jpg

१७ जेठ,हेटौँडा । एनआईसी एसिया बैंकको एटिएम फुटाउने एकजनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।मध्यपुर ठिमी नगरपालिका–६ बाहखा बजार स्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा प्रहीले सिन्धुपालचोक कदम्बास घर भइ हाल ठिमी७ नगदेश भन्ने ठाँउमा बस्दै आएका २१ वर्षीय सचिन तामाङलाई पक्राउ गरेको हो...

 दाङमा एक युवक मृत अवस्थामा फेला

images-1590840453.jpg

१७ जेठ,दाङ । दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन ।जिल्लाको तुलसीपुर उपमहानगरपालिकाको पातुखोला स्थित ज्ञानज्योति आधारभुत विद्यालयको भवन नजिकै एक युवको शव मृत अवस्थामा फेला परेको हो । मृतक तुलसीपुर ९ निवासी २९ वर्षीय मन्दिप भुज रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डीएसपी सुमित खड्काले बताएका छन  ।भुजको टाउको लगायत विभिन्न...

संखुवासभामा पहिलो पटक भेटियो २ जना संक्रमित

IMG_20200529_121730-1590837964.jpg

१७ जेठ, हेटौंडा । संखुवासभामा दुइजना कोरोना संक्रमित फेला परेका छन्। संक्रमितहरु मध्ये एकजना खाँदाबारी नगरपालिका-७ का २३ वर्षीय पुरुष र पाँचखपन नगरपालिका-१ का २२ वर्षीय पुरुष रहेका छन्।  संक्रमित दुवैजना  जेठ १३ गते भारतबाट आएरको र तुम्लिङटारमा रहेको क्‍वारेन्टाइनमा रहेको बुझिएको छ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

थप समाचार