Email :- prastakhabar@gmail.com

समाज

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ मकवानपुरमा श्रेष्ठ

20201128_092620-1606535305.jpg

१३ मंसिर, हेटौंडा । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ मकवानपुरको प्रथम भेला सम्पन्न भएको छ ।  सिटिइभिटीबाट सम्बन्धन प्राप्त तालिम तथा रोजगार प्रदायक सस्थाहरुको छाता संगठन नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ मकवानपुर जिल्ला समिती भेला सम्पन्न भएको हो । भेलाले अस्मिता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ...

शुक्रबार राति मकवानपुरमा १२ जनामा कोरोना पुष्टि

20200813_160513-1606493529.jpg

१२ मंसिर,हेटौँडा। मकवानपुरमा शुक्रबार राति  १२ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ३६ जनाको कोरोना जाँचमा १२ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्।  संक्रमित मध्य ५ महिला र ७ पुरुष रहेको जनाइएको छ।आजको संक्रमित दर ३३ प्रतिशत रहेको छ।...

फेकोफन बागमती प्रदेशले बुझायो वनमन्त्रीलाई ज्ञापनपत्र

20201127_174430-1606478631.jpg

भीमसेन पौडेल १२ मंसिर,हेटौडा । रुख कटान, विक्री वितरण र ओसारपसारमा लगाईएको प्रतिवन्ध फुकुवा गर्नु पर्ने लगायतको माग राखी शुक्रवार बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाललाई सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशले ज्ञापनपत्र बुझाएको छ । महासंघ बागमती फेकोफन बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटाको...

वडा प्रहरी कार्यालय हेटौँडाले बरामद गरेको २०५ लिटर घरेलु मदिरा नष्ट गर्यो

20201127_124947-1606460911.jpg

१२ मंसिर,हेटौँडा ।  वडा प्रहरी कार्यालय हेटौँडाले बरामद गरेको २०५ लिटर घरेलु मदिरा पोखेर नष्ट गरेको छ।  वडा प्रहरी कार्यालय हेटौडाबाट  खटिएका प्रहरी गस्ती टोलिले हेटौंडा उपमहानगरपालिकाको बिभिन्न स्थानबाट बिभिन्न मितिमा बेवारिसे अबस्थामा बरामद गरेको अबैध घरेलु मदिरा २०५  लिटर शुक्रबार बिहान पोखेर नष्ट गरेको हो। वडा प्रहरी...

मकवानपुरको सिस्नेरीमा एक वृद्ध मृत अवस्थामा फेला

20200604_122230-1606449215.jpg

१२ मंसिर, हेटौंडा । मकवानपुरको सिस्नेरीमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।मृत फेला पर्नेमा ललितपुर हुसेलका अन्दाजी ८० प्रताप बज्यु रहेका छन् ।  इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ पापीखोल्सा नजिक सिस्नेरी-फर्पिङ सडक छेउमा मृत अवस्थामा फेला परेको स्थानीयले प्रहरी चौकी सिस्नेरीलाई जानकारी दिएका थिए । उनको शरीरमा बाहिरी चोट...

मकवानपुरको मनहरीमा बसमा मोटरसाइकल ठोक्कियो,चालक गम्भीर

20200625_132542-1606448621.jpg

१२ मंसिर, हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-७ रमनटारमा रोकिराखेको बसमा मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।  शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–नारायणगढ सडकखण्डको मनहरी ७ रमनटारमा  बिग्रिएर सडक छेउमा रोकिराखेको ना ६ ख १४८८ नम्बरको यात्रुबहाक बसमा मनहरी बजार बाट  आउँदै...

हेटौँडा-४ पारीजातपथबाट १५ जुवाडे पक्राउ

20201101_084000-1606441697.jpg

१२ मंसिर,हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा वडा नम्बर-४ पारीजातपथबाट हारजित हुनेगरी तास खेलिरहेको अवस्थामा नगद सहित १५ जुवाडेलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक  ईन्द्र बहादुर राना, वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट, ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट...

बिहिबार साँझ मकवानपुरमा थपिए १७ संक्रमित

images(1)-1606397954.jpg

११मंसिर,हेटौँडा । मकवानपुरमा बिहिबार साँझ १७ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा-१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ७० जनाको कोरोना जाँचमा १७ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन्। संक्रमित मध्य ८ महिला र ९ पुरुष रहेको जनाइएको छ। आजको संक्रमित दर २४ प्रतिशत रहेको छ।...

बिहीबार थपिए १६१४ जना संक्रमित, थप २३ जनाको मृत्यु

Coronavirus-Blood-Test-77-1606393027.jpg

११ मंसिर, हेटौंडा । नेपालमा कोरोनाभाइरसका १ हजार ६ सय १४ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ९ हजार ४ सय ९१ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ६ सय १४...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार