Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा शनिवार १९ जना संक्रमीत थपिए

Coronavirus-Blood-Test-77-1604107008.jpg

१५ कार्तिक, हेटौंडा । शनिवार बिहान मकवानपुरमा १९ जना कोरोना भाइरसका संक्रमीत थपिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार १२ जना पुरुष र ९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।  हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार बिहान आएको...

मकवानपुरमा दशैँ अवधिभर १४ सवारी दुर्घटना, १ को मृत्यु

20201030_154251-1604106251.jpg

१५ कार्तिक, हेटौँडा । मकवानपुरका यस वर्ष दशैँको समयमा कम सवारी दुर्घटना भएका छन भने १ जनाको मात्र मृत्यु भएको छ । कार्तिक १ गते घटस्थापनादेखि कार्तिक १४ गते सम्म ९५५ वटा सवारीलाई ट्राफिक कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताएका छन् ।   ट्रफिक नियम विपरीत गलत ढंगले चलाइएका,...

हेटौँडा-१९ मा विद्युत सर्ट भइ घरमा आगलागी

20200928_095046-1604105291.jpg

१५  कार्तिक, हेटौंडा । हेटौंडा-१९ मा विद्युत सर्ट भइ शुक्रबार राति एक घरमा आगलागी भएको छ । शुक्रबार राति हेटौंडा-१९ डुमारेमा खड्गबहादुर पुडासैनीको घर विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागीबाट २ तल्ले घर, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर पूर्ण रूपमा नष्ट हुँदा १५ लाख रूपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

हेटौँडा चौकिटोलमा सवारी दुर्घटना,एकको अवस्था गम्भिर

4423402561555818368-15637-1604069713.jpg

१४ कार्तिक,हेटौँडा। त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा-२ चौकिटोलमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजना गम्भिर घाईते  भएका  छन् ।  शुक्रबार साँझ तिरतिरेधाराबाट बुद्धचोक तर्फ जाँदै गरेको बागमती प्रदेश ०३००२ प १५८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ६ त ४४५ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खाई...

नेपालमा ३५१७ जना संक्रमित थपिंदा ४०९६ जना निको भए

Ministry-of-Health-and-Po-1604059150.jpg

१४ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका ३ हजार ५ सय १७ जना संक्रमित थपिएका छन् ।  पछिल्लो चौबीस घण्टामा १४ हजार ९ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमित १ लाख ६८ हजार २ सय ३५ पुगेको छ भने हाल...

बागमती-९ बेतिनीमा हेटौँडाका युवकको शव भेटियो

20200604_122238-1604054816.jpg

१४ कार्तिक,हेटौँडा ।  मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका वडा नम्बर-९ स्थिति बेतिनी, रामेछापको श्री जनता आधारभूत विद्यालय नजिक रहेको एक सामुदायिक वनको जंगलमा एक युुवकको शव फेला परेको छ।  मृत अवस्थामा फेला परेका व्यक्ति  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रा  बस्ने १९ वर्षीय राम गुरुङ रहेको मकवानपुर प्रहरीले...

चितवनमा कोरोनाबाट थप दुईजनाको मृत्यु

Corona-death-6-1604048587.jpg

१४ कार्तिक, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत दुई वृद्धको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका र अर्का रुपन्देहीका छन्। मृत्यु हुनेमा एकजना रत्ननगर नगरपालिका-९ का ८८ वर्षीय वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए। उनको स्वाब परीक्षण गर्दा १२ गते...

गोपालीको घरमा तास खेलिरहेका १० जना प्रक्राउ

20181206_173024-1604044798.png

१४ कार्तिक, हेटौंडा । काठमाडौंको चन्द्रागिरी नगरपालिका-४ कोतघरस्थित धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा गोपाली लगायत १० जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।  घरमा तास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक तास सहित फेला...

पेस्तोलसहित एक युवक पक्राउ

20201006_131855-1604042303.jpg

१४ कार्तिक, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ बाट बिहीबार हतियारसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय टुमासिंह यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले घरको सेफ्टी ट्यांकी छेउ लुकाइ राखेको पेस्तोलसहित यादवलाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार