१४ कार्तिक,हेटौँडा। कोरोना संक्रमणभई उपचार गराइरहेका काभ्रेका पत्रकार एवं काभ्रे पोस्टका प्रधान सम्पादक बिष्णु प्रसाद चौलागाईको निधन भएको छ। गत असोज २६ गते चौलागाईंलाई कोरोना संक्रमण पुष्टि भएको र संक्रमित भएर होम आइसोलेसनमा रहेका उनलाई ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि ओम अस्पताल भर्ना गरिएको...
१४ कार्तिक, हेटौँडा। मकवानपुरमा पुन:दुई जनामा कोरोना देखिएको छ। पहिलो पटक कोरोना पुष्टि भएर निको भईसकेका दुईजनामा कोरोना पुष्टि भएको हो। एकजना प्रहरी र बैंकका एक कर्मचारीमा पुन: कोरोना पुष्टि भएको हेटौँडाका कोभिड-१९ फोकल पर्सन भोला प्रसाद चौलागाईंले प्रष्ट खबरलाई बताएका छन्। करिब दुई तिन महिना अगाडि हेटौँडामा गरेको परीक्षणमा...
१४ कार्तिक, हेटौंडा । बिहिवार बिहान मकवानपुरमा ५९ जना कोरोना भाइरसका संक्रमीत थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार ३६ जना पुरुष र २३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ४८ जना, थाहा नगरपालिकाका ५ जना, मनहरी...
१३ कार्तिक,हेटौँडा। मकवानपुर थप ३ जनामा कोरोना पुष्टि भएको छ। चितवन स्थिति चितवन मेडिकल कलेजमा(सिएमसी) गरिएको परीक्षणमा मकवानपुरका ३ जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ४ र १८ का दुई पुरुष र राक्सिराङ गाउँपालिकाका १ महिला गरी ३ जना रहेका छन् ।...
१३ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार ३ सय ६४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ९ हजार ७ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ६४ जना कोरोना भाइरस संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै १ हजार ६ सय १५ जना संक्रमित भएका छन्...
१३ कार्तिक, रौतहट । रौतहटको बाल्चनपुरमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर-१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको जनाइएको छ । मिर्गौला रोगी उनलाई उपचारका लागि कार्तिक ६ गते चितवन लगेपछि उपचारका क्रममा स्वाब संकलन...
१३ कार्तिक, पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड अस्पतालमा उनको मृत्युु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए । उनका अनुसार मृतक पोखरा १३ की ३६ वर्षीय महिलामा कार्तिक ५ गते कोरोना पुष्टि भएको थियो । उनमा अन्य दीर्घ रोग समेत रहेको आचार्यले बताए ।...
१३ कार्तिक, काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना...
१३ कार्तिक, हेटौंडा । हेटौंडामा बिहीबार अटो र मोटरसाइकल ठोक्किदा ३ जना घाइते छन् । घाइते हुनेमा मोटरसाइकल चालक रौतहट पिपरा गाउँपालिकाका १८ बर्षीय आइस तवारी, अटोमा सवार हेटौंडा-१२ रमनटारका ९ बर्षीय सुसन बल, मनहरी गाउँपालिका-३ की २० बर्षीया सर्जली मोक्तान रहेका छन् । हेटौंडा-२ तिरतिरे धारामा सामरीबाट हेटौंडातर्फ आउँदै गरेको बा७९प १८१५...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...



-1603982015.jpg)






















