Email :- prastakhabar@gmail.com

समाज

मौसम आंशिकदेखि सामान्य बदली हुने

Mausam1-1602727547.jpg

२९ असोज, काठमाडौँ । देशका केही क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि अरु क्षेत्रमा भने सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने छ । देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र...

४९ बर्षीय संक्रमितको धरानमा मृत्यु

Corona-Death11-1602727315.jpg

२९ असोज, बिराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । तेह्रथुमको दांग्पा १ का ४९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। निमोनिया देखिएसँगै धनकुटा अस्पतालबाट असोज २५ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका...

हेटौंडा-९ का एक कोरोना संक्रमितको मृत्यु

Corona-Death2-1602688519.jpg

२८ असोज, हेटौंडा । हेटौंडा-९ का एक कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ । ६६ बर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ । असोज २७ गते (मंगलबार) ज्वरो, खोकी र स्वासप्रश्वसमा समस्या आई अस्पतालमा भर्ना भएका उनमा बुधबार कोरोना पुष्टी भएको थियो ।  स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि कोभिड आईसियुमा...

मकवानपुरमा कोरोना अपडेट: बुधबार संक्रमितको संख्या १६५ पुग्यो

images(1)-1602682318.jpg

२८ असोज, हेटौंडा । मकवानपुरमा  बुधबार बिहान,दिउँसो र साँझ  क्रमश ७९,३९ र ४६ गरी १६५ जनामा कोरोना पुष्टि भएको छ। हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बुधबार साँझ थप ४६ जना कोरोना संक्रमित थपिदा बुधबार १६५ जनामा संक्रमण पुष्टी भएको बताएका छन्। बुधबार साँझको  रिपोर्ट अनुसार १८  महिला र २८ पुरुषमा संक्रमण...

कोरोनाबाट थप १२ जनाको मृत्यु, २ हजार १७४ जना डिस्चार्ज

coronavirus-4914026_1920-1602677184.jpg

२८ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप १२ जनाको मृत्यु भएको छ ।  योसँगै देशभर मृतकको संख्या ६ सय ७५ पुगेको छ । यस्तै आज २ हजार १ सय ७४ जना संक्रमित डिस्चार्ज भएका छन ।  आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ९ सय ९२, प्रदेश नम्बर २ मा १५ हजार १ सय ३३, बागमती प्रदेशमा ३२ हजार १ सय २७ र...

२४ घण्टामा नेपालमा २ हजार ६ सय ३८ संक्रमित थपिए

presssssd-1602676977.jpg

२८ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप २ हजरा ६ सय ३८ जना संक्रमित थपिएका छन ।  १३ हजार ९ सय ४७ पीसीआर परीक्षण भएकोमा २ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ जनामा संक्रमण देखिएको...

हेटौँडामा आज १९७ जनाको स्वाब संकलन

20200910_125927-1602675790.jpg

२८ असोज,हेटौँडा । हेटौंडामा आज  १९७ जनाको स्वाब संकलन भएको छ । हेटौँडा-१० राप्ति गोरक्षेश्वर मन्दिर स्थित आइसोलेसन वार्डबाट बुधबार  पुन:परीक्षणका लागि १४ जनाको र कोरोना आशंकामा  १८३ जना गरी १९७ को स्वाव संकलन गरीएको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले प्रष्ट खबरलाई बताएका छन्।  संकलन गरीएको...

प्रहरी दिवसको अवसरमा हेटौँडा-२ मा रहेको वनस्खण्डी मन्दिरमा सरसफाई

20201014_171319-1602675138.jpg

 २८ असोज,हेटौँडा। ६५ औँ प्रहरी दिवसको अवसरमा हेटौंडा २ मा रहेका वनस्खण्डी मन्दिर परिसर सरसफाई गरिएको छ । बागमति प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर राना, वडा प्रहरी कार्यालय हेटौँडाका  निरीक्षक कृष्णप्रसाद विष्ट सहित  हेटौंडा उपमहानगरपालिका २ का...

धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु

Corona-death-6-1602667853.jpg

२८ असोज, माेरङ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जनम कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मोरङ बेलबारी-१० का ३७ वर्षीय पुरुष र सुनसरी इटहरीकी ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । सहप्रवक्ता श्रेष्ठले इटहरी उपमहानगरपालिका–६ की मधुमेहको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार