Email :- prastakhabar@gmail.com

समाज

कोरोना संक्रमणका कारण एक पुरूषको मृत्यु

Corona-death-6-1602565366.jpg

२७ असोज, विराटनगर । मोरङको विराट शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार मोरङ सुन्दरहरैचा नगरपालिका ३ का ४३ वर्षीय पुरुषको मंगलबार उपचारकै क्रममा मृत्यु भएको हो। उनलाई श्वासप्रश्वासमा समस्यादेखिएसँगै शनिबार अस्पतालमा भर्ना गरिएको थियो । आइसोलेसन इन्चार्ज...

हेटौँडाका १११ मा कोरोना पुष्टि,सबैभन्दा बढी हेटौँडा ४ मा

20200822_110631-1602549812.jpg

२७ असोज, हेटौंडा । मकवानपुरमा मंगलबार बिहान कोरोना पुष्टि भएका १२५ जना मध्ये १११जना हेटौँडा उपमहानगरपालिका भित्रका रहेका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार मंगलबार बिहान  १२५ जनामा संक्रमण पुष्टी भएको जसमा हेटौँडा उपमहानगरपालिका भित्रका मात्र १११ जनामा कोरोना पुष्टि भएको बताएका...

मकवानपुरमा आज अहिलेसम्मकै धेरै १२५ संक्रमित थपिए

20200826_210254-1602548169.jpg

२७ असोज, हेटौंडा । मकवानपुरमा मंगलबार बिहान अहिले सम्म कै धेरै १२५ जनामा कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार मंगलबार बिहान  १२५ जनामा संक्रमण पुष्टी भएको बताएका छन्। मंगलबार बिहान   रिपोर्ट अनुसार ४८ महिला र ७७ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २५ गते  संकलन गरिएको ...

उपत्यकाका सरकारी अस्पताल कोभिड अस्पताल बनाईने

Ministry-of-Health-and-Po-1602506041.jpg

२६ असोज, हेटौंडा । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।  तत्कालिन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

महासंघका पूर्व अध्यक्ष गाउँलेलाई मातृशोक 

Soma-1602504400.jpg

२६ असोज, हेटौंडा । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । गाउँलेकी आमा सोमादेवी कोइरालाको ९३ वर्षको उमेरमा ललितपुर खुमलटारस्थित निवासमा सोमबार निधन भएको छ ।  नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले शोक बक्तव्य जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् भने परिवारजनमा शोक प्रकट गरिएको छ...

सोमबार कोरोना भाइरसका ४ हजार ४७ नयाँ संक्रमित थपिए

presssssd-1602502995.jpg

२६ असोज, हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ पुरुषमा संक्रमण देखिएको हो ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८...

कोरोना संक्रमणबाट सोमबार थप ९ जनाको मृत्यु

1593851771_He-became-ill-1602502674.jpg

२६ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु भएको छ । सोमबार २ महिला र ७ जना पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७१ वर्षिया र चितवनमा ४० वर्षिया महिलाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।  यस्तै सुनसरीमा ३७...

रुपन्देहीमा कोरोना संक्रमित पुरूषको मृत्यु

Corona-death-6-1602480358.jpg

२६ असोज, रुपन्देही । रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह...

भरतपुरमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

Death-Assam-1602466304.jpg

२६ असोज, हेटौंडा । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। ती महिलाको उपचारका क्रममा आइतबार साँझ  मृत्यु भएको हो।  १५ असोजमा ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनमा १९ असोजमा कोरोना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार