Email :- prastakhabar@gmail.com

समाज

हेटौँडा-१० सब्जी मण्डी नजिक एक पुरूष मृत फेला

20200604_122238-1601719628.jpg

१७ असोज,हेटौँडा।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१० बसपार्क सब्जी मण्डी नजिक एक पुरूष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी २५।३० बर्षका एक पुरूष मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरी लाई खबर गरेका थिए।   मृत फेला परेका  पुरूष हेटौँडा बजार आसपासमा कवाडी सामग्री बटुल्दै हिडनेगरेको बुझिएको र उनको यो समाचार तयार...

कर्रा दुर्घटना:गम्भीर घाइते मानन्धरलाई चितवन लगियो(अपडेट)

20200925_141948-1601702715.jpg

१७ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-४ कर्रामा शुक्रबार साँझ सुमोको ठक्करबाट घाइते भएका २ जना मध्ये एक जनालाई चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेज लगिएको छ।  तिब्र गतिमा हेटौँडा बजारबाट कर्रा तिर  हुइकिएको ना १ ज १९४१ नम्बरको  सुमोले ना २० प ५९३६ नम्बरको मोटरसाइकल र एउटा ठेलालाई ठक्कर दिँदा मोटरसाइकल चालक...

त्रिशुलीमा ट्रक खस्यो,चालक सहित ३ घाइते

20200920_094237-1601700646.jpg

१७ असोज,मुग्लीन। पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा ट्रक त्रिशूलीमा खस्दा ३ जना घाइते भएका छन्।  शनिबार बिहान भैरहवाबाट सिमेन्ट बोकेर  काठमाडौँ जाँदै गरेको  ना ५ ख ९६२२ नम्बरको ट्रक सो स्थानको एक मोड भन्ने ठाउँमा सडकबाट त्रिशूली नदी किनारमा खस्दा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको...

शनिबार बिहान मकवानपुरमा थपिए १२ संक्रमित

images(2)-1601686434.jpg

 १७ असोज,हेटौँडा।  शनिबार बिहान  मकवानपुरमा १२ जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताए अनुसार  हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा हेटौँडा उपमहानगरपालिका भित्रका ८ जना मनहरीका १ जना र जिल्ला बाहिरका ३ जना गरी १२ जनामा...

हेटौँडाको कर्रा ओरालोमा सुमोको ठक्करबाट २ घाइते

20200625_132542-1601650429.jpg

१६ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-४ कर्रामा शुक्रबार साँझ सुमोको ठक्करबाट २ जना घाइते भएका छन् ।  नम्बर नखुलेको सुमोले ना २० प ५९३६ नम्बरको मोटरसाइकल र एउटा ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा-१७ चुच्चेखोलाका  अन्दाजी २५/३० बर्षीय रोशन मानन्धर र सर्लाही हरिपुर-५ घर भई कर्रामा डेरा गरि बस्ने ३२ बर्षीय निरन्जन यादव...

कोरोना उपचारका लागी नेपाली औषधिको क्लिनिकल ट्रायल हुने

kind-of-herbs-1469451825-1601643494.jpg

१६ असोज, हेटौंडा । कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ ।  नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ ।  परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिडसँग मिल्दो भाइरसका लागि...

थ्रेसर मेसिनमा बेरिएर एक महिलाको मृत्यु

20200816_095249-1601642484.jpg

१६ असोज, महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा धान झार्ने क्रममा धान थ्रेसर मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका-७ की ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो । खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउदको मृत्यु...

नेपालगन्जमा तालमा डुबेर दुईजनाको मृत्यु

sanket-1601642208.jpg

१६ असोज, हेटौंडा । बाँकेको नेपालगन्ज ९ बाँकेगाँउका दुई युवकको तालमा डुबेर शुक्रबार मृत्यु भएको छ ।  बाँकेको फत्तेपुरमा रहेको नागराफल झर्ना हेर्न पुगेका नेपालगन्जका दुई युवाको तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । छ जनाको समुहमा गएका युवामध्ये बाँकेगाँउका १६ वर्षिय शिवशंकर शुक्ला र १४ वर्षका बिनोद बर्मा तालमा डुबेको बताईएको छ...

फेकोफनद्वारा मकवानपुरगढीमा क्षमता विकास तालिम

FB_IMG_1601639081097-1601639219.jpg

१६ असोज, हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले मकवानपुरगढी-२ स्थित बाघभैरव सामुदायिक वन समूहमा एक दिवसीय संस्थागत क्षमता विकास सवलीकरण कार्यक्रम समपन्न गरेको छ ।  मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता एवं महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार