Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा विहिबार बेलुका ३१ संक्रमित थपिए, सबै हेटौंडाका (वडासहित)

Text-Over-Photo1598363051-1601566429.jpg

१५ असोज, हेटौंडा । मकवानपुरमा विहिबार बेलुका थप ३१ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार ३१ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमित सबै हेटौंडाका छन् । रिपोर्ट अनुसार १२ महिला र १९ पुरुषमा संक्रमण पुष्टी भएको छ ।  असोज १२ देखि १४ गतेसम्म संकलन गरिएकाको स्वाब हेटौँडामा रहेको...

नेपालमा १ हजार ९११ जना संक्रमित थपिए

presssssd-1601552306.jpg

१५ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको छ । १२ हजार ४ सय ४४ पीसीआर परीक्षण भएकोमा ६ सय २८ र पुरुष १ हजार २ सय ८३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  काठमाडौंमा मात्रै ८ सय १७, ललितुरमा ६८ र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको छ । आज ९ सय ६१ जना कोरोना...

कोरोना संक्रमणबाट विहीबार थप ११ जनाको मृत्यु

Corona-Death-1601551983.jpg

१५ असोज, हेटौंडा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमयाबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा आज १० पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बाँकेमा ३४ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।  यस्तै काठमाडौं उपत्यकामा चारजना संक्रमितको मृत्यु भएको छ ।...

नक्कली इन्स्पेक्टर सहित २१ पक्राउ

20201001_123930-1601535423.jpg

१५ असोज,वीरगन्ज।   वीरगञ्जमा नक्कली इन्स्पेक्टर सहित २१ जना पक्राउ परेका छन। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बाट नेपाल प्रहरी तथा अनुसन्धान व्युरोमा विभिन्न पदमा जागिर लगाईदिने भन्दै पदपुर्तिका लागि  परीक्षा लिइरहेको अवस्थामा नक्कली इन्स्पेक्टर बनेका १ जना,किर्ते परिक्षा सञ्चालन गर्ने  २ जना महिलासहित ६ परिक्षार्थीगरी २१ जना...

२५ केजी लागु औषध चरेस सहित दुई जना पक्राउ

120593269_669267663691346-1601521678.jpg

१५ असोज, बझाङ । बझाङ प्रहरीले आज (बिहीबार) विहान अन्दाजी २५ केजी लागु औषध चरेश सहित दुईजनालाई पक्राउ गरेको छ ।  प्रहरी चौकी वित्थडचिरबाट प्रहरी नायव निरिक्षक केशव जोशीको नेतृत्वमा खटिएको प्रहरीले उक्त परिणामको लागु औषध चरेश सहित दुईजनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा बझाङ बुङ्गल नगरपालिका वडा नम्बर २ वस्तीका २५ बर्षीय...

बलि दिन भारत पुर्‍याइएकी युवतीको उद्धार, ३ पक्राउ

Arrested1-1601518576.jpg

१५ असोज, सुनसरी । भारतमा बलि दिन सुनसरी हुँदै भारत लगिएकी एक युवतीको उद्धार गरिएको छ । सप्तरीको दौलतपुर गाउँपालिका–३ की १८ वर्षीया ती युवतीलाई सशस्त्र प्रहरीको टोलीले भारतीय सुरक्षा बलको सहयोगमा भन्टाबारी नाकाबाट बुधबार सकुशल उद्धार गरेको हो । युवतीलाई लैजाँदै गरेका एक महिला र दुई पुरुषलाई पक्राउ गरिएको सशस्त्र प्रहरीको चार नम्बर गण...

ज्येष्ठ नागरिक दिवसमा राष्ट्रपति भण्डारीको शुभकामना 

President-Vidya-Devi-Bhan-1601515873.jpg

१५ असोज, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले ३०औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गरेकी छन् । नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवोभवः,...

हेटौँडाको रेडियो सन्देश तेस्रो बर्षमा प्रवेश

20200930_202913-1601477242.jpg

१४ असोज,हेटौँडा । हेटौंडा-४ मा रहेको सामुदायिक सञ्चार समुहद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो सन्देश १०६.९ मेगाहर्ज तेस्रो बर्षमा प्रवेश गरेको छ ।   रेडियोले आफ्नो बार्षिक उत्सवको अवसर बुधबार रेडियोमा बार्षिक उत्सव मनाएको छ।कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरीबहादुर महतले समग्र सञ्चार क्षेत्रको विकास र...

मकवानपुरमा बुधबार साँझ थपिए १५ कोरोना संक्रमित (पुर्ण विवरण सहित)

images(1)-1601471012.jpg

१४ असोज, हेटौंडा । मकवानपुरमा बुधबार साँझ १५जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार  बुधबार साँझ १५ जनामा संक्रमण पुष्टी भएको हो ।रिपोर्ट अनुसार ७ महिला र ८ पुरुषमा संक्रमण पुष्टी भएको छ ।असोज ११ गते संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार