१३ असोज,हेटौँडा। कान्तिलोकपथ अन्तर्गत हेटौँडा-७ न्युरेनि चिसापानी चोक नजिक रोकिराखेको टिपरसंग मोटरसाइकल ठोकिदाँ दुई जना घाइते भएका छन्। हेटौँडा बजारबाट छतिवन तर्फ जाँदै गरेको ना १५ प ५१७० नम्बरको मोटरसाइकल न्युरेनि चोकमा रोकिराखेको ना ६ ख ६७५३ नम्बरको टिपरसँग ठोकदा मोटरसाइकलका दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय...
१३ असोज, काठमाडौं । देशका विभिन्न स्थानमा मंगलबार हल्का बर्षाको सम्भवना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । राती प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै...
१३ असोज, मोरङ । नियम विपरीत सञ्चालन हुँदै आएका विराटनगरका ५ वटा औषधी पसल सिल गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ, प्रहरी, र औषधी ब्यवस्था विभागको संयुक्त टोलीले नियमविपरीत सञ्चालनमा आएका ५ वटा औषधी पसल सिल गरेको हो । नवीकरण नगरि सञ्चालन गरिएका, पसलमा अनुमति पत्र र औषधी बारे जानकार नभएका ब्यक्ति राखिएका पसल बन्द गरिएको जनाईएको छ...
१२ असोज, काठमाडौं । डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसनमा रहेका उनको समर्थनमा ‘सोलिडारिटी फर डा. केसी’ अभियानले दीप प्रज्वलन गरेको हो । उनीहरुले डा. केसीको स्वास्थ्य अवस्था गम्भिर हुँदै गएको भन्दै जीवनरक्षाका लागि माग गरेका...
१२ असोज, वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाडौंस्थित करुणा अस्पतालमा मृत्यु भएको छ । महोत्तरीको मनरा नगरपालिका–७ सरपलो घर भएका पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत ५८ वर्षीय सिनियर अहेबको सोमबार बिहान साढे ८ बजे उपचारको क्रममा मृत्यु भएको हो । भेन्टिलेटरमा राखेर...
१२ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । सुनसरीमा ३८ वर्षिया र भक्तपुरमा ५१ वर्षिया महिलाको मृत्यु भएको छ। यस्तै बाँकेमा ४७ वर्षीय र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट...
१२ असोज,हेटौँडा । बझाङकी १२ बर्षीया बालिका सम्झना कामीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवक त्यस्तै घटनामा संलग्न भएको कुरा बाहिरीएको छ ।सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक(एसएसपी) मुकेश कुमार सिंहले बालिका हत्या अभियोगमा पक्राउ परेका बझाङ माष्ट गाउँपालिका–२का २० बर्षीय राजेन्द्र...
१२ असोज,हेटौँडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा -१५ रातोमाटे नजिक केही समय अघि ट्रकले ट्याकटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। वीरगन्जबाट चामल बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना ५ ख ४१६४ नम्बरको ट्रकले विपरित दिशाबाट अमलेखगञ्ज तर्फ जाँदै गरेको ना ३ त ७९३१ नम्बरको ट्याकटरलाई ठक्कर दिँदा ट्याकटर चालकको मृत्यु भएको...
१२ असोज,हेटौँडा। हेटौंडा-८ स्थित हेटौंडा औधोगिक क्षेत्रमा रहेको महाशक्ति शप उद्योगमा आगलागी भएको छ।सोमबार बिहान विद्युुत आपूर्ति गडबड भुई तार सर्ट हुदा उद्योगको काटुन गोदाममा आगलागी भएको हो। हेटौँडा उपमहानगरपालिकाको दमकल सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टापछि लागेको आगो नियन्त्रण आएको...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)