Email :- prastakhabar@gmail.com

समाज

सामरी खोलाले बगाएका दम्पत्ती मृत फेला

20200604_122238-1601188144.jpg

११ असोज, हेटौंडा । मकवानपुरगढीमा सामरीखोलाले एक दम्पत्ती मृत फेला परेका छन् ।  सुकौरा नजिकबाट बगाएका उनीहरूको शव धादिङमा फेला परेको हो । खोला तर्ने क्रममा आइतबार विहान खोलाले बगाएको थियो । घटनास्थलमा प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

हेटौँडा मेनरोडमा मोटरसाइकल ट्याङकर संग ठोकिदा चालक गम्भीर

20200927_084436-1601175774.jpg

११ असोज,हेटौँडा ।  पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१० शिवबुवा पेट्रोल पम्प अगाडि मेनरोडमा शनिबार राति मोटरसाइकल तेल ट्याङकरसँग ठक्करबाट खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।पशुपतिनगरबाट तेल बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना ४ ख ४६३८नम्बरको ट्याङकरसँग सोही दिशाबाट आउँदै गरेको ना ३७ प ७४७६ नम्बरको मोटरसाइकल टयाङकरको...

हेटौँडा-१९ मा भेटिएको शवको सनाखत

Dead-Body-1601170860.jpg

११ असोज, हेटौँडा । हेटौँडा-१९ मा पर्ने ज्यामिरे खोलामा भेटिएको शवको सनाखत भएको छ ।  शव हेटौंडा–१९ की आन्दाजी ४५ बर्षीया पुतलीमाया घलानको रहेको प्रहरीले जनाएको छ । शनिबार खोलामा शव फेला परेको थियो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...

मकवानपुर गढी नजिक मोटरसाइकल दुर्घटना, धमिलेका पुडासैनीको मृत्यु

20200925_141948-1601128010.jpg

१०  असोज,हेटौँडा।  कान्तिलोकपथ अन्तर्गत मकवानपुर गढी -२ गंगेभिरमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।  मकवानपुर गढी बाट शिखरकटेरी तर्फ आउँदै  गरेको ना ३९ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार मकवानपुरगढी-३ धमिले बस्ने ४६ बर्षीय भरत पुडासैनीको...

मनहरी खरङ्गामा सवारी दुर्घटना, एकजनाको मृत्यु

20200625_132542-1601121594.jpg

१० असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी-९ खरङ्गामा सवारी दुर्घटना हुँदा शनिबार अपरान्ह एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बारा रतनपुरका अन्दाजी ३० बर्षीय सूर्य स्यांतान रहेका छन् । उनको उपचारको क्रममा  चुरेहिल अस्पतालमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार...

देशभरीबाट १ हजार १४७ जना कोरोना संक्रमित डिस्चार्ज 

coronavirus-4914026_1920-1601118949.jpg

१० असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरीबाट आज १ हजार १ सय ४७ जना कोरोना संक्रति डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ७ सय ९३, प्रदेश नम्बर २ मा १३ हजार ११, बागमती प्रदेशमा १४ हजार ५ सय ८१ र गण्डकी प्रदेशमा ३ हजार ९३ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार २ सय ३६,  कर्णाली प्रदेशमा २...

नेपालमा १ हजार २०७ जना कोरोना संक्रमित थपिए

unnamed-1601118511.jpg

१० असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ ।  १० हजार १९ पीसीआर परीक्षण भएकोमा हिला ४ सय ११ महिला र ७ सय ९६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिए मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ ।...

नेपालमा कोरोनाको संक्रमणबाट थप ८ जनाको मृत्यु 

death-youth-beltola-1601118221.jpg

१० असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा चार सहित आज ८ जनाको पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।  काठमाडौंमा २० र ७४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षिय...

त्रिखण्डी नजिक राप्तीले बगाएको युवतीको मृत्यु

20200926_152852-1601113510.jpg

१० असोज, हेटौंडा । मकवानपुरको त्रिखण्डी मन्दिर नजिक राप्ती खोलाले  बगाएकी एक युवतीको मृत्यु भएको  छ । भिमफेदी-१ स्थित त्रिखण्डी मन्दिर नजिक ३।४ जना साथीहरुसँग  नुहाउन नदी  किनारमा गएकी  एक युवती राप्तीको भेलले  बगाउदा मृत्यु  भएको प्रत्यक्षदर्शीले दुर्गा घिमिरेले जानकारी दिएका छन्। युवतीलाई बगाएपछि उद्धारका लागि खटिएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार