Email :- prastakhabar@gmail.com

समाज

स्काउट मकवानपुरद्वारा प्रशिक्षकको निधनमा शोकसभा

20200909_210445-1599664974.jpg

२४ भदौ, हेटौंडा । नेपाल स्काउट राष्ट्रिय सहायक प्रशिक्षक तथा जिल्ला तालिम आयुक्त वसुधा खड्गेको निधनमा स्काउट जिल्ला कार्यालय मकवानपुरले हेटौंडामा शोकसभा गरेको छ ।  शोकसभामा निर्मल मावि बस्तीपुरका स्काउट लक्ष्मण थापा, हेटौंडा ओपन स्काउट क्रियूका अध्यक्ष बुद्विनाथ न्यौपाने, जिल्ला कार्यक्रम आयुक्त कृष्णमाया लटौला, जिल्ला तालिम...

धादिङ केन्द्रविन्दु बनाएर भुकम्प

20200805_164517-1599652529.jpg

२४ भदौ,गजुरी। धादिङ केन्द्रविन्दु बनाएर भुकम्प गएको छ। बुधवार दिउँसो  जिल्लाको निलकण्ठ क्षेत्र केन्द्रविन्दु बनाएर  ४ म्याग्निट्युडको भूकम्पको धक्का महसूस गरिएको राष्ट्रिय भूकम्पीय केन्द्रले जनाएको छ।  भुकम्पको धक्का  दिउँसो ३ः४८ मिनेटमा महसूस गरिएको हो ।...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुग्यो

death-youth-beltola-1599650363.jpg

२४ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपाल भर थप ६ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ सय १२ पुगेको हो । मन्त्रालयका अनुसार ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३...

हेटौँडाकी थप १ महिलामा कोरोना पुष्टि

images(1)-1599638954.jpg

२४ भदौ,हेटौँडा ।  हेटौँडाकी  थप १ जनामा कोरोना पुष्टि भएको छ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० की  एक महिलामा  कोरोना पुष्टि भएको हो।  चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबमा हेटौँडा -१० की १७ बर्षीया एक महिलामा कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन कुमार चौधरीले बताएका छन्।उनको...

मकवानपुरमा बुधबार १४ जना संक्रमित (वडासहित)

Corona-Makwanpur-1599634632.jpg

२४ भदौ, हेटौंडा । मकवानपुरमा बुधबार १४ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार मकवानपुरमा १४ जना संक्रमित थपिएका हुन् ।  थपिनेमा ४ महिला र १० पुरुष रहेका छन् । हेटौंडा नगरपालिकाका ७ जना, थाहा नगरपालिकाका २ जना, मनहरी गाउँपालिकाका ४ र राक्सिराङ गाउँपालिकाका १ जना रहेका छन् ।...

बुधबार हेटौँडामा ९२ जनाको स्वाब संकलन

20200812_085903-1599622710.jpg

२४  भदौ,हेटौँडा। हेटौंडामा बुधबार  ९२ जनाको स्वाब संकलन भएको छ । हेटौंडा–४ स्थित आइसोलेसन वार्ड स्थित स्वाब संकलन केन्द्र  बाट बुधबार विहान कोरोना पुष्टि भएको ३७ जनाको पुनपरीक्षणका लागि स्वाब दिएका जसमा हेटौँडा-६ गौरिटार आइसोलेसनमा रहेका १९ जना र होम आइसोलेसनमा रहेका २८ को पुन:परीक्षणका लागि बाँकि ५५ जनाको कन्टयाक ट्रेसिङ र...

बुधबार केही स्थानमा बर्षाको सम्भावना

pani-1-1599618732.jpg

२४ भदौ, काठमाडौँ । देशभरको मौसम बुधबार सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १ , प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानमा भारी...

बुधबार ३ जिल्लामा ३७ संक्रमित थपिए

5ea447031ec45_birgunj_cov-1599618497.jpg

२४ भदौ, बीरगञ्ज । बीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार राती गरिएको परीक्षणमा संक्रमण देखिनेमा पर्साका ६, बाराका ९ र रौतहटका २२ जना गरि थप ३७ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।  वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा दुईजना, २८ र ३२ मा एक एक...

चितवनमा कोरोनाबाट नवलपरासीका १ जनाको मृत्यु

1593851771_He-became-ill-1599613614.jpg

२४ भदौ, हेटौंडा । भरतपुर अस्पतालमा उपचाररत नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १ का ६४ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि खोकीसहित  श्वासप्रश्वासमा समस्या भई भदौ १९ गते भरतपुर अस्पतालमा भर्ना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार