Email :- prastakhabar@gmail.com

समाज

चोरीका मुर्तिसहित एक जना पक्राउ

Arrested2-1599553086.jpg

२३ भदौ, सोलुखुम्बु । नेपाल प्रहरीले मन्दिरबाट मुर्ति चोरी गर्ने १ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु दुधकुण्ड–८ चागेस्थानका ३५ वर्षीय रमेश मगर रहेका छन् । स्थानीय चागेस्थान मन्दिरबाट  दुई वटा सिंहको मुर्ति हराएपछि मन्दिर समितिले प्रहरीलाई खबर गरेको थियो । जानकारी पाए लगतै खोजीमा जुटेको प्रहरीले ओखलढुंगाबाट उनलाई...

उपचारमा खर्च अभाव भएका प्रजालाई चौलागाईद्वारा आर्थिक सहयोग

Utshab-Jee-1599551869.jpg

२३ असोज, हेटौँडा । उपचारका लागि खर्च अभाव भएर समस्यामा परेका मकवानपुरको राक्सिराङका श्यामलाल प्रजालाई स्वास्थ्यकर्मी उत्सव चौलागाईले आर्थिक सहयोग गरेका छन् । मेडिकल ल्याव एसोसियसन नेपाल (मेलान) का केन्द्रीय सचिवालय सदस्य एवं अखिल नेपाल प्रगतिशील जनस्वास्थकर्मी महासंघका केन्द्रीय सदस्य उत्सव चौँलागाईले प्रजालाई सहयोग गरेका हुन्...

बाघको आक्रमणबाट बाबुरामको मृत्यु

Tiger-1599550314.jpg

२३ भदौ, चितवन । चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेका छन् । घाँस काट्न गएका उनको बाटुली पोखरीमा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको पोखरी सामुदायिक वनमा घाँस...

बाराका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

Corona-Death11-1599548762.jpg

२३ भदौ, बीरगञ्ज । कोरोना संक्रमणका कारण बाराका एक पुरुषको मृत्यु भएको छ । महागढिमाई नगरपालिका १० गञ्जभवानीपुरका ६० बर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।  भदौ १४ गते स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेहको समस्या रहेका उनको स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि भदौ १४ गते नारायणी अस्थायी...

नेपालमा पहिलोपटक कोरोनाबाट पत्रकारको मृत्यु 

20200604_122238-1599535016.jpg

२३ भदौ, हेटौंडा । कोरोना संक्रमणका कारण सोमबार नेपालमा पहिलोपटक एकजना पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुका ६२ वर्षीय पत्रकार  रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यलले जानकारी दिए । मधुमेह, उच्च रक्तचाप र मिर्गाैला रोगबाट पीडित उनको उपचार चलिरहेको थियो । लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा...

बाघको आक्रमणबाट चितवनमा एकजनाको ज्यान गयो

royal-bengal-tiger-wiki-c-1599530371.jpg

२३ भदौ, हेटौंडा । हिजो सोमबार बाघको आक्रमणबाट पश्चिम चितवनको बाटुली पोखरीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० बर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले उनको शव सोमबार दिउँसो भेटिएको जानकारी दिए ।  चितवन राष्ट्रिय निकुञ्जको...

हेटौंडामा फलोअप परीक्षणमा २१ जना पुनः पोजेटिभ

Hetauda-Lab-1599483680.jpg

२२ भदौ, हेटौंडा । हेटौंडामा कोरोना संक्रमितको फलोअप परीक्षणमा २१ जनाको रिपोर्ट पुनः पोजेटिभ आएको छ ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार सोमबार सार्वजनिक गरिएको रिपोर्टमा २१ जनाको रिपोर्ट पुनः पोजेटिभ आएको हो । भदौ २१ गते गरिएको ३२ जनाको फलोअप परीक्षणमा २१ जनाको पोजेटिभ र ११ जना नेगेटिभ रिपोर्ट आएको...

सोमबार हेटौंडामा १४ जना संक्रमित थपिए (वडासहित)

Corona-Makwanpur-1599483174.jpg

२१ भदौ, हेटौंडा । हेटौंडामा सोमबार हेटौंडामा १४ जना कोरोना संक्रमित थपिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईका अनुसार हेटौंडा नगरमै १४ जना संक्रमित थपिएका हुन् । थपिनेमा ७ जना महिला र ७ जना पुरुष रहेका छन् ।  सोमबार सबैभन्दा बढी वडा नम्बर ४ मा ६ जना संक्रमित थपिएका छन् । भदौ २१ गते स्वाब संकलन...

नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ३ सय पुग्यो

death-youth-beltola-1599479130.jpg

२२ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मत्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । मन्त्रालय अनुसार थप ११ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या ३ सय पुगेको हो । सोमबार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा नेपालमा ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा....

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार