Email :- prastakhabar@gmail.com

समाज

पत्रकार कार्कीमाथि आक्रमण, दोषिलाई कारवाहीको माग

Rajaram-1599388999.jpg

२१ भदौ, हेटौंडा । राष्ट्रिय समाचार समितिका बरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि भौतिक आक्रमण भएको छ ।  उनको अहिले धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । आक्रमणपछि टाउकोमा गम्भिर चोट लागेको छ । कार्कीमाथि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० का उद्धव कार्कीले आक्रमण गरेको जनाइएको छ । बनेपा नगरपालिका अगाडि बसपार्क छेउमा रहेको...

एउटै अस्पतालका ८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टी

B-N-C-1599386775.jpg

२१ भदौ, झापा । झापाको विर्तामोडमा रहेको विएण्डसी अस्पतालका ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ ।  संक्रमित स्वास्थ्यकर्मीमा अधिकांश नर्सिङ स्टाफ रहेको अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत ४ जना विरामीमा पनि संक्रमण देखिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जनकारी दिए । अस्पतालको सेवा सुचारु रहेको बताउँदै...

धरानमा कोरोनाबाट एक महिलाको मृत्यु

BP-1599385756.jpg

२१ भदौ, धरान । धरानमा आइतबार दिउँसो एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उपचाररत कन्काई नगरपालिका ३ की ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।  एक सातादेखि कब्जियत र दुई दिनबाट ज्वरो, श्वासप्रश्वासमा समस्या, निमोनिया देखिएपछि झापाको मेची अस्पतालबाट रेफर भएकी महिला भदौ १८ गते...

एम्बुलेन्समा बालिका अपहरण गर्ने ३ जना पक्राउ

Arrested-1599376628.jpg

२१ भदौ, मोरङ । मोरङमा बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवक र दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका ८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा स्थानीय २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी शनिश्चरे ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका ६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ पक्राउ...

दुर्घटना हुँदा डिजेल ट्यांकर नै उत्तानो

Tanker-1599375318.jpg

२१ भदौ, काठमाडौँ । काठमाडौंको थानकोटस्थित नेपाल आयल निगम थानकोट डिपो नजिक मोडमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना भई उत्तानो परेको छ । रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोड गर्न जाँदै गरेको ना ७ ख ७३९ नम्बर ट्याङ्कर सडक पार गर्दै गरेको पैदलयात्रीलाई बचाउन खोज्दा दुर्घटना भएको हो । अचानक ड्याम्म आवाज आएको सुनेर हेर्दा ट्यांकर उत्तानो अवस्थामा...

नबिल बैंकका थप ५ कर्मचारीमा कोरोना पुष्टी

Nabil-1599369342.jpg

२१ भदौ, बीरगञ्ज । नबिल बैंकका थप ५ जना कर्मचारीमा आइतबार कोरोना पुष्टी भएको छ ।  बीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राती गरिएको पीसीआर परीक्षणमा २४ जनामा कोरोना देखिएको थियो ।  ति मध्ये ५ जना नबिल बैंकका कर्मचारी रहेका छन् । यसअघि पनि नबिल बैंकका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कृषि औजार कारखानामा रहेको...

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

Corona-Death11-1599368341.jpg

२१ भदौ, चितवन । चितवनमा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको  मेडिकल कलेजले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते भर्ना भएका वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचार भइरहेकोमा उनको बिहान मृत्यु भएको...

केही स्थानमा मध्यम वर्षाको सम्भावना

pani-1-1599356945.jpg

२१ भदौ, काठमाडौँ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । आइतबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र...

हेटौँडा -६ र ८ का २जनामा कोरोना पुष्टि

20200813_160738-1599306325.jpg

२० भदौ, हेटौँडा।  हेटौँडा उपमहानगरपालिकाका १ पुरुष र  १  महिला गरी हेटौँडाका २जनामा र  मनहरी-७ का ५८ बर्षीय एक पुरूषमा कोरोना पुष्टि भएको छ।  चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबमा हेटौँडाका २ जनामा कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन कुमार चौधरीले बताएका छन्।कोरोना पुष्टि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार