Email :- prastakhabar@gmail.com

समाज

हेटौंडाकी कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु

Plazma-1599202735.jpg

१९ भदौ, चितवन । हेटौंडाकी एक कोरोना संक्रमित महिलाको प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ । हेटौंडा–११ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको प्लाज्मा थेरापी विधीबाट उपचार शुरु गरेको हो ।  उनको चितवनमै पहिलो पटक भरतपुरस्थित चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापी विधीबाट उपचार शुरु गरिएको कलेजका निर्देशक डा. दयाराम लम्सालले...

नविल बैंकका ५ कर्मचारीमा कोरोना पुष्टी

Nabil-1599200416.jpg

१९ भदौ, बीरगञ्ज । नबिल बैंकका ५ जना कर्मचारीमा शुक्रबार कोरोना पुष्टी भएको छ । बैंकको बीरगञ्ज शाखाका ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।  विहिबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा नविल बैंकका ५ कर्मचारीसहित पर्सा र बारामा ४५ जना कोरोना संक्रमित थपिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । कामना...

हेटौंडामा ९२ जनाको स्वाब संकलन, १४ जनाको फलोअप

Corona-Makwanpur-1599197699.jpg

१९ भदौ, हेटौंडा । हेटौंडामा शुक्रबार कोरोना परीक्षणका लागि ९२ जनाको स्वाब संकलन गरिएको छ ।  हेटौंडा–४ स्थित आईसोलेसनबाट शुक्रबार विहान ९२ जनाको स्वाब नमूना लिईएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । स्वाब लिईएकामा १४ जनाको फलोअपका लागि नमूना लिईएका छन् उनीहरुमध्ये १२ जना होम आईसोलेसनमा...

काटेको टाउको बोकेर आत्मसमर्पण

20200904_111746-1599197709.jpg

१९,भदौ, धादिङबेसी ।  एक जना युवकले आफैंले काटेको टाउको बोकेर प्रहरी कार्यालयमा पुगी आत्मसमर्पण गरेका छन्।  धादिङको नीलकण्ठ नगरपालिका- १३ का २६ बर्षीय  एक युवकले ६४ वर्षीय पुरुषलाई खुर्पाले हानेर हत्या गरी काटेको टाउको बोकेर प्रहरी कार्यालयमा पुगी आत्मसमर्पण गरेका छन।  स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर...

जनावरलाई हानेको बन्दुकको छर्रा लाग्दा एकजना घाइते

Banduk1-1599197076.jpg

१९ भदौ, काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित माझापाटा जंगलमा जनावरलाई हानेको बन्दुकको छर्रा लागेर एकजना घाइते भएका छन् ।  घाइते हुनेमा ४५ वर्षीय भीमबहादुर गोदार रहेका छन् । उनको पोखरास्थित अन्नपूर्ण फेवा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए...

रानीवन र ढुंगेधाराका युवाबीच झडप, ४ घाइते

Jhadap1-1599195335.jpg

१९ भदौ, काठमाडौँ । रानीवन र ढुंगेधाराका दुई समूहबीच विहिबार राति रानीवनमा झडप भएको छ ।  स्वयम्भुको ढुंगेधारा र रानीवनका दुई समूहबीच झडप हुँदा ४ जना घाइते भएका छन् । झडपमा स्थानीय ३० बर्षीय सुदीप रानामगर, २४ बर्षीय सुरज रानामगर, २७ बर्षीय नवराज रानामगर र सुरज थापामगर घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  उनीहरुको...

कोरोना अस्पतालमा ७८ वर्षीय वृद्धको मृत्यु

Btbl-1599194440.jpg

१९ भदौ, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा शुक्रबार विहान थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–८ का ७८ वर्षीय पुरुष रहेका छन् ।  भदौ ४ गते अस्पताल भर्ना भएका उनको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । संक्रमित पुरुषमा मधुमेह र उच्च...

मकवानपुरको मनहरीमा करेन्ट लागेर एकजनाको मृत्यु

20200904_092214-1599190812.jpg

१९भदौ,हेटौँडा।मकवानपुरको मनहरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।मनहरी गाउँपालिका -६ भुलचोकमा करेन्ट लागेर  एक युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा भुलचोक बस्ने २४ बर्षीय ओम बहादुर मोक्तान रहेको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। उनलाई  घरमा रहेको पंखाको नाङ्गो तार जोड्ने क्रममा करेन्ट लागेको ईलाका प्रहरी कार्यालय...

संखुवासभामा भुकम्प गयो

kndra-1599188717.jpg

१९ भदौ,खाँदबारी।  संखुवासभामा भूकम्प गएको छ । शुक्रबार बिहान ७ः२० बजेको समयमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय अभूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।  संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभराको बीचमा केन्द्रबिन्दू भएर उक्त भूकम्प गएको हो । भुकम्पको धक्का आसपासका जिल्लामा समेत महशुस गरिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार