Email :- prastakhabar@gmail.com

समाज

शनिबार १५६६ जना कोरोना मुक्त

20200903_162905-1599302974.jpg

२० भदौ, हेटौँडा । नेपालमा पछिल्लो २४ घण्टामा १५६६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १५६६ जना डिस्चार्ज भएको जानकारी दिएका हुन। आज निको हुनेको संख्यासंगै नेपालमा २७ हजार...

शनिबार नेपालमा थपिए *१०४१ कोरोना संक्रमित

20200903_162716-1599302533.jpg

२० भदौ, हेटौँडा। नेपालमा शनिबार १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न  प्रयोगशालामा  १२ हजार ४ सय ७३ जनामा गरिएको टेष्टमा *१०४१ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ । थपिएका संक्रमितमध्ये ३४९ महिला र ६९२ जना पुरुष छन् ।  यो सँगै...

मकवानपुरका कोरोना संक्रमितको फलोअपमा २२ जना पुनः पोजेटिभ

20200822_201615-1599298925.jpg

२० भदौ, हेटौंडा । मकवानपुरका कोरोना संक्रमितको फलोअपमा २२ जनाको रिपोर्ट पुनः पोजेटिभ आएको छ ।  संक्रमण देखिएका ६१ जना मध्ये केहिको १४ र केहिको २१ दिनमा भदौ १८ गते फलोअप परीक्षण गरिएको थियो । उनीहरूमध्ये ३८ जना नेगेटिभ, २२ जनाको पुनः पोजेटिभ र १ जनाको पुनः स्वाब नमूना लिनु पर्ने देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला...

ड्युटीमै वेहोस भएका प्रहरीको मृत्यु

Dead-Body1-1599291447.jpg

२० भदौ, कञ्चनपुर । कञ्चनपुरमा ड्युटीमै रहेको समयमा वेहोस भएका एक प्रहरीको मृतयु भएको छ । शुक्रबार राति दंगा नियन्त्रण प्रहरी गण बंकमा ड्यूटीमा खटिएका बेला ढलेर बेहोस भएका उनको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका...

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Accident-1599290108.jpg

२० भदौ, सिरहा । सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ का १९ वर्षीय अमलेश महतो र २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवै जनाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचारका...

छुराले हानेर साथीको हत्या, एक पक्राउ

Chhuraa-1599288761.jpg

२० भदौ, झापा । झापामा एक युवकले छुराले हानेर साथीको हत्या गरेको खुलेको छ ।  प्रहरीले शिवसताक्षी नगरपालिका–११ का गोमन सिंह मगरको हत्यामा संलग्न भएको भन्दै उनका साथी मनकुमार लिम्बुलाई सार्वजनिक गरेको हो । लेनदेन विवादमा लिम्बुले आफ्नै साथी मगरको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक...

पशुपति मन्दिर परिसरमा बृक्षारोपण

Plantation-1599286392.jpg

२० भदौ, हेटौंडा । हेटौंडा–७ न्यूरेनी चिसापानीमा रहेको पशुपति मन्दिर परिसरमा शनिबार बृक्षारोपण भएको छ ।  मन्दिरका अध्यक्ष कृष्ण घिमिरेको आतिथ्यता एवं समाजसेवी सुबोध रिमालको संयोजनमा मन्दिर परिसरमा बृक्षारोपण भएको हो । बृक्षारोपणसंगै मन्दिर वरपर सरसफाई समेत गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका अगुवा र युवाहरुको सहभागिता रहेको...

बाँकेका १७ जना प्रहरीलाई कोरोना पुष्टि

Police-1599273641.jpg

२० भदौ, बाँके । जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत १७ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जको रिपोर्ट अनुसार सार्वजनिक गर्दा जिल्ला प्रहरी कार्यालयका १७ जनामा कोरोना पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालयमा एकजना थुनुवालाई कोरोना देखिएपछि मुद्दाफाँटका प्रहरीलाई कोरोना देखिएको थियो ।  प्रहरी निरीक्षकलाई नै...

सामान्य बदली भइ वर्षाको सम्भावना

Rain1-1599273061.jpg

२० भदौ, काठमाडौँ । देशभर शनिबार सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा शनिबार विहानैदेखि हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार