Email :- prastakhabar@gmail.com

समाज

गौरीटार आईसोलेसनमा ७५ जना, ७ जना डिस्चार्ज

Gauritar-Isolation-1598776705.jpg

१४ भदौै, हेटौंडा । हेटौंडा–६ मा रहेको गौरीटार आईसोलेसनमा ७५ जनाले सेवा लिईरहेका छन् ।  आइतबार विहानसम्म आईसोलेसनमा ७५ जना कोरोना संक्रमितले सेवा लिईरहेका छन् । सेवा लिनेमा ६८ पुरुष र ७ जना महिला रहेका छन् । त्यस्तै कोरोना रिपोर्ट नेगेटिभ आएका ७ जनलाई डिस्चार्ज गरिएको छ । आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको गौरीटार...

आइतबार हेटौँडामा ७६ जनाको स्वाब संकलन

20200811_130943-1598774463.jpg

१४ भदौ,हेटौँडा। हेटौंडामा आइतबार ७६ जनाको स्वाब संकलन भएको छ । हेटौंडा–४ स्थित आइसोलेसन वार्डबाट आइतबार विहान कोरोना पुष्टि भएको ३१ जनाको पुनपरीक्षणका लागि र ४५ जनाको कोरोना आशंकामा परीक्षणका लागि जम्मा ७६ जनाको स्वाब संकलन भएको हो ।  संकलन भएको स्वाब नमूना कोरोना परीक्षणका लागि हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशाला पठाईएको...

सिन्धुपाल्चोकमा पहिरोले ४ घर पुरिए

Pahiro1-1598761664.jpg

१४ भदौ, काठमाडौँ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ धुसेनीमा गएको पहिरोले शनिबार राति ४ घर पुरेको छ ।  पहिरोले स्थानीय खिल बहादुर भण्डारीको २ घर, इबबहादुर भण्डारीको एक र चेतबहादुर भण्डारीको एक घर पुरेको हो । पहिरो अन्य ८ घर सामान्य रुपमा क्षति पुर्याएको स्थानीय स्थानीय भुपेन्द्र भण्डारीले जानकारी दिए । पहिरोमा अन्नपात र पशु...

एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु

Ambulance-Accident-1598760884.jpg

१४ भदौ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनी रहेका छन् । प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि...

देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना

Mausam-1598754142.jpg

१४ भदौ, काठमाडौँ । आइतबार प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदरपश्चिम प्रदेशका अधिकांश भूभागमा मौसम बदली रहेको छ । आइतबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आइतबार राति पनि देशभर सामान्यतया बदली रही केही...

चितवनमा एकै दिन १०२ जनामा कोरोना

Coronaa-1598753770.jpg

१४ भदौ, चितवन । चितवनमा एकै दिन १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । शनिबार एकैदिन १०२ जनामा कोरोना देखिएको हो । चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन् । धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएका छन् भने भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना...

मकवानपुरमा शनिबार मात्रै ३९ जनाले जिते कोरोना

20200822_201728-1598707509.jpg

१३ भदौ, हेटौंडा । मकवानपुरमा शनिबार मात्रै ३९ जनाले कोरोना जितेका छन् । कोरोनाको फलोअप परीक्षणका क्रममा उनीहरू कोरोना नेगेटिभ देखिएको हो । कोरोना जितेसंगै उनीहरू आइसोलेसनबाट डिस्चार्ज भएको जनाइएको छ ।...

अरिंगालले टोक्दा ७ वर्षीय बालकको मृत्यु

Aringaal-1598703563.jpg

१३ भदौ, सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा अरिंगालले टोक्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चौकुने–६ का ७ वर्षीय खगेन्द्र बयक रहेका छन् । घर नजिकै माथिल्लो भावरको नजिक रातीमाटे डाँडामा आफ्ना साथीहरुका साथमा गाईबस्तु चराउन गएका उनलाई दिउँसो अरिंगालले टोकेको थियो । घरमा फर्किएपछि बयकलाई घरेलु उपचार गर्दागर्दै बेहोस भएका...

शनिवार नेपालमा थप ८८४ जना नयाँ संक्रमित थपिए

121212-1598702158.jpg

१३ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५१६ जनाको ‘पीसीआर’ परीक्षण गरिएको थियो । शनिबार थपिएका कोरोना संक्रमितहरुमा काठमाडौं...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार