Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा-४ की महिलाको कोरोनाबाट मृत्यु

20200822_110631-1598680388.jpg

१३ भदौ, हेटौंडा । हेटौंडा-४ की ४७ बर्षीया एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी उनमा भदौ ७ गते भएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । थाइराइड बिरामी उनी अस्पताल भर्ना भएकी थिइन् । त्यसपछि उनमा किड्नीको समस्या देखिएको थियो । उनी शिक्षण पेशामा आवद्ध  रहेको जनाइएको छ ।अस्पतालका...

बीरगञ्जमा शनिबार ५० जना संक्रमित थपिए

Coronaa-1598678961.jpg

१३ भदौ, पर्सा । पर्साको नारायणी अस्पतालमा गरिएको परीक्षणमा शनिबार थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा ४४३ स्वाबको पीसीआर परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  संक्रमण देखिनेमा १५ वर्षका किशोरदेखि ५६ वर्षसम्मका ४५ जना पुरुष र पाँचजना महिला रहेका छन् । संक्रमण देखिनेमा पर्साका ३१...

सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्न नगरपालिकाको आग्रह

Blog-2019-06-29-10-59-01-1598674031.jpg

१३ भदौ, हेटौंडा । कोरोना भाइरसको संक्रमण व्यपक बन्दै गएको सन्दर्भमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्र श्राद्ध भर्चुअल (अनलाइन) विधिबाट गर्न सर्वसाधरणसँग आग्रह गरेको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै नगरपालिकाले सार्वजनिक सूचना जारी गरी सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्नगराउन भनेको हो...

वीगंजमा थप ३ जना कोरोना संक्रमितको मृत्यु 

2b24a7bf-c1a4-48d1-9a13-3-1598672899.jpg

१३ भदौ, हेटौंडा । कोरोना भाइरसको संक्रमणका कारण पर्साको वीरगंजमा थप तीन जना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका– १२ मुर्लीका ६५ वर्षीया एकजना महिला र ४३ बर्षीय एकजना पुरुष रहेका छन् ।  यसैगरी वीरगंज महानगरपालिका २२ का अर्का एकजना ३७ वर्षीय पुरुषको पनि कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । तीनैजना...

सिराहाका एकजना कोरोना संक्रमितको धरानमा मृत्यु 

suside-death-1598672038.jpg

१३ भदौ, हेटौंडा । धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सिराहा भदैया वडा ६ का ८४ वर्षे वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले पुष्टि गरे ।  ती वृद्धमा भदौ ७ गते संक्रमण पुष्टि भएको थियो । अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्वरो...

मकवानपुरका थप एक पुरूषमा कोरोना

images(1)-1598666080.jpg

१३ भदौ,हेटौँडा।   मकवानपुरका एक पुरूषमा कोरोना पुष्टि भएको छ।  भरतपुर अस्पताल  कोभिड १९ प्रयोगशालामा गरीएको परिक्षणमा मकवानपुका ४८ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको हो । शुक्रबार गरेको परीक्षणमा कोरोना पोजेटिभ आएको प्रयोगशालाकी डाक्टर नितु अधिकारीले बताएकी छिन्।  उनी संगै चितवन जिल्लाका १५ जना, गोरखाका २ जना, नवलपुरका १ जना,...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

20200822_184333-1598665567.jpg

१३ भदौ, काठमाडौँ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । शुक्रबार राति बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक...

भीमफेदीमा शुक्रबार साँझ ४ संक्रमित थपिए

unnamed-(1)-1598628167.jpg

१२ भदौ, हेटौंडा । भीमफेदीमा शुक्रबार साँझ ४ संक्रमित थपिएका छन् । काभ्रेको धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित भीमफेदी-९ का १४, ४०, १८ र २८ बर्षका पुरूष रहेको प्रयोगशालाका सूचना अधिकारीले हरि विष्टले जानकारी दिए ।...

नेपालमा २४ घण्टामा ९२७ जना संक्रमित थपिए

Coronavirus-Blood-Test-77-1598616940.jpg

१२ भदौ, हेटौंडा ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यका ४१५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार