Email :- prastakhabar@gmail.com

समाज

बुधबार बेलुकी थपिएका संक्रमितमा हेटौंडाका १२, थाहाका ३(अपडेट)

20200813_160738-1598459606.jpg

१० भदौ, हेटौंडा । बुधबार बेलुकी हेटौंडामा थप १२ जना संक्रमित थपिएका छन् । त्यस्तै थाहानगरमा ३ जना र जिल्लाबाहिरका ५ जनामा संक्रमण देखिएको छ । हेटौडा- १ का ३८ बर्षीय पुरूष, हेटौडा- २ का २८ पुरुष, हेटौडा- ४ का १२ र ६०  बर्षका पुरुष,हेटौंडा ४ कै ३५ बर्षका महिला, हेटौंडा-५ की ४१ महिला, हेटौंडा-६ का ४४ बर्षका पुरूष, हेटौडा- ८ का ५६ बर्षकी महिला, हेटौडा-...

हेटौंडा प्रयोगशालाको रिपोर्ट आयो : मकवानपुरमा २० संक्रमित थपिए

20200826_210254-1598455129.jpg

१० भदौ, हेटौंडा । कोरोना परीक्षण हेटौंडा प्रयोगशालाको रिपोर्ट मंगलबार बेलुकी आएको छ । साँझ धुलिखेल प्रयोगशाला पठाइएको १६६ नमूनाको रिपोर्ट आउँदा मकवानपुरका ४५ जनामा कोरोना पुष्टि भएको थियो । मंगलबार बेलुकी आएको हेटौंडा प्रयोगशालाको रिपोर्ट अनुसार  २० थप संक्रमित थपिएका छन् । पुष्टि भएकामा हेटौंडाका १२, थाहा नगरका ३ र जिल्लाबाहिर...

लकडाउनका ११७ दिनमा २२ सयले गरे आत्महत्या

suside-death-1598446374.jpg

१० भदौ, हेटौंडा । लकडाउनका ११७ दिनमा नेपालभर २२ सयजना भन्दा बढीले आत्महत्या गरेको पाइएको छ ।   प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ गतेबाट साउन ४ गतेसम्मको अवधिमा २२ सय १८ जनाले आत्महत्या गरेका हुन् । यो अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश नम्बर ५ मा देखिएको छ । प्रदेश ५ मा लकडाउनका ११७ दिनमा ४२९ जनाले आत्महत्या गरेका छन्...

बाँकेमा बुधबार एकैदिन ५१ सैनिकमा कोरोना पुष्टि

Coronavirus-Blood-Test-77-1598445899.jpg

१० भदौ, हेटौंडा । नेपालगञ्जको बाँकेमा बुधबार एकैदिन ५१ जना सैनिकसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना र कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना गरी ७३ जना संक्रमित थपिएका हुन् । कोहलपुर नगरपालिका–१ कौशिल्या नगरस्थित नेपाली सेनाको पश्चिम...

नेपालमा ८८५ जना कोरोना संक्रमित थपिए

121212-1598445125.jpg

१० भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो...

काठमाडौं कालिमाटी केन्द्रविन्दु बनाएर गयो भुकम्प

kndra-1598433532.jpg

१० भदौ,हेटौँडा।   काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।बुधबार दिउँसो काठमाडौं कालिमाटी  केन्द्रविन्दु बनाएर दुई दशमलव ९ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रले जनाएको छ।...

नारायणी नदी किनारमा पुरूषको शव फेला

20200604_122230-1598420133.jpg

१० भदौ,हेटौँडा। नारायणी नदी किनारमा एक पुरूषको  शव फेला परेको छ। गैंडाकोट नगरपालिका वडानम्वर ११मा पर्ने  नारायणी नदी किनारमा बुधबार बिहान एक पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरले जनाएको छ। शव  गैंडाकोट ११ को समसान घाट नजिक फेला परेको र शवको पहिचान भइनसकेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी...

भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

Death-from-corona-1598418486.jpg

१० भदौ, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको छ ।  धुलिखेल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष किरण थापाले जानकारी दिए ।  गत साता कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार...

हेटौंडा-६ गौरीटार आइसोलेसनको यस्तो छ विवरण

20200822_201728-1598416543.jpg

१० भदौ, हेटौंडा । हेटौंडा-६ मा रहेको गौरीटार आइसोलेसनमा बुधबारसम्ममा ९४ जनाले सेवा लिएका छन् । सेवा लिनेमा ७९ पुरूष र १५ जना महिला रहेका छन् ।  गौरीटार आइसोलेसनबाट १४ दिन पुगेपछि होम आइसोलेशनमा जाने  २ जना रहेका छन् भने १ जना रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका छन् । आइसोलेसनमा रहेकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको गौरीटार आइसोलेशन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार