Email :- prastakhabar@gmail.com

समाज

कोरोना जाँच्न मंगलबार हेटौंडामा १११ जनाको स्वाब नमूना संकलन

20200825_141010-1598343907.jpg

९ भदौ, हेटौंडा । कोरोना जाँच्न हेटौंडामा मंगलबार १ सय ११ स्वाब नमूना संकलन भएको छ । मंगलबार विहान हेटौंडा-४ स्थित आइसोलेसन वार्डबाट १ सय ११ नमूना संकलन भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं वार्ड इन्चार्ज भोला चौलागाईंले बताएका हुन् । कन्ट्याक्ट ट्रेसिङ, कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका र शंकास्पद व्यक्तिको स्वाब...

हेटौँडा -१९ की बृद्धामा मंगलबार कोरोना पुष्टि

corona-5-1598342631.jpg

९ भदौ, हेटौँडा । हेटौँडा -१९ की बृद्धामा मंगलबार कोरोना पुष्टि भएको छ । चितवनको चितवन मेडिकल कलेजस्थित प्रयोगशालाले हेटौंडा-१९ की ७१ बर्षीया महिलामा कोरोना पुष्टि गरेको हो । भदौ ८ गते गरेको नमूना परीक्षणका क्रममा हेटौंडाकी महिलासहित ३१ जना कोरोना पोजेटिभ पाइएको जनाएको छ ।...

मकवानपुरगढीमा टिपर पल्टियो

20200825_125716-1598339541.jpg

९ भदौ, हेटौंडा । मकवानपुरगढीमा मंगलबार दिउँसो टिपर दुर्घटना भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुली नजिक टिपर दुर्घटना भएको हो ।  स्थानीय उमेश अधिकारिको घरमा निर्माण सामाग्री लैजाने क्रममा बा ४ ख  ६०१२ नम्बरको  टिपर अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी मकवानपुरगढी इन्चार्ज कृष्ण बहादुर खत्रीले जानकारी दिए । ...

चितवनमा कोरोना पुष्टि भएकी महिला हेटौँडा -१६ की

images(1)-1598322988.jpg

९ भदौ, हेटौँडा । चितवनको भरतपुरमा रहेको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएकी ३८ बर्षीया  महिलाको हेटौँडा-१६ हटियाकी भएको बुझिएको छ।  पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना जाचँका लागि स्वाब दिएकि उनमा हिजोको परीक्षण रिपोर्टमा कोरोना पुष्टि भएको प्रयोगशालाकी डाक्टर नितु...

हेटौँडाकि एक महिलामा कोरोना पुष्टि

20200822_110631-1598318639.jpg

९ भदौ,हेटौँडा। हेटौँडाकि एक महिलामा कोरोना पुष्टि भएको छ। चितवनको भरतपुरमा रहेको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भएकि हेटौँडा निवासी ३८ बर्षीया ति महिलाको पुरानो मेडिकल कलेजमा उपचारका भइरहेको जनाइएकोछ।...

लियोको रक्तदानमा २२ जनाले रगत दिए

20200824_124157-1598252216.jpg

८ भदौ, हेटौंडा । लियो क्लब अफ हेटौँडाको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । सोमबार ब्लड बैंक हेटौंडामा भएको कार्यक्रममा सुरक्षाकर्मीसहित २२ जनाले रक्तदान गरेका हुन् । निषेधाज्ञाका कारण रगत संकलनमा समस्या भएको र रगतको अभाव हुन नदिन कार्यक्रम गरिएको कार्यकम संयोजक धिरेनमान श्रेष्ठले जानकारी दिए । हेटौडामा रहेको क्लबहरुमध्ये सबैभन्दा...

चितवनमा २० कोरोना संक्रमित थपिए

CMC-1598244033.jpg

८ भदौ, चितवन । चितवनमा सोमबार थप २० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भरतपुर–१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा आइतबार राति १२० जनाको स्वाब परीक्षण गरिएकोमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित‌ मध्ये भरतपुर–१ का ७४ वर्षीया महिला र २३ वर्षीया पुरुष, भरतपुर–२ का ३१ वर्षीय पुरुष, भरतपुर–३ का ३१...

विराटनगरमा थप एक संक्रमितको मृत्यु

Death-1598243086.jpg

८ भदौ, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारका लागि भर्ना गरिएका ६५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए । विराटनगर महानगरपालिका ८ का उनमा स्वासप्रस्वासमा समस्या रहेको उनले बताए । मृतकका परिवारमा श्रीमती,...

चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

hile-barsa-1-1598239622.jpg

८ भदौ, काठमाडौँ । देशभर सोमबार दिउँसोको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्। राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार