Email :- prastakhabar@gmail.com

समाज

नेपालमा शनिवार ६३४ जना कोरोना संक्रमित थपिए

121212-1598097648.jpg

६ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ सय ३४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।  यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ पुगेको छ । हालसम्म पुष्टि भएको संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।  पछिल्लो २४ घण्टामा काटमाडौं उपत्यकामा २ सय १६ जना कोभिड १९...

नेपालमा २४ घण्टामा कोरोनाबाढ ९ जनाको मृत्यु

death-youth-beltola-1598097159.jpg

६ भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा नेपालमा ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ९ जना मासिहरुको कोभिड संक्रमणका कारण मृत्यु पुष्टि भएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार...

मकवानपुरमा थपिएका २३ संक्रमितमा एकजना प्रहरी

20200822_151629-1598088780.jpg

६ भदौ,हेटौंडा । मकवानपुरमा शनिबार हेटौँडा नगरका १२,मनहरी गाउँपालिकामा -८ गरी २३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका २३ मध्य १ जना   प्रहरीका कर्मचारी रहेका  हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताएका छन।  बाँके घरभएका २६ बर्षीय पुरूष नेपाल प्रहरीमा कार्यरत रहेको उनको दरबन्दी मकवानपुर भएको...

सामरी खोलाले बगाउँदा सुनारको मृत्यु (अपडेट)

20200822_141228-1598084847.jpg

६ भदौ, हेटौंडा । मकवानपुर मकवानपुरगढी गाउँपालिका–३ स्थित तल्लो कालिखोलामा सामरी खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका-३ तल्लो कालिखोलाका ५७ बर्षीय लालबहादुर सुनारको मृत्यु भएको छ । बिहान डुम्रेकुनाबाट दुध पुर्‍याएर घर फर्कने क्रममा उनलाई सामरी खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी...

कोरोना संक्रमित भेटिएपछि हेटौंडाको ओम आयलसहित २ स्थान सिल

20200822_140147-1598084564.jpg

६ भदौ, हेटौंडा । कोरोना संक्रमित भेटिएपछि हेटौंडाको ओम आयलसहित २ स्थान सिल गरिएको छ ।प्रहरीले एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि हेटौंडा-४ फरेष्ट्री गेट अगाडिको ओम आयल सिल गरेको छ ।त्यस्तै परिजातपथको एक घर सिल गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको टोली संक्रमणको जोखिम रोक्न र स्वास्थ्य...

भोजपुरमा थप ३ जना प्रहरीमा कोरोना संक्रमण

20200822_131517-1598081425.jpg

६ भदौ, भोजपुर । भोजपुरकोे अरूण गाउँपालिकामा रहेको होल्डिङ एरियामा रहेका ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।  कोरोना पुष्टि भएकाहरुमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन् । उनीहरु तीनै जना भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई जिल्ला प्रवेश गर्नु पूर्व अरुण...

मकवानपुरगढीस्थित सामरी खोलामा शव भेटियो

20200604_122230-1598080098.jpg

६ भदौ, हेटौंडा । मकवनपुर गढी गाउँपालिका वडा नम्बर ३ स्थित सामरी खोला शव भेटिएको छ । तल्लो कालिखोलास्थित सामरीखोलामा अन्दाजी ५०/५५ बर्षीय पुरूषको शव भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर प्रसाद गजमेरको टोली घटनास्थलतर्फ लागेको छ ।थप विवरण आउन बाँकी रहेको...

हेटौंडा नगरमा शनिबार १२ संक्रमित थपिए (वडासहित)

20200822_110631-1598073797.jpg

६ भदौ, हेटौंडा । हेटौंडा नगरमा शनिबार १२ कोरोना संक्रमित थपिएका छन् । शनिबार सबैभन्दा धेरै वडा नम्बर १० मा ६ जनामा कोरोना संक्रमित थपिएका छन् । वडा नम्बर १० मा १७, ४६, ३५, २८ बर्षका पुरूष, २७ र ४३ बर्षका महिला, वडा नम्बर ९ मा १२ बर्षकी १ महिला, वडा नम्बर ७ मा ३१ बर्षीय १ पुरूष, वडा नम्बर ५ मा ४७ बर्षका १ महिला, वडा नम्बर ४ मा ५४ र ३६ बर्षका पुरूष गरि २...

मकवानपुरमा शनिबार २३ संक्रमित थपिए

20200717_175535-1598072902.jpg

६ भदौ, हेटौंडा । मकवानपुरमा शनिबार २३ संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार हेटौंडामा १२, मनहरीमा ८ र जिल्ला बाहिर ठेगाना रहेका ३ रहेका छन् । संक्रमित मध्ये बाँके घर भएका २६ बर्षीय १ प्रहरी, नुवाकोट ठेगाना भएका २६ र ४७ बर्षका २ जना छन् । साउन ३२ र भदौ १ गतेको छुटपुट रिपोर्ट सार्वजनिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार