Email :- prastakhabar@gmail.com

समाज

युवकको मृत्युबारे कोरोना अस्पतालबाट विज्ञप्ति जारी

Corona-Hospital-1585047925.jpg

११ चैत, काठमाडौं । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका युवकबारे अस्पतालले विज्ञप्ति जारी गरी स्पष्ट पारेको छ ।  चितवन मेडिकल कलेजबाट रिफर भएका उनी पहिलेदेखि नै लुपुस भन्ने रोगले मिर्गौला समेत समस्या देखिएका बिरामी रहेको बताएको छ । उनको उपचारका क्रममा मृत्यु भएको बताउँदै अस्पतालले रिपोर्ट आएपछि मृत्युको...

हेटौंडामा लकडाउन उल्लंघन गर्ने २५ सवारी नियन्त्रणमा

IMG_20200324_160023-1585045401.jpg

११चैत, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउनको उल्लंघन गरी हेटौंडामा जवरजस्ती सवारी चलाउने २५ सवारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा ११, जिल्ला प्रहरी कार्यालय अगाडि, चौकिटोल, चौघडा लगायतको स्थानबाट यो समाचार तयार पार्दासम्म लकडाउन उल्लङ्घन गरी सवारी चलाउने २५ सवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय...

कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवकको कारण पुष्टी हुन बाँकी

Bharatpur-1585035768.jpg

११ चैत, चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा एक ३० बर्षीय विरामीको मृत्यु भएको छ ।  कोरोनाको आशंकामा सोमबार विहान चितवन मेडिकल कलेज शिक्षण अस्पतालबाट रिफर गरिएका बीरगंजका उनको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारमा रहिरहदा उनको मृत्यु भएपनि कारण भने एकिन भएको...

कोरोनाबारे सोधिने ९ प्रश्न र त्यसको उत्तर

public-health-lab1-1585033512.jpg

११ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिम बढेसंगै नेपालमा यसबारेमा सर्वसाधारणले विभिन्न प्रश्न राख्ने गरेका छन् । यसबारेको अनविज्ञताका कारण उनीहरुमा विभिन्न जिज्ञासा रहेका हुन्छ । यसलाई ध्यान दिंदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अधिकांशले सोध्ने गरिएको ९ प्रश्न र त्यसको उत्तर दिएको छ ।...

हेटौंडामा रगत अभाव, फोन गरेर संकलन गरिंदै

Donation-1585032489.jpg

११ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिमका कारण हेटौंडामा रगतको अभाव भएको छ । कोरोना संक्रमणको जोखिम र सरकारको पछिल्लो निर्णयका कारण नेपाल रेडक्रसबाट संचालित ब्लड बैंक हेटौंडामा रगतको अभाव भएको हो ।  बैंकमा अहिले ए पोजेटिभ, एबि पोजेटिभ र बि पोजेटिभ समूहको रगत नरहेको बैंकका प्रमुख टंकप्रसाद दाहालले बताए । ओ पोजेटिभ समूहको रगत पनि निकै कम...

यस्तो छ पूर्वी मकवानपुर जाने नाका (तस्बिरहरु)

C3-1585027662.jpg

११ चैत, हेटौंडा । मंगलबार विहानदेखि नेपाल लकडाउन भएसंगै पूर्वी मकवानपुर जाने नाका सुनसान भएको छ । पूर्वी मकवानपुर जाने नाका चौघडा, चुच्चेखोला क्षेत्र सुनसान भएको छ । कान्तिलोकपथमा सर्वसाधारणको चहलपहल न्यून छ । विहान संचालन भएका सवारीलाई चौघडा प्रहरी चौकीले रोकेर सम्झाएको थियो । (तस्विरहरु : भीमसेन पौडेल)...

मंगलबार विहान यस्तो छ हेटौंडा (तस्विरहरु)

B6-1585016382.jpg

११ चैत, हेटौंडा । सरकारले मंगलबार नेपाल लकडाउनको घोषणा गरेसंगै हेटौंडाका विभिन्न क्षेत्र सुनसान भएको छ । हेटौंडाको कान्तिलोकपथ, पूर्वपश्चिम राजमार्ग लगायतका क्षेत्रका मूल सडक सुनसान रहेका छन् । सबै पसल, उद्योग बन्द छन् ।...

आजबाट हवाइ उडान पनि बन्द

Nepal-Airlines-9N-AKW-Lan-1585011920.jpg

११चैत,हेटौंडा।लकडाउन भएसँगै आजबाट  एक हप्ताको लागि आन्तरिक हवाई उडान बन्द भएको छ। सरकारले एक हप्ताको लागि हवाई सेवा बन्द निर्णय गरेको छ।कोरोना रोकथाम उच्चस्तरीय समितिको हिजो बसेको बैठकले चैत ११ गते (मंगलबार) देखि एक हप्ताका लागि उडान बन्द गर्ने निर्णय गरेको हो।...

पत्रकारलाई प्रेस काउन्सिलबाट निर्देशिका जारी

Press-1584979962.jpg

१० चैत, हेटौंडा । नेपालका पत्रकारहरुलाई कोरानाबारे समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानीबारे निर्देशिका जारी गरेको छ । सोमबार प्रेस काउन्सिलले यस्तो निर्देशन जारी गरेको हो । कोरोनाबारेको समाचारलाई आधिकारिक स्रोतबाट पुष्टि गरेर र स्वास्थ्यकर्मीहरुबाट पुष्टि गरेर मात्रै सम्प्रेषण गर्न भनिएको छ । यस्तो छ काउन्सिलको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार