Email :- prastakhabar@gmail.com

समाज

मकवानपुर भित्रने सार्वजनिक सवारीमा रोक

IMG_20200323_183558-1584968078.jpg

१० चैत, हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई मकवानपुर प्रवेशमा रोक लगाइएको छ । अन्य जिल्लबाट आएका सार्वजनिक सवारी साधनहरुलाई मकवानपुर प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले बताएका छन्। सरकारले सोमबारदेखि लामो दुरीको...

मास्क र सेनेटाईजर लुकाउने पक्राउ

arrested-1584963579.jpg

१० चैत, मोरङ । अभावको समयमा मास्क र सेनेटाईजर लुकाउने एक व्यवसायीलाई मोरङ प्रहरीले पक्राउ परेको छ ।  पक्राउ पर्नेमा विराटनगर महानगरपालिकाको वडा नम्बर ९ का ४९ वर्षीय राजेश अग्रवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय र विराटनगर महानगरपालिकाको संयुक्त अनुगमन टोलीले उनलाई पक्राउ गरेको थियो । उनले लुकाई राखेको ११ हजार ३ सय ५० थान मास्क र २ सय...

भीमफेदीमा ट्रयाक्टर दुर्घटना, ३ घाइते

Accident-1584960627.jpg

१० चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भीमफेदी गाउँपालिकामा सोमबार दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।  भीमफेदी–१ रातमाटामा काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको मे १ त ३१४७ नम्बरको ट्याक्टर दुर्घटना हो । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर ट्रयाक्टर दुर्घटना भएको...

हिरा लुट्ने प्रहरी र पत्रकार मकवानपुरबाट पक्राउ

IMG_20200323_140457-1584952330.jpg

१० चैत, हेटौंडा । मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्न ३ प्रहरी र एक जना पत्रकारलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय-२ बस्ने २७ बर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका-१ बस्ने २८ बर्षीय हिमकान्त...

हेटौंडाका कपडा पसल आजबाट बन्द

IMG_20200323_101745-1584938063.jpg

१०चैत, हेटौंडा।हेटौंडा बजारमा रहेका कपडा पसलहरू आजबाट बन्द हुने भएका छन्। कोरोनाको संक्रमणबाट जोगिनका लागि हेटौंडा बजारका कपडा पसल चैत २१गतेसम्मका लागि बन्द गरिएको छ।कपडा तथा तयारी पोशाक व्यवसायी संघको आज बसेको आकस्मिक बैठकले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै चैत २१ गते सम्म कपडा पसल बन्द गर्ने निर्णय गरेको संघका सदस्य पवन दुलालले...

हेटौंडामा मोटरसाइकल दुर्घटना, अर्यालको मुत्यु

IMG_20200323_080602-1584930102.jpg

१०चैत,हेटौंडा। आइतबार राति सवा एघार बजेको समयमा  पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ४ शिवबुबा पेट्रोल पम्प आगाडि भएको मोटरसाइकल दुर्घटनामा साविक हाडिखोला २का एक युवकको मृत्यु भएको छ। हेटौंडा ९ पशुपतिनगरबाट बुद्ध चोक तर्फ आउदै गरेको ना २७ प ८४२९ नम्बरको मोटरसाइकल हेटौंडा ४ शिबबुबा पम्प आगाडि रोकिराखेको ना २ ख ९३३६ नम्बरको ट्रकसंग...

आशिर्वाद होटल क्वारेन्टाइनका लागि उपलब्ध गराइने

IMG_20200323_070638-1584926615.jpg

१०चैत,हेटौंडा।हेटौंडा ४ खोपेगल्ली र हेटौंडा ११ थानाभर्‍याङमा रहेको‌ होटल आशिर्वादले क्वारेन्टाइनका लागि व्यवसायिक स्थल सरकारका लागि उपलब्ध गराउने बताएको छ। यदि सरकारलाई आवश्यक परे  क्वारेन्टाईनका लागि उपलव्ध गराउने होटलका सञ्चालक दिपक शिवाकोटीले‌ बताएका हुन्।विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई सबैले...

काठमाडौंबाट सवारी बाहिरिन रोक

yatayat1-1584925801.jpg

१० चैत, काठमाडौं । कोरोनाको संक्रमणबाट रोक्न काठमाडौंबाट सोमबारदेखि सवारी बाहिरिन रोकिने भएको छ । एक शहरबाट अर्को शहरमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेसंगै प्रहरीले काठमाडौंबाट सवारी बाहिरिन रोक्ने भएको हो ।  एम्बुलेस र प्रेस वाहेकका सवारीलाई एक शहरबाट अर्को शहरमा जान रोक लगाइएको ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले जनाकारी...

तेस्रो मिस्टर मकवानपुर स्थगित(विज्ञप्ति सहित)

IMG_20200323_062102-1584924030.jpg

१०चैत,हेटौंडा।एक पटक स्थगित भई यहि चैत २८ र २९ गते हेटौंडामा हुने भनिएको हेटौंडा स्कुल अफ म्यानेजमेन्ट तेस्रो मिस्टर मकवानपुर फेरीपनि स्थगित गरिएको छ।  कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले जिम क्लब, सिनेमा हल बन्द गर्न दिएको निर्देशनलाई पालना गर्दै मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघले एक विज्ञप्ति जारी गरी प्रतियोगिता...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

थप समाचार