३ भदौ, हेटौंडा। राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउनेमाथि कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा ७० वटा भन्दा बढी उजुरी परेको छ ।काठमाडौंस्थित ब्युरोमा मंगलबार ७० भन्दा बढि उजुरी परेको हो । त्यस्तै विभिन्न संघसंस्थाले घटनामा संलग्नलाई कारवाही गरेका छन् । नेपाल तरूण दल मकवानपुरमा सचिव सचित थापाले विज्ञप्ति जारी गर्दै...
३ भदौं,हेटौँडा । नेपालमा १०८ बर्षीया महिलालाई कोरोना पुष्टि भएको छ। बागमती प्रदेश अन्तर्गत पर्ने चितवन जिल्लाको खैरहनी नगरपालिका वड नम्बर ३ कि १०८ बर्षीया एकजना महिलालाई कोरोना पुष्टि भएको हो। उनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ २ गते गरिएको परीक्षणमा कोरोना पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालाकी...
३ भदौं,हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ घर भएकि एकजना महिलामा कोरोना पुष्टि भएको छ। हेटौँडा १९ कि ६० बर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो। उनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ २ गते गरिएको परीक्षणमा कोरोना पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले...
२ भदौ, हेटौंडा । मकवानपुरबाट राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडयो बनाउने समूहका अर्का एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती गाउँपालिका वडा नम्बर ३ सिमल्टारका २५ बर्षीय मिनबहादुर बम्जन रहेका छन् । उनी मंगलबार साँझ पक्राउ परे पनि प्रहरीले यसबारे केही बताएको छैन । भिडियोका मुख्य योजनाकार रन्जित कुमार तितुङसहित अन्यको प्रहरीले...
२भदौं, हेटौँडा। कोरोना संक्रमित थपिएसँगै हेटौँडा र मनहरीमा भदौ ९ गते सम्म निषेधाज्ञा जारी गरिएको छ। यसै क्रममा आजबाट *थाहानगरमा ९ गते सम्म निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी विज्ञप्तिमा थाहा नगरमा तरकारी र खाद्यान्न पसल बिहान ६ बजेदेखि ९ बजे सम्म खुल्ने दिने बताएका छन्। त्यसैगरी...
२ भदौ, हेटौंडा । मकवानपुरमा मंगलबार साँझ थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार थपिएका २ जनामा १ जना बैंकका कर्मचारी र १ जना अस्पतालसंग सम्बन्धित व्यक्ति रहेको जनाइएको छ। आज दिउँसो मात्र मकवानपुरमा स्वास्थ्यकर्मी,र कर्मचारीसहित २६ जनामा कोरोना देखिएको छ...
२ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन । मन्त्तालयका अनुसार मंगलबार एकैदिन नेपालमा १ हजारभन्दा बढीमा संक्रमण देखिएको हो । पीसीआर विधिबाट भएका १३ हजार ७ सय ६१ परीक्षणमा १ हजार १६ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय...
२ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबार कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक एक जना पुरुषको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तनहुँमा एक महिला संक्रमितको पनि मृत्यु भएको जानकारी दिए ।...
२ भदौ, हेटौंडा । चौघडाका प्रहरी सहायक निरीक्षक (असइ) लाई खुकुरी हानेको घटनामा १३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा हेटौंडा-६ रामनगरका २६ बर्षीय भक्तराम राउत, हेटौंडा-६ सल्लाघारीका १६ बर्षका उत्सव गौतम, ५० बर्षीय नकुल विक, २२ बर्षीय अभिषेक घतानेसहित १३ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताए । उनीहरूलाई...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)