५ भदौ, हेटौंडा । हेटौंडा-७ न्युरेनि चिसापानीमा कोरोना संक्रमित भेटिएको घरमा शुक्रबार सिल गरिएको छ । हेटौंडा वडा नम्बर ७ का वडा अध्यक्ष राजन थापाको उपस्थितिमा घर सिल गरिएको हो । संक्रमण फैलन नदिन र संक्रमितको स्वास्थ्य सावधानीका लागि घर सिल गरिएको जनाइएको छ ।शुक्रबार सार्वजनिक भएको रिपोर्टमा हेटौंडा-७ मा ३८ बर्षीया १ जना महिलामा...
५ भदौ, काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा एक र सर्लाहीका एकजना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरले बिज्ञप्ति जारी गरि अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा...
५ भदौ, हेटौंडा । हेटौंडाका निमोनियाका विरामीको उपचारका क्रममा मृत्यु भएको छ । हेटौंडा-४ का उनको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको स्थानीय हरिप्रसाद पौडेलले जानकारी दिए । उनको कोरोना परीक्षणका लागि शुक्रबार अस्पतालले स्वाब संकलन गरेको छ । रिपोर्ट आएपछि मात्रै दाहसंस्कार हुने जनाइएको छ । ज्वरो र रूघाखोकीको समस्या देखिएपछि उनी...
५ भदौ, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठान स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षका पुरुषको रहेका छन् । भारतबाट आएर प्युठानको स्थानीय क्वारेटानमा बसेका उनमा ज्वरो, खोकीको समस्या देखिएपछि भदौ १ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । निमोनिया भएपछि आईसीयूमा राखेर...
५ भदौ, काठमाडौँ । देशभरका विभिन्न स्थानमा शुक्रबार मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल भारतको मध्य प्रदेशमा बनेको...
५ भदौ, काठमाडौँ । नेपाल प्रहरीले लागूऔषध ९ किलोग्राम ३५० ग्राम चरेशसहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ की २२ वर्षीया पवित्रा थिङ रहेकी छिन् । उनकाका श्रीमान् फुलबहादुर तामाङ भने फरार भएका छन् । उनलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट...
५ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १३ का ६५ वर्षका पुरुषको रहेका छन् । विगत ६ दिनदेखि कोभिड–१९ संक्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत उनकोको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ । उनी दीर्घरोगी रहेको र उनलाई क्षयरोग,...
५ भदौ, प्युठान । प्युठानमा अरिंगालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ। झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते भएका थिए । घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको विहिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक...
५ भदौं,हेटौँडा। मकवानपुर मनहरी-५ का एक वृद्धमा कोरोना पुष्टि भएको छ। मनहरी-५ का ७४ बर्षीय एक वृद्धमा कोरोना पुष्टि भएको हो। उनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ४ गते गरिएको परीक्षणमा कोरोना पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले बताइन।उनको भरतपुरमा रहेको वि पि कोइराला...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...








-1597976558.jpg)

















-nepal-1793665142.jpg)