Email :- prastakhabar@gmail.com

समाज

छैठौं दिन लकडाउनको प्रभावमा हेटौंडा (तस्बिरहरु)

L1-1585456123.jpg

१६ चैत, हेटौंडा । कोरोना संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि घोषणा गरेको डकडाउनको छैठौं दिन आइतबार हेटौंडा बजारमा अघिल्लो दिन झैं सुनसान छ । खाद्य पसल, दुग्ध पदार्थको पसल, औषध पसल, तरकारी पसल खुलेका छन् भने अन्य पसल बन्द छन् । अत्यावश्यक सामान किन्न बजार निस्किएका केही सर्वसाधारणबाहेक बजारमा चहलपहल बन्द छ । अत्यावश्यक सवारीमात्रै चलेका...

यसकारण भयो पदमपोखरीमा हवाई फायर

Firing-1585451316.jpg

१६ चैत, हेटौंडा । मकवानपुरको हेटौंडा-१३ पदमपोखरीमा शनिबार राति प्रहरीले हवाई फायर गरेको छ ।  दुई टोलका युवाहरुबीच भएको विवाद मिलाउने क्रममा अनियन्त्रिण भिड नियन्त्रण गर्न प्रहरीले ३ राउण्ड हवाई फायर गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए । प्रहरीका अनुसार शनिबार राति स्थानीय मिलन टोलका युवा र सांगे चोकका...

लकडाउनको प्रभाव बस्तीपुर क्षेत्रमा (तस्विरहरु)

L3-1585447374.jpg

१६ चैत, हेटौंडा । कोरोना भाईरस संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव मकवानपुरको पश्चिमी क्षेत्रमा पूर्ण रुपमा परेको छ । बन्दको क्रममा बसामाडि, लेवट, बस्तीपुर, रजैया लगायतका क्षेत्रमा सवारी आवाजजावत ठप्प छ । बजार बन्द छ ।...

ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक रु १० हजार दिइने

GPJNEWS_Nepal_YKK_Senior-1585444497.jpg

१६ चैत्र, हेटौंडा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक रु १० हजार प्रदान गर्ने तयारी गरेको छ । विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेको अवस्थामा रोगसँग...

हेटौँडामा लकडाउन उल्लंघनः शनिबार ३ सवारी र ४ व्यक्ति नियन्त्रणमा

91290362_2850986631636437-1585411220.jpg

१५चैत,हेटौंडा।मकवानपुरमा लकडाउन उल्लंघन गर्नेहरुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।लक डाउनको पाँचौ दिन शुनिबार हेटौडाबाट ३ सवारी र ४ व्यक्तिलाई नियन्त्रणमा लिएको  हो । प्रहरीले शनिबार हेटौंडामा लक डाउन उल्लंघन गर्ने ३ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ भने अनावश्यक रूपमा  बजारमा हिडडुल गर्ने ४ जना व्यक्तिलाई पनि...

नेपालमा थप एकजनामा कोरोना पुष्टि

G57WBpqD2xFH2gIgfdGl-1585396059.jpg

१५ चैत्र, हेटौंडा । नेपालमा कोरोनाभाइरस संक्रमण हुने पाँचौं व्यक्तिको पहिचान भएको छ । यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी २२ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले शनिबार अपराह्न गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल...

लायन्स क्लब इन्टरनेशनलद्वारा पिपिइ र स्यानिटाइजर सहयोग 

91505157_1022234897446349-1585381305.jpg

१५ चैत्र, हेटौंडा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक ३२५ बी २ नेपालले हेटौंडा ४ स्थित श्रमिक मावी कर्रामा रहेको आइशोलेसन र आइसीयु वार्डका लागी आवस्यक समाग्री पिपिइ र स्यानिटाइजर सहयोग गरेको छ । विश्वव्यापि फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागी निर्माण गरिएको क्वारेन्टाइनमा परिचालित हुने स्वास्थयकर्मिहरुका लागी आवस्यक...

नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

EULT84mUMAIDgOp-1585378314.jpg

१५ चैत्र, हेटौंडा । काठमाडौंबाट कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना लिन नेपालगञ्ज पुगेको विमान धावनमार्गमा दुर्घटनामा परेको छ । नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ इ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा अवतरण गर्नेक्रममा दूर्घटनामा परेको हो । विमान रनवेबाट चिप्लिएर बाहिर गएको बताइएको छ । घटनमा परी कुनै पनि मानवीय...

लकडाउन उल्लंघन गर्ने ४५२ जना पक्राउ

Arrested-1585374849.jpg

१५ चैत, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने ४ सय ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  लकडाउनको उल्लंघन गर्दै अनावश्यक ढंगबाट काठमाडौं उपत्यकाको सडकमा निस्कने ४ सय ५२ जनालाई पक्राउ गरको हो । यो समाचार तयार पार्दासम्म प्रहरीले लकडाउनको समयमा संचालनमा आएका ९६ मोटरसाईकल र ४ गाडी समेत नियन्त्रणमा लिएको छ । कोराना संक्रमणको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार