Email :- prastakhabar@gmail.com

समाज

हेटौंडाबाट ९ लाख भारु सहित२ जना पक्राउ

IMG_20200318_112801-1584510338.jpg

५चैत, हेटौंडा। मकवानपुर प्रहरीले अबैध भारु सहित २ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको नेतृत्वमा खटिगएको प्रहरी टोलिले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेेेमा हेटौंडा भएर विरगंज तर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नम्बरको भारतीय बोलेरेलाई चेकजाँच गर्दा...

काठमाडौंको गेष्टहाउसबाट ६ किलो चरेस सहित भारतीय पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1584501921.jpg

५चैत,काठमाडौं।प्रहरीले चरेश सहित एक भारतीय नागरिकलाई गएराति काठमाडौंको एक गेष्टहाउसबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट ६ किलो १५० ग्राम अवैध लागुऔषध चरेससहित भारत विहार बस्ने  ४० वर्षीय अनवर अली अन्सारीलाई पक्राउ गरेको हो।अलीले झोलामा लुकाएर राखेको अवस्थामा उक्त चरेश बरामद गरेको...

किशोरीलाई बलात्कार गर्ने तीन सहचालक पक्राउ 

arrested-1584497266.jpg

५ चैत, हेटौँडा । प्रहरीले १७ बर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने तीन सहचालक पक्राउ गरेको छ ।      मंगलबार बिहान नैकाप नजिक प्रहरीको गस्ती टोलिले बिहान २ बजे ति १७ बर्षीया किशोरी अलपत्र अवस्थामा फेला परेको थियो ।किशोरीलाई प्रहरीले सोधपुछ गर्दा तीन जनाले सामूहिक बलात्कार गरेको बताएपछि ३ जना सहचालकलाई खोज तलास गरी मंगलबार साझ फेला...

एकै दिन १९ टिपर मकवानपुर ट्राफिकको कारवाहीमा 

89931201_635977917185567_-1584496680.jpg

५चैत,हेटौँडा।विगत केही दिनदेखि जिल्लाको विभिन्न स्थानमा क्षमता भन्दा बढी ढुंगा बोकेर हुइकिने टिपर आंतङलाई मध्यनजर गर्दै मकवानपुर ट्राफिकले चेकजाच र कारवाही अभियान सुरु गरेको छ। यसै क्रममा मंगलबार क्षमता भन्दा बढी ढुंगा बोकेको १९ वटा टिपरलाई कारवाही गरेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बिष्णु ढकालले बताएका...

बार्षिक परीक्षा सकिएपछि बालबालिकालाई घरबाहिर ननिस्कन अपिल

ETTv9-fU8AAHZw2-1584494986.jpg

५ फागुन, हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा सकिएर नयाँ शैक्षिकसत्र सुरु नहुन्जेलसम्म घरबाहिर ननिस्कन विद्यार्थीसँग आग्रह गरेका छन् । मंगलबार एक अपिल जारी गर्दै मन्त्री पोखरेलले विश्वव्यापी त्रास फैलाइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न आग्रह गरेका हुन् ।  उनले जारी गरेको अपिलमा नयाँ शैक्षिक...

नयाँ शैक्षिक सत्रका लागि तत्काल भर्ना लिन नपाइने

education_wN9xo77-1584460729.jpg

४चैत, हेटौंडा। विश्वव्यापी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरसलाई मध्यनजर गर्दै सरकारले शैक्षिक सत्र २०७७ को निम्ति तत्काल कुनै विद्यालयले नयाँ भर्ना नलिन सबै विद्यालयलाई अपिल गरेको छ। कोरोना भाइरस को जोखिम तथा संक्रमणलाई मध्यनजर गर्दै  २०७६ सालको बर्षीक परीक्षा सकिएलगत्तै भर्ना नखुलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...

अशोक सामुदायिक वनमा सालक सम्बन्धी अन्तरक्रिया

Taalim-1584460055.jpg

४ चैत्र, हेटौंडा । हेटौंडा–१७ राजदेवीमा रहेको अशोक सामुदायिक वन उपभोक्ता समूहमा मंगलवार सालक संरक्षण सम्वन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहा चितवनको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा विश्वमा नै लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका...

चरेस बोकेर भारत जाँदै गरेका दुई महिला पक्राउ

Pakrau-1584456938.jpg

४ चैत, हेटौंडा । चरेस बोकेर भारत जाँदै गरेका दुई महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कालिकोटका अनुजा शाही र सुविधा शाही रहेका छन् । प्रहरीले उनीहरुलाई नेपालगञ्ज नाकाबाट पक्राउ गरेको हो । नेपालगञ्जमा डेरा गरी बस्ने उनीहरुलाई १ किलो २ सय २५ ग्राम चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नाकामा...

पोखरामा अमेरिकी नागरीक मृत अवस्थामा फोला

1573893058537-1584452466.jpg

४ चैत,पोखरा।मंगलबार पोखराको एक होटलमा एक अमेरिकी नागरिक मृत अवस्थामा फेला परेकी छिन।फागुन २८ गतेदेखि पोखरा ६ डिहिकोपाटनस्थित भिलेज इन होटलमा बस्दै आएकी अमेरिकी नागरिक ७० वर्षीया मार्क स्कोलेफेल्डको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुल्न नसकेको भन्दै अनुसन्धान भईरहेको र शव पोष्ट मार्टमका लागि पश्चिमाञ्चल...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार