२ भदौ, हेटौंडा । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडयो बनाउने एकजना मंगलबार दिउँसो पक्राउ परेका छन् । सो समूहका क्यामरामेन पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। यद्यपी उनको परिचय भने खुलाइएको छैन । यस गीतका गायक गेल्जङदोर्जे तामाङलाई प्रहरीले खोजी...
२ भदौ, हेटौंडा । मकवानपुर प्रहरीले राष्ट्रिय झण्डा जलाउँदै बाहुन क्षेत्री र हिन्दुलाई गाली गर्दै युट्वमा म्युजिक भिडियो सार्वजनिक गर्ने समुहको खोजी थालेको छ । प्रष्टखबरसहितका संचारमाध्यम र सामाजिक सञ्जालमा भिडियो बारे खबर आएपछि प्रहरीले भिडियो बनाउने समूहको खोजी शुरू गरेको हो । मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले...
२ भदौ, हेटौंडा । हेटौंडा नगरमै मंगलबार १८ जना संक्रमित थपिएका छन् ।थपिनेमा १२ पुरूष र ६ महिला छन् । संक्रमितमा हेटौंडा-४ का ४८ बर्षीय १ पुरूष, हेटौंडा-१ का ३२ बर्षीय १ महिला, हेटौंडा-४ की ६५ बर्षीया १ महिला, हेटौंडा-२ का २२ बर्षीय १ पुरूष, हेटौंडा-५ का ३० बर्षीय १ पुरूष, हेटौंडा-६ का ४१ बर्षीय १ पुरूष, हेटौंडा-५ का ३२ बर्षअंय १ पुरूष, हेटौंडा-११...
२ भदौ, हेटौंडा । मकवानपुरमा मंगलबार थपिएका २६ संक्रमितमध्ये ६ कर्मचारी र १ स्वास्थ्यकर्मी रहेका छन् । मंगलबार सार्वजनिक भएको रिपोर्ट अनुसार दैलेख, काठमाडौ, पाल्पा भक्तपुर र पर्सा घर भइ मकवानपुरमा कार्यरत ५ र हेटौंडा-४ का १ गरि ६ जना पुरूष कर्मचारीमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले...
२ भदौ, हेटौंडा । मकवानपुरमा मंगलबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार स्वास्थ्यकर्मी, कर्मचारीसहित २६ जनामा कोरोना देखिएको छ । हेटौंडा नगरका मात्रै १८ जना रहेका छन् आज साउन २९ र ३० गतेको परीक्षणको रिपोर्ट सार्वजनिक भएको जनाइएको छ ।...
२ भदौ, हेटौंडा । कोरोना संक्रमित भेटिएका हेटौंडा-१० का १४ घर प्रहरीले सिल गरेको छ । प्रहरी चौकी बसपार्कका प्रहरी नायव निरीक्षक दमन तामाङसहितको टोलिले संक्रमित भेटिएका बसपार्क क्षेत्र र हेटौँडा-१० का १४ घर सिल गरेको हो । प्रहरीले तरकारी बजार क्षेत्र, आनन्द टोल, बरपिपल चोक, भुटनदेवी मोड लगायतका क्षेत्रका संक्रमित फेला परेका स्थानमा सिल...
२ भदौ, हेटौंडा । चौघडाका प्रहरी सहायक निरीक्षक (असइ) लाई खुकुरी हान्ने ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा हेटौंडा-६ रामनगरका २६ बर्षीय भक्तराम राउत, हेटौंडा-६ सल्लाघारीका १६ बर्षका उत्सव गौतम, ५० बर्षीय नकुल विक, २२ बर्षीय अभिषेक घताने रहेका छन् । प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाको कमान्डमा खटिएको २५ जनाको टोलीले...
२ भदौं,हेटौँडा। हेटौँडा घर भएकि एकजना महिलामा कोरोना पुष्टि भएको छ। हेटौँडाकि ६० बर्षीय एक महिलामा कोरोना पुष्टि भएको हो। उनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ १ गते गरिएको परीक्षणमा कोरोना पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले बताइन् । उनको भरतपुरमा रहेको भरतपुर सेन्ट्रल...
२ भदौं,हेटौँडा। हेटौँडा-६ चौघडामा रहेको प्रहरी चौकी चौघडाका असई डम्बर बहादुर केसीमाथि सोमबार राति खुकुरी प्रहार भएको छ। उनलाई हेटौँडा-६ गौरिटारमा खुकुरी प्रहार भएको हो। हेटौंडा ६ गौरिटारमा २५ बर्षिय भक्तराम राउतले चौघडा प्रहरी चौकीका असई केसीलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता डिएसपी...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)