Email :- prastakhabar@gmail.com

समाज

विहिबार एकैदिन ६१ जना संक्रमणमुक्त

20200705_124249-1598535758.jpg

११ भदौ, हेटौंडा । हेटौंडाबाट विहिबार एकैदिन ६१ जना संक्रमणमुक्त भएका छन् ।हेटौंडा आइसोलेसन ईन्चार्ज भोला चौलागाईंका अनुसार हेटौंडा-६ गौरीटार आइसोलेसनबाट ३०, हेटौंडा आइसोलेसनबाट १ र होम आइसोलेसनबाट ३० जना रहेका छन्।हेटौंडामा धेरै संख्यामा कोरोनामुक्त भएको यो पहिलो पटक भएको जनाइएको छ ।...

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

death-youth-beltola-1598532420.jpg

११ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज ५ महिला र ३ जना पुरुष गरी ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा, कपिलवस्तु, काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेमा १—१ जनाको मृत्यु...

बिहिबार दिउँसो मकवानपुरमा थपिए २० जना संक्रमित

20200813_160738-1598526755.jpg

११भदौ, हेटौंडा । बिहिबार दिउँसो  मकवानपुरमा  २० जना कोरोना  संक्रमित थपिएका छन् । थपिएकामा हेटौडा- ४ का ५६ बर्षीय,६८ बर्षीय २ पुरूष र  २४ बर्षीय एक पुरूष,त्यसैगरी हेटौँडा-४ कै ७५ ,३९र २३ बर्षीया ३ महिला हेटौंडा-५ की ५१ र २८ वर्षीया महिला र ५१ र ४९ बर्षीय २ पुरुष , हेटौडा- ८ का ३२ बर्षकी महिला, हेटौडा- १५ कि २३ बर्षीया महिला,हेटौँडा १० का ३५...

चितवनमा ४५ संक्रमित थपिए

corona-4893276_1920-1598515505.jpg

११ भदौ, चितवन । चितवनमा ४५ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजस्थित प्रयोगशालामा भएको परीक्षणमा चितवनका ४५ सहित ५२ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको प्रयोगशालामा १५९ नमुनाको परीक्षण भएकोमा २६ जनामा कोरोना पुष्टी भएको जनाईएको छ । पुष्टी हुनेमा १४ जना रत्ननगर...

२८ लाखसहित एक युवक पक्राउ

arrested111-1598513321.jpg

११ भदौ, रौतहट । सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर नगरपालिका ९ बैरियाका २० बर्षीय दिलिप कुमार साह रहेका छन् । उनको साथबाट २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले जानकारी दिए । रौतहटस्थित सशस्त्र बेश क्याम्प औरैयाको...

पर्सामा कोरोनाबाट २ जनाको मृत्यु

Corona-Death1-1598507215.jpg

११ भदौं, पर्सा । पर्सामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । बीरगञ्ज–१४ बहुवरीका ६२ वर्ष र धोबिनी गाउँपालिका–३ गुलरिया टोलका ७० वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएको हो । बहुवरीका पुरुषको बिहीबार बिहान उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको र धोबिनिका पुरुषको बुधबार बेलुकी उपचारको...

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

Corona-Death-1598506724.jpg

११ भदौ, कास्की । कास्कीको पोखरा महानगरपालिका–११ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको बिहीबार मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको मृत्यु भएको हो । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भइ अस्पतालमा भर्ना भई उपचाररत महिला...

मकवानपुरमा संक्रमण हुनेमा ५ थुनुवा

20200826_154920-1598499411.jpg

११ भदौ, हेटौंडा । मकवानपुरका संक्रमण हुनेमा ५ थुनुवा रहेका छन् । हेटौंडा आइसोलेसन वार्डबाट प्राप्त विवरण अनुसार थपिएका १७ जनामा ५ जना थुनुवा रहेका छन् । थुनुवामध्ये थाहा नगरपालिकाका ३० बर्षका २ जना र ५९ बर्षका १ जना पुरूष रहेका छन् ।  बारा जितपुरका २८ र २४ बर्षका २ पुरूष रहेका छन् । ...

चट्याङसहित भारी वर्षाको सम्भावना

20200822_184333-1598493947.jpg

११ भदौ, काठमाडौँ । देशभर बिहीबार चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार दिउँसो देशभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार