२० असार,हेटौँडा । गोरखामा कोरोना भाइरसका कारण फेरि एक जनाको मृत्यु भएको छ ।कोरोना पुष्टि भइ गोरखा अस्पतालमा उपचार गराइरहेका गोरखा पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार विहान गोरखा अस्पतालमा मृत्यु भएको हो । गोरखा अस्पतालका निमित्त मेसु डाक्टर नविन थापाले एक विज्ञप्ति जारी गर्दै मुत्यु भएका ४४...
१९ असार,हेटौँडा। हेटौँडामा शुक्रबार साँझ परेको चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छिन्।चटयाङ लागेर हेटौँडा १३ की बनस्पती बस्ने ३५ बर्षीया रिता धमला गम्भिर घाईते भएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्। गम्भीर घाइते भएकी उनको हेटौँडा अस्पतालमा उपचार संभव नभएपछि थप...
१९ असार, हेटौंडा । नेपालमा शुक्रबार थप ७ सय ४० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । देशभरका २३ प्रयोगशालामा भएको परीक्षणका क्रममा ७ सय ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
१९ असार, काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा पत्रकारहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । पेशागत सुरक्षाको ग्यारेन्टीको माग गर्दै उनीहरुले प्रर्दशन गरेका हुन् । श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले आन्दोलन थालेको छ । लकडाउनको अवधिमा श्रमजीवी...
१९ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार ७ सय ४० जना कोरोना संक्रमित थपिएसँगै नेपालम संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार...
१९ असार, हेटौंडा । कोरोना भाइरस (कोभिड—१९) संक्रमित काठमाडौं नयाँ बानेश्वरका एक ८५ वर्षिय वृद्धको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बानेश्वर बस्ने ८५ वर्षिय वृद्धको राजधानीको एक नीजि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनी उच्च रक्तचाप र पार्किन्सनको विरामी...
१९ असार, कञ्चनपुर । कञ्चनपुरमा खानेपानी ढुवानी गर्ने ट्यांकरको ठक्करबाटशुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय लोकन्द्रसिंह ठकुरी रहेका छन् । पुनर्वास नगरपालिका–१ कालिका स्वास्थ्यचौकी नजिकै ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा उनको मृतयु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनापछि आक्रोशित...
१९ असार, हेटौंडा । हेटौंडा–४ मा रहेको कर्रा आइसोलेसन वार्डका २८ जनामा कोरोना संक्रमण नभएको पुष्टी भएको छ । वार्डबाट १ जना कोरोना संक्रमितसहित अन्य २८ जनाको नाक तथा घाँटीको स्वाब संकलन गरि हेटौडास्थित अस्थायी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा लगिएको थियो । परीक्षणका क्रममा सबै जनामा संक्रमण नरहेको पुष्टी भएको हो । उनीहरुमध्ये...
१९ असार, चितवन । चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद अवस्थामा शव फेला परेको छ । बिहीबार राति भरतपुर महानगरपालिका–२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । उनलाई प्रहरीले अस्पताल...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)