१८ असार,हेटौँडा । मकवानपुर प्रहरीले लागु औषध मुद्दामा फरार एकजना पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा पठाएको छ ।२०७६ माघ ११ मकवानपुर प्रहरीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१० मा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दमन तामाङको कमाण्डमा खटिगएको टोलीले मनहरीबाट बिरगंज तर्फ जाँदै गरेको ना ७ ख ६९० नम्बरको...
१८ असार, नेपालगञ्ज । नेपाल प्रहरीले नेपालगञ्जबाट ब्राउनसुगरसहित एक भारतीय पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाले भारत रुपैडिहाका मुन्ताज अहमद सिद्धिकीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । गोजीमा ब्राउनसुगर राखेर सिद्धिकी नेपालगञ्ज आइरहेका थिए । जमुनाहाको टोलीले पिप्रहवा गाउँबाट उनलाई २४ ग्राम लागुऔषध पक्राउ गरेको छ ।...
१८ असार, धादिङ । पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिए । स्थानीय सुनमाया चेपाङले माछा...
१८ असार,पिलुवा। बिहिबार बिहान पानीसँगै परेको चट्याङ लागेर बारामा ४ जनाको मृत्यु भएको छ।कलैया उपमहानगरपालिका-१२ शितलपुरमा २ जना र फेटा गाउँपालिका -३ त्रिवेणीमा २ जना गरी ४ जनाको मृत्यु भएको बाराबाट पत्रकार पुष्प खतिवडाले बताएका छन । यता बारा प्रहरीले ४ जनाको मुत्यु भएको र मृतकको विवरण आइनसकेको जनाएको छ।चट्याङ लागेर आधा...
१८ असार, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार बिहीबार विहानैदेखि केही स्थानमा पानी परेको छ । दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने देखिएको छ। महाशाखाले आगामी २४ घण्टे चेतावनी दिँदै वर्षा हुने...
१८ असार,ब्यास । तनहुँमा पौडी खेल्ने क्रममा डुबेर युवतीको मृत्यु भएको छ। बुधबार साँझ जिल्लाको भानु नगरपालिका–१ चुँदीखोला डुबेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको तनहुँ प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताएको छन।गुरुङ पौडी खेल्ने क्रममा डुबेको र उद्धार गरी उपचारका लागि...
१८ असार, काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएका ललितपुरका सात जनामध्ये २ जना स्वास्थ्यकर्मी भएको पाइएको छ। स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले संक्रमितहरुलाई आइसोलेसनमा राखिएको जानकारी दिए । लुभुकी २३ वर्षीया महिला, सातदोबाटोकी ३४ वर्षीया महिला, नख्खीपोटकी ३३ वर्षीया महिला र हात्तीबनकी २४ वर्षीया महिलामा...
१७ असार,हेटौँडा । बुधबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ,लियो क्लब क्लब अफ हेटौडा मुक्तिनाथ र लियो क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजनको संयुक्त आयोजनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । लकडाउनका कारण रक्तदान कार्यक्रम हुन नसकेको र हेटौँडामा रहेको रक्त संचार केन्द्रमा रगतको...
१७ असार, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका एक जना अभियुक्त झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । सिराहा घर भइ कोटेश्वर बस्ने दुर्गेश यादव झुण्डिएको अवस्थामा भेटिएका हुन् । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनी जबरजस्तीकरणी सम्बन्धी कसूरमा १३ असारमा पक्राउ परेका उनको कोरोना परीक्षण...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
