Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रुकुम (पूर्व) मा प्रचण्ड विजयी

Rprachand-1769771268-1772807355.jpg

२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत रुकुम (पूर्व) मा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) विजयी भएका छन् ।  उनले १० हजार २४० मत प्राप्त गरे भने नेकपा एमालेका उमेदवार लिलामणि गौतमले तीन ४६२ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका कुसुमदेवी थापाले तीन हजार ८१ र रास्वपाका लखनकुमार थापाले ८१९ मत...

मनाङमा कांग्रेसका गुरूङ विजयी

tek-badhur-gurung-1772807127.jpg

२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मनाङमा नेपाली कांग्रेस विजयी भएको छ  ।मनाङमा कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४१५ मत ल्याएर विजयी भएका हुन् ।  उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की यशोदा गुरुङलाई एक हजार ९६१ मतान्तरले पराजित गरेका हुन् । यशोदाले ४५४ मत ल्याएकी छिन् ।  त्यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका...

मत गणनास्थलमा रास्वपा नेता रेग्मीको मृत्यु

death-1772789123.jpg

२२ फागन, हेटौंडा । मोरङमा मत गणनास्थलमा प्रतिनिधि बसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला सदस्य दुर्गा रेग्मी रहेका छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर २ को सिजुवास्थित विश्वनाथ मन्दिरमा रहेको मत गणनास्थलमा मतगणना प्रतिनिधि भएर बसेका उनको मृत्यु भएको हो। मतगणनाको केही समयपछि रेग्मी...

मुस्ताङमा कांग्रेसका थकाली विजयी

Screenshot_20260306_13514-1772784421.jpg

 २२ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङ नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका छन् । कांग्रेसका गौचनले १ हजार ५ सय १ मतान्तरले जित निकालेका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय...

रास्वपाको विजयी शुरूवात, रञ्जु दर्शना विजयी

Screenshot_20260306_11372-1772776389.jpg

२२ फागन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी शुरूवात गरेको छ । रास्वपाका उम्मेदवार रञ्जु दर्शनाले काठमाडौँ-१ मा विजयी भएका छन् । रास्वपा उम्मेदवार रञ्जु दर्शना न्यौपाले १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार...

मकवानपुरमा मतगणना १०:३० बजेबाट सुरु हुने

IMG-20260306-WA0000-1772767915.jpg

२२ फागुन,हेटौंडा । मकवानपुरमा बिहीबार सम्पन्न मतदानको गणना शुक्रबार १०:३० बजेबाट सुरु हुने भएको छ । शुक्रबार बिहान बोलाइएको सर्वदलीय बैठकमा २ घण्टाको विवाद पछि सहमति भएपछि १०:३० बजेबाट सुरु गरिने जनाइएको छ । बैठकमा वडागत रुपमा मत गन्नेकी मिसाएर गन्ने बिषयमा विवाद भएपछि सहमत हुन सकेको थियो । वडगत रुपमा गणना हुने सहमतिपछि मतगणना कार्य सुरु...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky_FszE8VPLzL-1772760867.jpg

२२ फागन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा मौसम मूख्यतया सफा रहको छ।  तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ। दिउँसो देशको पहाडी र हिमाली भू-भागमा  साधारणतया बादल लाग्नेछ । देशको पहाडी र हिमाली...

मकवानपुरमा ५९ प्रतिशत मत खस्यो

IMG-20260305-WA0006-1772720058.jpg

२१ फागन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा ५९ प्रतिशत मत खसेको छ । मकवानपुरमा रहेका ३ लाख १५ हजार ३ सय ३४ मतदातामध्ये १ लाख ८६ हजार ५ सय ५१ मत खसेको छ ।  मकवानपुर क्षेत्र नम्बर १ मा ९५ हजार ३ सय १० मत खसेको छ । त्यस्तै क्षेत्र नम्बर २ मा ९१ हजार २ सय ४१ मत खसेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।...

मकवानपुरमा हालसम्म २० प्रतिशत मत खस्यो

IMG_20260305_094707-1772684465.jpg

 २१ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा हालसम्म २० प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि ढकालका अनुसार अहिलेसम्म २० प्रतिशत मत खसेको हो । विहान ९ बजेसम्ममा २० प्रतिशत मतदान भएको र शान्त वातावरणमा मतदान जारी रहेको ढकालको भनाई छ । मतदान साँझ ५ बजेसम्म मतदान हुनेछ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार